भक्तपुर । भक्तपुर नगरपालिका-३ नासमनाको घ:खास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन् । गएराति विशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेक हो । पक्राउ परेकाहरुको पहिचान सार्वजनिक भएको छैन ।तर, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले २७ जुवाडे पक्राउ परेका […]
मुख्य समाचार
इलामका बाढीपीडित विद्यार्थीलाई पाकिस्तानमा ५० बढी छात्रवृत्ति
इलाम । नेपालस्थित पाकिस्तानी दूतावासले कोशी प्रदेश अन्तर्गत इलाम जिल्लाका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ। नेपाल–पाकिस्तान युवा परिषद् (NPYC) को सहकार्यमा इलामको माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा राहत वितरण सामाग्री हस्तान्तरण गरिएको हो। पाकिस्तानका राजदूत अबरार एच. हाश्मी, प्रथम सचिव मोहम्मद हारुन रसीद र नेपाल–पाकिस्तान युवा परिषद्का संयोजक ऋचुमणी लुइटेलले गजुरमुखी धाम, माङसेबुङ गाउँपालिकामा […]
बिदेश भागेका भनिएका पूर्व उर्जामन्त्री जलाइएको घरमै सार्वजनिक
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भगेर बिदेश गएको दाबी गरेका पूर्व उर्जामन्त्री दीपक खड्का सोमबार आफ्नै जलाइएको घरबाट सार्वजनिक भएका छन् । केही सञ्चारकर्मीहरूबीच सार्वजनिक भएका उनले सरकलाई आफू सम्बन्धी भ्रामक सूचना नफैलाउन आग्रह गरे । उनले पछिल्ला दिनमा आफ्नो विषयमा आएका समाचारहरू गलत र भ्रामक भएको दाबी गर्दै थपे, “मेरा बारेमा सत्तासीन व्यक्तिको भनाइलाई […]
भक्तपुर ट्राफिक राजश्व बढाउनमा भन्दा जीवन बचाउन केन्द्रीत भयो : प्रहरी निरीक्षक खत्री
भक्तपुर । जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीले आफ्नो नेतृत्वको ट्राफिक प्रहरी राजश्व बढाउनमा केन्द्रीत नभई जीवन बचाउन केन्द्रीत भएको खुलासा गरेका छन् । सरुवा भइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग जानेक्रममा आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले अघिल्लो वर्षको तुलनामा सवारी दुर्घटना र त्यसबाट जीवन गुमाउनेको सख्या घटाउन सक्नुलाई उपलब्धिको रुपमा […]
भारतमाथि अस्ट्रेलियाको सहज जित
अस्ट्रेलियाले वर्षाले अवरुद्ध पहिलो एकदिवसीय खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ । योसँगै ३ खेलको सिरिजमा घरेलु टोलीले १–० को अग्रता समेत लिएको छ । लगातार चारपटक वर्षाका कारण रोकिएको खेल अन्ततः २६–२६ ओभरमा छोट्याइएको थियो । भारतले पहिले ब्याटिङ गर्दै २६ ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो । अस्ट्रेलियाल कप्तान मिचेल मार्शको […]
सम्पादक बस्नेतको सुझाव – ओली वंश कंस नबनोस्
काठमाडौं । देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै पत्रकार माधव बस्नेतले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि कडा प्रहार गरेका छन् । देश अहिले खरानीको भुङ्ग्रोमाथि उभिएको भन्दै बस्नेतले त्यसको प्रमुख कारण ओलीको स्वार्थ, अभिमान र अहंकार भएको बताए । उनले स्पष्ट उल्लेख लेखेका छन्, “पूर्वाग्रह होइन, तर ओली र ओलीजस्ता ‘कुलङ्गार’ […]
क्रान्ति गर्ने भन्दै प्रचण्डसंग छुट्टिएका बैद्यले छोडे पद
काठमाडौं। क्रान्ति गर्ने भन्दै प्रचण्डसंग छुट्टिएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नेतृत्व गरिरहेक मोहन वैद्य किरणले नेतृत्व हस्तान्तरण गरेका छन् । केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा उनले नेतृत्व हस्तान्तरण गरे । बैठकमा महासचिव मोहन वैद्य ‘किरण’ले स्वास्थ्य कारण देखाएर दिएको राजीनामा स्वीकृत गर्दै कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’लाई नयाँ महासचिवको रूपमा चयन गरेको एक सहभागीले जानकारी […]
राष्ट्र र राष्ट्रियतामाथि संकट भएको भन्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले सुझाए समाधान
ललितपुर । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि संकट परेको उल्लेख गर्दै पार्टीगत हीत र पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने स्पष्ट पारेका छन् । श्रेष्ठले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै सबै सचेत नागरिकले सोचबिचार गर्दै दलभन्दा माथि उठेर राष्ट्रिय एकताका प्रदर्शन गर्नुपर्ने स्पष्ट पारेका हुन् । सोको लागि नेपाली कांग्रेसको […]
आज काग तिहार र धन्वन्तरी जयन्ती मनाइँदै
काठमाडौ । आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइँदैछ । यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिनका रूपमा काग तिहारलाई मनाइन्छ भने आयु, स्वास्थ्य र समृद्धिका प्रतीक भगवान् धन्वन्तरीको जन्मजयन्तीका रूपमा आज धन्वन्तरी जयन्ती पनि मनाइँदैछ । हिन्दू धर्मशास्त्रअनुसार काग तिहारका दिन यमराजका दूतका रूपमा मानिने कागलाई पूजा गरी मीठामीठा […]
डेढ महिनामा ७ हजार पर्यटक पुगे मनाङ, इजरायलका बढी
मनाङ । मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ […]











