प्रधानमन्त्री ओलिलाई एपेन्डिसाइटिस भएको आशंका

प्रधानमन्त्री ओलिलाई एपेन्डिसाइटिस भएको आशंकाकाठमाडौैं १० मंसिर । स्वास्थ्य अवस्था विग्रिएपछि त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरमा भर्ना पुगेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले एपेन्डिसाइटिस भएको आशंका गरेका छन् । प्रारम्भिक परीक्षणबाट एपेन्डिसाइटिसको ‘सिन्टोमहरु’ देखिएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरका एक चिकित्सकले जानकारी दिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अहिले पनि […]

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ १० मंसिर । केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि मङ्गलबार बिहान गएका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘प्रधानमन्त्री नियमिति चेकजाँचका लागि गएका थिए । चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएपछि […]

सिभिल हस्पिटलका डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनौठो गरि गायव

काठमाडौं । सिभिल हस्पिटलका एक डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनाैठाे तरिकाले गायव भएको छ । व्यापक खाेजि गर्दा पनि प्रहरीले उक्त गाडीलाई भेट्टाउन सकेको छैन । प्रहरीले काठमाडौंका सबै नाकामा खोजी गरिरहेको बताएकाे छ ।  बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको […]

मिस नेपाल शृंखला खतिवडाको पहलमा विकट गाउँमा बनेको स्वास्थ्य चौकी हस्तान्तरण

हेटौँडा ८मंसिर । मिस नेपाल २०१८ शृंखला खतिवडाको पहलमा मकवानपुरको विकट कैलाश गाउँपालिकामा बनेको स्वास्थ्य चौकी शुक्रबार हस्तान्तरण भएको छ। मकवानपुरको कर्णाली मानिने कैलाश गाउँपालिका ७ ताम्लाङमा मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धाको लागि ब्युटी अफ दी प्रपोज’को रूपमा खतिवडाले ताम्लाङमा ङिको स्वास्थ्य चौकी निर्माण सुरु गरेकी थिइन् । ५५ लाख लागतमा निर्माण भएको स्वास्थ्य चौकीको […]

२३ नेपाली श्रमिक विदेशी अस्पतालको कोमामा

काठमाडौ, ६ मंसिर । वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका २३ जना नेपाली श्रमिक कोमामा उपचाररत रहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । सरकारले गत आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा विभिन्न कारणले अचेत अवस्थामा कोमामा उपचाररत बिरामीलाई नेपालमा ल्याएर उपचार गर्ने उदघोष गरेको थियो । बोर्डका अनुसार विदेशका विभिन्न अस्पतालका कोमामा २८ जना नेपाली उपचाररत थिए […]

अढाई लाखलाई दादुरा, ५००० हजार बढि ले गुमाए ज्यान

काठमाडौं ६ मंसिर। अफ्रिकी राष्ट्र कङ्गोका अढाई लाख मानिसमा दादुराको संक्रमण देखा परेको छ भने ५ हजारले ज्यान गुमाइसकेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ मा मात्र अढाई लाख मानिसमा दादुराको संक्रमण देखा परेको छ । जसमा ५ हजार मानिसले ज्यान गुमाइसकेका छन् । केही समयअघि इबोलाको चपेटामा परेको कङ्गो यसबर्ष दादुराको चपेटामा […]

मानसिक र शारीरिक रोगबाट बच्न योगाभ्यास

काठमाडौँ ४,मंसिर । विगत केही वर्षयता योगा गरेर स्वस्थ बन्न सकिने सोच मानिसमा वृद्धि भएको छ । निश्क्रिय जीवनशैलीका कारण उत्पन्न रोग र बिरामिका कारण योग गर्नेको संख्या पनि दिनप्रतिदिन बढ्दो छ । हाल विश्वभर करिब ६० प्रतिशत बिरामी विभिन्न नसर्ने रोगबाट ग्रस्त छन् । प्रविधिको प्रयोग, निश्क्रिय जीवनशैली तथा शारीरिक अभ्यासको कमीका कारण रोगी […]

दुर्घटनाले चुँडेको सपनाः सैनिक बन्न हिँडेका विनोद अस्पतालको शैयामा

बुटवल ,४ मंसिर । घरमा चरम गरिबी, श्रीमान्, जीवितै भएर पनि बेसहारा एउटी महिलाको जीवनमा चोटमाथि चोट । भारतमा रहेका श्रीमानले वर्षौंदेखि बेवास्ता गरेपछि तीन सन्तानको पालन पोषणको जिम्मेवारी सम्हाल्दै आएकी उनलाई दैवले पनि न्याय गर्न सकेन ।अर्घाखाँचीको पाणेनी गाउँपालिका वडा नम्वर ८, पालीगाउँस्थित घर भएकी ४० वर्षीया मेनुका खड्का जीविकोपार्जनको उपाय नभएपछि गुल्मीको चारपाला, […]

सरसफाइ अभावमा दैनिक चार बालबालिकाले गुमाउँछन् ज्यान

काठमाडौं, ४ मंसिर । नेपालमा सरसफाइ अभावमा दैनिक औसत चार बालबालिकाले ज्यान गुमाउने गरेको पाइएको छ। सातौं विश्व शौचालय दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रिय सरसफाइ तथा समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले नेपालमा सरसफाइ अभावमा वार्षिक १४ सय ५ वर्ष मुनिका बालबालिकाको ज्यान जाने गरेको बताए। उनका अनुसार सन् २००० मा वार्षिक १० हजार […]

मरेको कुखुरा खाँदा एकै परिवार नौ बिरामी एकको मृत्यु

बैतडी, ३ मंङसिर । मरेको कुखुरा खाँदा बैतडीको पुरचौडी नगरपालिका २, महादेवस्थानमा एकै घरका नौ जना सिकिस्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । स्थानीय छिमेकीको घरमा मरेको कुखुरा ल्याएर खाँदा १५ वर्षिया पुष्पा बोहराको मृत्यु भएको छ । सिकिस्त हुनेमा पार्वती पार्की ७० वर्ष, गोमती पार्की ३३, राकेश पार्की, ८ वर्ष, जानकी […]