काठमाडाैं, २३ असार । राजधानीवासीले साउनपछि मेलम्चीको पाइपबाट ल्याइने बागमतीको पानी खान पाउने भएका छन् । सुरुङमार्ग हुँदै मेलम्ची खोलाको पानी राजधानी ल्याउन ढिलाई हुने भएपछि मेलम्ची खानेपानी आयोजनाले राजधानीवासीलाई बागमतीको पानी भए पनि वितरण गर्न लागेको हो । आयोजनाले राजधानीवासीलाई यस बर्षको असोज मसान्तसम्ममा पानी खुवाउने घोषणा गरेको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ […]
समाज
मेरिटका आधारमा मेडिकल कलेजलाई विद्यार्थी भर्ना गर्न सरकारको निर्देशन
काठमाडौँ, २३ असार । सरकारले चिकित्सा शिक्षाको विशेषज्ञ तह (पिजी) मा योग्यताक्रम (मेरिट) का आधारमा सात दिनभित्र विद्यार्थी भर्ना गर्न मेडिकल कलेजलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले योग्यताक्रम (मेरिट) अनुसार सात दिनभित्र विद्यार्थी भर्ना गरी सोको जानकारी सरकारलाई गराउन निर्देशन दिएको हो । सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीको संयोजत्वकमा बसेको बैठकले […]
भिजिट भिसामा विदेश पठाएर कराेड कुम्ल्याउनेहरुकाे यस्ताे जालाे
काठमाडौं, २२ असार । सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपाली कामदार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँजसो पठाइरहेका छन् । तस्करले विमानस्थलका अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ)मा पारी भिजिट भिसा भएकालाई उतै काम गर्ने गरी खाडी मुलुक पठाउने गरेका हुन् । तस्करले सेटिङ गरी भिजिट भिसामा […]
नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर उच्च जोखिममा
चितवन, १९ असार । नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्तरोन्नति भइरहेको सो सडक खण्डको भित्तो काटेर फराकिलो बनाएपछि ठाउँठाउँमा पहिरो खस्न थालेको छ । पहिरो खस्न थालेपछि ती घर तत्काल स्थानान्तरण गर्न नारायणगढ मुग्लिन सडक आयोजनाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । आयोजनाका सामाजिक विकास तथा पुनर्वास विज्ञ […]
रातभर ठूलाे पानी परेपछि सप्तरीका १५ सय परिवार डुबानमा
सप्तरी, १८ असार । गएरातीदेखि परेकाे ठूलाे वर्षाका कारण सप्तरीका १५ सय घरपरिवार डुबानमा परेका छन् । वर्षाका कारण बाढी गाउँमा पसेर अाधा दर्जन गाउँ नै डुबानमा परेपछि त्यहाँका बासिन्दाहरु विस्थापित बनेका छन् । वर्षाका कारण सप्तरीका खाडो, त्रियुगा, जीता लगायतका नदीमा ठूलाे बाढी अाएकाे छ । ती नदीमा अाएकाे बाढीले नगरपालिकाका दुईवटा वडाका साथै […]
ढलेको धरहराको निजी कम्पनीले यसरी गरिरहेको छ करोडौमा व्यापार
काठमाडौं, १८ असार । केही वर्ष अघिसम्म काठमाडौंको पहिचान अगाडि सार्दा धरहरा देखाइन्थ्यो । राजधानीको मुटु सुन्धारामा रहेको देशको पहिचान अहिले छैन । बहत्तर साल बैशाख बाह्र गते आएको महाभुकम्पले राजधानीको प्रमुख पहिचानका रुपमा रहेको धरहरा गल्र्यामगुर्लुम्मै ढालेको छ । अहिले मानिसहरुका मनमा ढलेको धरहराका स्मृति मात्र बाँकी छन् । धरहराले एकातिर देशको शान उचालिरहेको […]
कालिकोटमा अर्काे बस दुर्घटना । चट्टानमा बस ठोक्काएर चालकले बचाए यात्रु
कालिकाेट, १७ असार । पटक पटक गाडी दुर्घटना भइरहने कर्णाली राजमार्गमा अाज शनिवार अर्काे यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको सेराबाडामा शनिवार दिउँसो भएकाे बस दुर्घटनामा परी ५ जना घाईते भएका छन । कालिकाेट जिल्लाकाे खाँडाचक्र नगरपालिका वार्ड नं ८ मा पर्ने सेरावाडामा नजिकै बस अारालाेमा ब्रेकफेल भएर बस दुर्घटनामा परेकाे […]
बालश्रम नियन्त्रण गर्नेतर्फ नेपाल प्रयत्नशील
गत डिसेम्बरमा बालबालिका तथा महिलाका लागि सामाजिक सेवा तथा मानव अधिकार (सीवीस) मा कार्यरत बालसंरक्षण अधिकृत प्रदीप डंगोलको फोनमा आफ्नै संस्थाबाट आपतकालीन घण्टी बज्यो । उनी दौडिँदै ११ वर्षीया बालिकाको उद्धारका निम्ति पुगेः उनका आँखा निन्याउरा थिए, उनका हातमा घाउचोट थियो, र उनको कपाल उखेलिएको थियो । उनले पछि मात्र थाहा पाए, ती बालिका भागेर […]
गरिबीमाथिको सङ्घर्षमा चीनले फड्को मार्दैछ– राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घले विश्वकै सर्वाधिक जनसंख्या झण्डै एक अर्ब ३० करोड रहेको चीनले लामो समयदेखिको गरिबीविरुद्धको सङ्घर्षमा सफलता हासिल गरिरहेको मान्यता दिएको छ । चीनको उच्च गतिको रेलसेवा सञ्जाल विश्वमै सबैभन्दा ठूलो हो र सन् २०२० सम्ममा यो दोब्बर हु“दैछ । अति गरिबीको दर हरेक विकासशील क्षेत्रमा घट्दै गइरहे पनि चीनको प्रगति निकै अघि छ, नया“ […]
‘मौरी–मैत्री’ वनस्पतिमा धेरै विषादी
प्रमुख अमेरिकी रिटेलर (खुद्रा बिक्रेता)हरुले बगैंचामा रोपिने बनस्पतिहरु मौरी–मैत्री भन्दै बेच्ने गरिरहेका हुन्छन् तर तिनमा हालिएको विषादी मौरीका निम्ति विषालु रहेको पाइएको छ, पहिलोपटक अमेरिकामा सार्वजनिक गरिएको एक अध्ययनको प्रारम्भिक निचोडमा भनिएको छ । फ्रेन्ड्स अफ द अर्थ युएस र पेस्टिसाइड रिसर्च इन्स्टिच्यूटका अनुसन्धाताहरुले अध्ययन गरिएका आधाभन्दा बढी नर्सरीका बनस्पतिमा “नियोनीकोटीनोइड” नामको विषादी पाइएको बताएका […]







