हेर्नुस् बजेटको पूर्णपाठ

काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि  १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा साे बजेट प्रस्तुत गरेका हुन् ।

तलको लिङ्कमा हेर्नुस् बजेटको पूर्णपाठ

बजेट २०८२/८३