काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना देशभर जारी छ। शुक्रबार दिउँसो सवा २ बजेको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार प्रदर्शन गर्दै देशका ७९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।
यस्तै काठमाडौँ १ मा विजय हासिल गरिसकेको छ । विवरण अनुसार रास्वपाका उम्मेदवारहरूले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहर र जिल्लाहरूमा लिड गरिरहेका छन्।
यस्तो छ रास्वपाले अग्रता बनाएका ७९ क्षेत्रका उम्मेदवार र उनीहरूले प्राप्त गरेको मतको सूची:
१. सुलभ खरेल (रूपन्देही – २) : १६,७८८
२. विराज भक्त श्रेष्ठ (काठमाडौं – ८) : १६,५३०
३. मनिष झा (धनुषा – ३) : १५,५५८
४. शिशिर खनाल (काठमाडौं – ६) : १४,५९०
५. सस्मित पोखरेल (काठमाडौं – ५) : १३,७०८
६. अरबिन्द साह (बारा – ३) : १२,७४४
७. सन्तोष राजवंशी (मोरङ – ४) : ११,५९७
८. गणेश पराजुली (काठमाडौं – ७) : ११,५४९
९. प्रदिप विष्ट (काठमाडौं – १०) : ११,४०२
१०. बिना गुरुङ्ग (कास्की – ३) : ११,३०२
११. रवि लामिछाने (चितवन – २) : १०,८२२
१२. उत्तम प्रसाद पौडेल (कास्की – २) : १०,०३७
१३. पुकार बम (काठमाडौं – ४) : ९,८२१
१४. सुरेश कुमार चौधरी (बाँके – १) : ९,०६६
१५. राजु नाथ पाण्डे (काठमाडौं – ३) : ९,०२३
१६. तोसीमा कार्की (ललितपुर – ३) : ८,८७१
१७. रुकेश रन्जित (भक्तपुर – १) : ८,३०८
१८. गणेश धिमाल (बारा – १) : ७,८२३
१९. डोल प्रसाद अर्याल (काठमाडौं – ९) : ७,५६७
२०. देवराज पाठक (दाङ – १) : ७,३७०
२१. प्रमोद कुमार महतो (महोत्तरी – १) : ७,३१५
२२. सुनिल के.सी. (काठमाडौं – २) : ७,१०१
२३. खगेन्द्र सुनार (बाँके – ३) : ६,८४१
२४. सोविता गौतम (चितवन – ३) : ६,६७१
२५. रुबिना आचार्य (मोरङ – ६) : ६,६०१
२६. दिपक राज बोहरा (कञ्चनपुर – २) : ५,५८३
२७. डा. लेखजंग थापा (रूपन्देही – ३) : ५,४५७
२८. खडक राज पौडेल (कास्की – १) : ५,४३२
२९. बालेन्द्र शाह ‘बालेन’ (झापा – ५) : ५,२५४
३०. आशा झा (मोरङ – ५) : ५,१०५
३१. धनन्जय रेग्मी (स्याङजा – १) : ४,९४७
३२. रहबर अन्सारी (बारा – ४) : ४,८७३
३३. आसिका तामाङ (धादिङ – १) : ४,३७५
३४. यज्ञमणि न्याैपाने (मोरङ – १) : ४,१२५
३५. राजीव खत्री (भक्तपुर – २) : ४,०८४
३६. तौफिक अहमद खान (रूपन्देही – ५) : ३,७२२
३७. सुनिल लम्साल (रूपन्देही – १) : ३,५९३
३८. जगदिश खरेल (ललितपुर – २) : ३,१९८
३९. इन्दिरा राना मगर (झापा – २) : २,९६०
४०. स्वर्णिम वाग्ले (तनहुँ – १) : २,९२८
४१. अचुत्तम लामिछाने (नुवाकोट – २) : २,८०२
४२. गणेश पौडेल (रौतहट – ४) : २,७२५
४३. कृष्ण कुमार कार्की (मोरङ – २) : २,७०९
४४. बदन कुमार भण्डारी (काभ्रेपलाञ्चोक – २) : २५३१
४५. विपिन कुमार आचार्य (दाङ – २) : २,४२९
४६. तपेश्वर यादव (सिराहा – ४) : २,४०७
४७. पारश मणि गेलाल (उदयपुर – १) : २,३०४
४८. प्रकाश पाठक (झापा – ३) : २,२८१
४९. रबिन महतो (सर्लाही – २) : २,०७५
५०. सागर भुसाल (पर्वत – १) : १,९२५
५१. जनक सिंह धामी (कञ्चनपुर – १) : १,८३०
५२. श्रीधर पोख्रेल (बर्दिया – २) : १,८१२
५३. हरि ढकाल (चितवन – १) : १,७९१
५४. शम्भु प्रसाद ढकाल (झापा – ४) : १,७७५
५५. विमल पन्त (पाल्पा – १) : १,७५०
५६. आनन्द बहादुर चन्द (कैलाली – ५) : १,६४४
५७. ज्ञानेन्द्र सिंह महता (कञ्चनपुर – ३) : १,६२२
५८. निशा डाँगी (झापा – १) : १,५९१
५९. कमल सुबेदी (दाङ – ३) : १,५४०
६०. विक्रम खनाल (नवलपरासी – १) : १,५००
६१. राजेश कुमार चौधरी (रौतहट – १) : १,४९९
६२. सोम शर्मा (बाग्लुङ – २) : १,४७६
६३. श्रीराम न्यौपाने (तनहुँ – २) : १,१३१
६४. गणेश कार्की (मोरङ – ३) : १,०९३
६५. कोमल ज्ञवाली (कैलाली – १) : १,०९३
६६. सुशील कुमार कानु (पर्सा – २) : १,०७७
६७. रामाकान्त प्रसाद चौरसीया (पर्सा – ३) : १,०५८
६८. तारा प्रसाद जोशी (डडेलधुरा – १) : १,०५२
६९. अमरेश कुमार सिह (सर्लाही – ४) : ९७६
७०. मोहन लाल आचार्य (कपिलबस्तु – १) : ९३०
७१. हरी प्रसाद भुसाल (अर्घाखाँची – १) : ९२४
७२. बब्लु गुप्ता (सिराहा – १) : ८५०
७३. नरेन्द्र कुमार गुप्ता (नवलपरासी – २) : ८०३
७४. दिपक कुमार साह (महोत्तरी – २) : ७२८
७५. सागर ढकाल (गुल्मी – १) : ६२२
७६. अशोक कुमार चौधरी (सुनसरी – ३) : ५५३
७७. सुशान्त वैदिक (प्यूठान – १) : ५०५
७८. गोविन्द पन्थी (गुल्मी – २) : ५०२
७९. आशिष गजुरेल (सिन्धुली – २) : ३७२







