सुनसरी-१ मा अग्रता बढाउँदै हर्क साम्पाङ

काठमाडौं । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले अग्रता बढाउँदै लगेका छन् । निर्वाचन आयोगको हालसम्मको अपडेटअनुसार साम्पाङले ७८१३ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की गोमा तामाङको पाँच हजार ८७१ मत छ । सुरुवाती गणनामा साम्पाङलाई तामाङले पछि पारेकी थिइन् । तर, पछिल्लो अपडेटअनुसार साम्पाङ एक हजार […]

नयाँ संसद्को बैठक राख्ने तयारीमा जुट्यो संसद् सचिवालय

काठमाडौं । संघीय संसद् सचिवालय नयाँ संसद्को बैठक राख्ने तयारीमा जुटेको छ । गत सोमबार मुख्यसचिव, सुमनराज अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गरेका थिए । अवलोकनपछि जसरी भए पनि चैत पहिलो सातासम्म हल उपलब्ध गराउन भनिएको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिए । ‘चैतको पहिलो […]

४३ सिटको मतपरिणाम आउँदा कहाँ कसले जिते ?

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। शनिबार बिहान साढे ११ बजेसम्म ४३ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अन्तिम परिणाम घोषणा भइसकेका ४३ निर्वाचन क्षेत्रमध्ये ३२ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। ६ वटामा नेपाली कांग्रेस, दुई वटामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र २ वटामा नेकपा […]

डोटीमा कडा प्रतिस्पर्धाका बिच कांग्रेसका भरत बहादुर खड्का विजयी

डोटी । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत डोटी निर्वाचन क्षेत्र नं १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार मुख्य तीन दलबिचको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार भरत बहादुर खड्का विजयी भएका छन्। खड्काले १४,८९७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दीपक बहादुर धामीलाई ७८७ मतको अन्तरले पराजित गरे। एमालेका धामीले […]

कालिकोटमा महेन्द्र शाहीको ह्याट्रिक, १८ वर्षपछि ‘ब्यालेट’मा फर्किएका प्रकाण्डको लज्जास्पद हार

काठमाडौँ । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनी ११ हजार ३३८ मतसहित निर्वाचित भएको कालिकोटका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले बताए । कालिकोटबाट शाहीको यो चौथो जित हो । त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी बनेका नगिन्द्रले १० हजार ३ सय ५२ मत ल्याए । त्यस्तै नेपाली कांग्रेसका हर्षबहादुर शाहीले […]

भक्तपुरका दुबै क्षेत्रमा रास्वपाको जित सुनिश्चित 

भक्तपुर । भक्तपुरका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारको जित सुनिश्चित भएको छ । भक्तपुर-१ बाट रुकेश रन्जितले निरन्तरको अग्रता कायम गर्दै जित सुनिश्चित गरेका छन् भने भक्तपुर-२ मा  भारी मतान्तरले राजिव खत्रीको जित सुनिश्चित भएको छ । ५५ हजार २२ मत गनिसक्दा भक्तपुर-२ मा रास्वपाका खत्रीले ३३ हजार १३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी […]

जितको खाता खोल्दै रुकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड विजयी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । आम निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् । यस्तै एमालेका लिलामणि गौतम ३ हजार४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै […]

काठमाडौँ– ३ मा कुलमान पराजित, रास्वपाका राजुनाथ पाण्डे विजयी

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् । यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले […]

शहीद सम्झना दाहालको स्मृतिमा अग्रजहरुलाई सम्मान

सिन्धुली । शहीद सम्झना दाहालको ३३ को स्मृति दिवशका अवसरमा आयोजित कार्यक्रमका अवसरमा सिन्धुली जिल्लामा क्रियाशिल अग्रज संचारकर्मी सहित शिक्षक विधार्थीहरुलाई सम्मान प्रदान गरिएको छ । शहीद सम्झना दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा शहीदका पिता तथा वरिष्ठ पत्रकार शेषराज दाहालको सभापतित्वमा आयोजित कार्यक्रममा सिन्धुली कार्यक्षेत्र बनाई विगत ३८ वर्षदेखि संचारकर्ममा क्रियाशिल पत्रकार शंकर सौगात र […]

कोशीमा रबि-बालेनलाई हर्क साम्पाङले उछिने, ६ निर्वाचन क्षेत्रमा अग्रता

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशीका पहाडी क्षेत्रमा उत्साहजनक नतिजा ल्याएको छ । प्रारम्भिक गणना अनुसार ६ वटा निर्वाचन क्षेत्रमा यो पार्टीले अग्रता लिएको छ । खोटाङ, उदयपुर–२, भोजपुर, पाँचथर, धनकुटा र इलाम–२ मा यो पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । भोजपुरमा पूर्वमुख्यमन्त्री एवं एमालेका केन्द्रीय सचिव शेरधन राईलाई पछि पार्दै श्रम […]