राष्ट्रिय युवा परिषदमा नवनियुक्त तीन सदस्यले लिए सपथ

भक्तपुर । राष्ट्रिय युवा परिषदमा नवनियुक्त तीन सदस्यले सपथ लिएका छन् ।  परिषदमा नवनियुक्त सुदूरपश्चिम प्रदेशका जय धामी, ओखलढुंगाका  प्रसन्न ढुंगेल र काठमाडौँका संगिता श्रेष्ठले शुक्रवार परिषद सदस्यको सपथ ग्रहण गरेका परिषदकी सदस्य ललिता साहले बताएकी हुन । सपथपछि उनीहरू १९ औं परिषद बैठकमा सहभागी भएका थिए । जेनजी आन्दोलन पछि गठित अन्तरिम सरकारका युवा […]

सचिन ढकालले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौँ । एफसी चितवनको अध्यक्ष सचिन ढकालले रास्वपाको समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्। शनिबार फेसबुकमा सन्देश लेख्दै ढकालले रास्वपाको समानुपातिक उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका हुन्। सचिन नेपाल उद्योग वाणिज्य महासंघ र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। उनी रास्वपाको समानुपातिक सूचीमा खस आर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा थिए। उनले समानुपातिक निर्वाचन […]

महाधिवेशन विवादबारे धारणा तय गर्न शेखर समूह आन्तरिक छलफलमा

काठमाडौँ । नेपाली कांग्रेसमा जारी महाधिवेशन विवादबारे धारणा तय गर्न डा शेखर कोइराला पक्ष छलफलमा जुटेको छ । विशालबजार स्थित कोइरालाको सचिवालयमा यो समूहको बैठक जारी छ । छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी मिनेन्द्र रिजाल, सञ्जय गौतम, डा गोविन्द पोखरेल, सरिता प्रसाईँसहित ४० भन्दा बढी केन्द्रीय सदस्य […]

इरानलाई ट्रम्पको चेतावनी– प्रदर्शनकारीमाथि गोली चलाए उनीहरूलाई बचाउन अमेरिका आउनेछ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सरकारले शान्तिपूर्ण प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाए अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। इरानमा आइतबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि त्यहाँ प्रहरीले गोली चलाएको छ। शुक्रबारसम्म ७ प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। प्रदर्शनकारी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएका छन्। जसबाट प्रहरीहरू पनि घाइते भएका […]

श्री स्वस्थानी व्रत शुरु

काठमाडौं । आज पौष शुक्ल पूर्णिमाका दिनदेखि हिन्दू नारीहरूले श्रद्धा, भक्ति, आस्था र संयमका साथ हरेक वर्ष मनाउँदै आएको स्वस्थानी व्रत विधिवत् रूपमा सुरु भएको छ। एक महिनासम्म चल्ने यो व्रत माघ शुक्ल पूर्णिमामा समापन गरिन्छ । स्वस्थानी व्रत विशेषगरी शिव–पार्वतीको कथा समेटिएको स्वस्थानी व्रतकथा श्रवण, पूजा–आराधना तथा धार्मिक विधिपूर्वक जीवनयापन गर्दै सम्पन्न गर्ने परम्परा […]

आसिफ शाहले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत् उम्मेदवारी फिर्ताको घोषणा गर्दै जनता र पार्टीका कार्यकर्ताको भावनाअनुरूप समानुपातिक सूचीमा रहेका अन्य व्यक्तिहरूलाई पनि नाम फिर्ता लिन आग्रह गरेका छन् । ‘यसै सूचनामार्फत म मेरो […]

अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने भएकाले अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको हो । चिसोका कारण […]

देशभर पश्चिमी वायुको प्रभाव, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरूमा तथा बाँकी तराईको केही स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली […]

बुद्ध एयर भद्रपुर विमान दुर्घटना अपडेट : कोपाइलटसहित ७ यात्रु सामान्य घाइते

काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा शुक्रबार राति भएको बुद्ध एयरको एटीआर–७२ विमान दुर्घटनामा चालक दलका एक सदस्यसहित सात जना सामान्य घाइते भएका छन् । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको कलसाइन ९०१ रहेको विमान राति करिब ९ः१० बजे अवतरण गर्ने क्रममा रन–वे नाघ्दै पूर्वतर्फ करिब ३०० मिटर अगाडि पुगेपछि घाँसे झाडी र माटोमा भासिएर दुर्घटनाग्रस्त […]

वातावरण सरसफाइ र परम्परागत पेसा प्रवर्द्धन गर्नेे माैलिक पर्व : छ्याला पुन्ही 

सत्य राम कासिछवा, सूर्यमढी-९, भक्तपुर । नेवार समुदायका मानिसले वातावरण सरसफाइ गर्नुका साथै आफ्नो माैलिक परम्परागत पेसालाई समेत जीवन्तता दिने गर्दछ । यहीँ क्रममा नेवार समुदायमा रहेका विभिन्न चाडपर्वहरू कृषि र सरसफाइसँग सम्बन्धित रहेका छन् । जसमध्ये एक हो, पौष शुक्ल पूर्णिमाको दिन नेवार समुदायले मनाइने पर्व छ्याला पुन्ही । यसदिन नेवार समुदायको घरमा वर्षभरि […]