काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ, सट्टामा नयाँ कर्मचारीलाई ल्याएको छ। आयोगले बुधबार जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची–१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबार (चैत २३ गते) देखि नै हटाइएको हो। […]
मुख्य समाचार
दिक्तेलमा प्रशोधन गरिएको पानी वितरण सुरु
खोटाङ । खोटाङको दिक्तेल सहरी खानेपानी तथा सरसफाइ आयोजनाले प्रशोधित पानी वितरण सुरु गरेको छ । नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ (भ्याट सहित) रुपैयाँको लागतमा पुरा भएको आयोजनाले उपभोक्तालाई शुद्ध […]
चुनावी गतिविधि कार्यक्रमका लागि तोक्यो समय , जत्तिबेला पनि गर्न नपाइने
चैत २२,काठमाडौँ – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा चुनावी गतिविधिमा हुने कार्यक्रमका लागि समय तोकेको छ । आयोगले स्थानीय तह निर्वाचनको सन्दर्भमा आज मंगलबार निर्देशन जारी गर्दै जुलस, प्रचारप्रसार लगाएतका कार्यक्रमका लागि समय तोकेको हो । आयोगले जारी गरेको निर्देशनको १७ औँ नम्बरमा चुनावी कार्यक्रमहरु ‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचार प्रसारको कार्यक्रम गर्दा […]
एक करोड ९४ लाख मतपत्र छाप्दै निर्वाचन आयोग
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि कुल एक करोड ९४ लाख थान मतपत्र छापिनेछन् । २३ लहर समूहका ७७ प्रकारका मतपत्र छापिन लागेको उनको […]
नेपालले जित्यो त्रिकोणात्मक टी–ट्वान्टी सिरिज
काठमाडौँ । नेपालले जित्यो त्रिकोणात्मक टी–ट्वान्टी सिरिज फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ब्याटिङ र बलिङ दुबैमा दीपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले शत प्रतिसत जितसहित त्रिदेशीय अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलाको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय १७ रनमात्र […]
काष्ठमण्डप ( मरुसतः) लाेकार्पण , विवादित विषयमा थपियो अर्को झमेला
चैत २१ , काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबात पुननिर्माण भएको काष्ठमण्डप लोकार्पण भएको छ । काष्ठमण्डप पुनःनिर्माण समितिले आयोजना गरेको कार्यक्रममा पुगेर राष्ट्रपति भण्डारीले आज लोकार्पण गर्नु भाको हो । काष्ठमण्डप भित्र रहेका पुरातात्विक महत्वको चारवटा गणेश एउटा गोरखनाथ गरी पाँचवटा मूर्तिहरू हटाएर नयाँ मूर्ति प्रतिस्थापन गरिए बिषय अदालत पुगेको छ । सम्पदामा सरोकार राख्ने […]
ग्यास सिलिण्डर विस्फोट हुँदा तीन बालबालिकाको ज्यान गयो
सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको ज्यान गएकोे छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ८ मानेश्वाराको लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको ज्यान गएको हो । मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो बेलुकी ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा […]
उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै
काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । घरेलु टोली नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष […]
उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी भिड्दै
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको हो । आफन्तको घरमा बस्दै आएका उनलाई घाँस काट्न जाने […]
देशमा चरम संकट आएपछि श्रीलंकाका सबै मन्त्रीले दिए एकसाथ राजीनामा
काठमाडौँ । श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए। तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन्। श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले […]










