सामाजिक सञ्जालमा उम्मेदवार र दलले बाहेक अरुले प्रचार गर्न नपाउने

 

 

चैत२५, काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार र दलले बाहेक अरुले सामाजिक संजाल बात प्रचार गर्न नपाइने भएको छ ।   निर्वाचन आयोगले शुक्रबार आजकै मिति -२५ चैत- लागू गरेको आचार संहिता अनुसार सामाजिक सञ्जालमा प्रचार पोस्ट वा शेयर गर्न पनि पाइने  जनाएको हो ।

जारि आचार संहिता अनुसार कसैको पक्ष विपक्षमा सञ्चार माध्यममा मात्र नभई , सामाजिक सञ्जालमा पोस्ट वा शेयर गर्न समेत रोक लगाएको छ । तर दल वा उम्मेदवारले आफ्नो आधिकारिक पेजमा भने  प्रचार गर्न पाउने आयोगले स्पष्ट पारेको छ ।

 

Loading...