काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने प्रक्रिया थालेको छ । राष्ट्र बैंकको महत्वपूर्ण सूचना चुहाउने गरेको भन्दै सरकारले उनीमाथि छानविनको प्रक्रिया अगाडि बढाएको हो । सरकारले उनकाबारेमा जाँचबुझ समिति बनाएपछि नेपाल राष्ट्र बैंक ऐनअनुसार उनी स्वतः निलम्बनमा परेका हुन् । अर्थमन्त्रालयका अनुसार सरकारले तत्कालका लागि डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक […]
मुख्य समाचार
सामाजिक सञ्जालमा उम्मेदवार र दलले बाहेक अरुले प्रचार गर्न नपाउने
चैत२५, काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार र दलले बाहेक अरुले सामाजिक संजाल बात प्रचार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले शुक्रबार आजकै मिति -२५ चैत- लागू गरेको आचार संहिता अनुसार सामाजिक सञ्जालमा प्रचार पोस्ट वा शेयर गर्न पनि पाइने जनाएको हो । जारि आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा […]
टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलद्वारा पदभार ग्रहण
काठमाडौँ । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन्। शुक्रबार कम्पनीको केन्द्रीय कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्। उनलाई नेपाल सरकार मन्त्रिपरिषदको चैत २४ गतेको निर्णय बमोजिम ४ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो। पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक पौडेलले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको […]
१८ बैंकको सीडी रेसियो सीमाभन्दा माथि, ९० प्रतिशतमै कायम गर्न राष्ट्र बैंकको ताकेता
काठमाडौँ । सीडी रेसियो अर्थात कर्जा र निक्षेपको अनुपात ९० प्रतिशत भन्दा तल नै कायम राख्न नेपाल राष्ट्र बैंकले ताकेता गरिरहेको छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिले ९० प्रतिशत भन्दा कम कायम गर्नुपर्ने नेपाल राष्ट्र बैंकले नीति लिए पनि समिक्षा मार्फत असार मसान्तसम्म ९० प्रतिशत कायम गर्नुपर्ने बताएको थियो। तर पुनः अनौपचारिक रुपमा राष्ट्र बैंकले […]
काठमाडौंका मेयर शाक्यलाई सर्वोच्चमा उपस्थित हुन ७ दिने आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई अदालतमा उपस्थित हुन सात दिने अल्टिमेटमसहित आदेश दिएको छ । अदालतको अवहेलना गरेको भन्दै सर्वाेच्चमा हाजिर हुन अादेश दिएपछि मेयर अहिले अाफ्ना निकटका कानुन व्यवसायीसँग परामर्श गरेकाे स्रोतले जनाएको छ । सर्वाेच्चले मेयर शाक्यसहित ४ जनालाई अदालतमा उपस्थित हुन भनेको छ । मेयर शाक्यले एेतिहासिक काष्ठमण्डपको मूर्ति विवादबारे अदालतले […]
बौद्ध गुरुजुबाट नेवा: धर्मगुरु प्रशिक्षण प्रदान गरिने
चैत २४, काठमाडौँ – नेपाल खड्गी सेवा समितिले नाय् खड्गी ,सिंह र शाही जातिको धर्म गुरुजु प्रशिक्षण ( प्रवज्या संवर प्रदान – भिक्षु लुइगु ) कार्यक्रम संचालन गरेको छ । परम्परादेखि रहिआएको जन्म देखि मृत्यु सम्मको सस्कारललाई सहज र सुचारु बनाइ राख्न समितिको अग्रसरतामा भोलि शुक्रबार गुरुज्यु बात दिक्षित प्राशिक्षण दिन लागिएको हो । समितिका […]
बैंककबाट काठमाडौं उड्ने क्रममा दुबै टायर पड्किएको घटनाकाे छानबिन सुरु
चैत २४.काठमाडौँ। नेपाल वायु सेवा निगमले आफ्ने जहाज बैंकक बात काठमाडौं नियमित उडानको क्रममा दुवै टायर पड्किएको धटनाको बिषयमा छानबिन गर्ने शुरु गरेको छ । निगमले आज एक बिज्ञप्ति निकाली यस घटनालाई अध्ययन, अनुसन्धान गरि प्रतिवेदन पेश गर्ने गरि निगम व्यवस्थापनले Quality Assurance Department का निर्देशकको संयोजकत्वमा सात सदस्यीय एक उच्च स्तरीय छानविन उपसमिति […]
सर्लाहीमा गोली प्रहार गरी एक जनाको हत्या
सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा गोली लागेर एक पुरुषको हत्या गरिएको छ । बुधबार साँझ मलंगवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेको हो । लगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका भारतको सोनबर्सास्थित विष्णुपुर नगरनिगमका ३५ वर्षीय इन्दल महतोको मलंगवास्थित अस्पतालमा मृत्यु भएको […]
निर्वाचन आयोगले हटायो ७१ निर्वाचन अधिकृत
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ। आयोगले बुधबार जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबार (चैत २३ गते) देखि नै हटाइएको हो। […]
दिक्तेलमा प्रशोधन गरिएको पानी वितरण सुरु
खोटाङ । खोटाङको दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाले प्रशोधित पानी वितरण सुरु गरेको छ । नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याट सहित) रुपैयाँको लागतमा पुरा भएको आयोजनाले उपभोक्तालाई शुद्ध […]











