अङ्ग प्रत्यारोपण केन्द्रमा १२ वर्ष बढी नेतृत्व गरेका डा श्रेष्ठको बिदाइ

भक्तपुर । शून्यबाट सुरु भएको एउटा सानो प्रयास, एउटा टेबल र एउटा कुर्सीबाट सुरु भएको सेवा आज देशकै सबैभन्दा प्रतिष्ठित प्रत्यारोपण केन्द्रको रूपमा स्थापित भएको छ । यो असम्भवलाई सम्भव बनाउने व्यक्तित्व हुन् वरिष्ठ मिर्गौला रोग विशेषज्ञ तथा अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठ । १३ वर्षअघि भक्तपुर अस्पताल परिसरमा मानव अंग प्रत्यारोपण केन्द्रको सेवा […]

शिक्षामन्त्री पुन आफैंमा पाठशाला, मन्त्रालयमै लगाए बिस्तारा

काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो प्रतिबद्धता व्यवहारमै उतारेका छन् । पदभार ग्रहण गरेको पहिलो दिनमै “जहाँ काम गर्छु, त्यही बस्छु” भनेर घोषणा गरेका पुन मंगलबारदेखि शिक्षा मन्त्रालयकै भवनमा स्थायी बसाइँ थालेका हुन् । केशरमहलस्थित मन्त्रालय परिसरभित्रै मन्त्रीका लागि छुट्टै कोठा खाली गरी भान्छा र सुत्ने कोठाको व्यवस्था मिलाइएको छ । […]

जेनजी आन्दोलनको क्षतिमा २२ अर्ब २५ करोड बिमा रकम दाबी, कस्को कति

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको क्षतिमा २२ अर्ब २५ करोड रुपैयाँ बराबरको बिमा दाबी परेको छ । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज ५ गतेसम्म १४ वटा निर्जीवन बिमा र ४ वटा लघु निर्जीवन बिमामा कुल २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बिमा दाबी […]

शैलपुत्री : धैर्य र सत्यकी देवी, यस्ता छन् पूजाविधि र प्रसन्न पार्ने उपाय

काठमाडौं ।आज बिहानबाट देशभरका मठ–मन्दिर र घर–घरमा विशेष शान्ति छाएको छ । माटोको घटमा जमरा रोपिँदै, दीपको उज्यालो बालिँदै र वैदिक मन्त्र गुञ्जिँदै नवरात्रिको यात्रा आरम्भ भएको छ । दशैंको पहिलो दिनलाई घटस्थापना भनिन्छ, र यस दिन देवी दुर्गाको पहिलो रूप शैलपुत्रीको पूजा–आराधना गरिन्छ । शैलपुत्री : धैर्य, सत्य र शुद्धताको प्रतीक शैलपुत्री, जसको नाममै […]

शङ्का र सङ्कट निवारण गर्ने शङ्खादेवीसंग शान्तिको कामना

ललितपुर । शङ्का र सङ्कट निवारण गर्ने शक्तिशाली देवीका रूपमा प्रसिद्ध ललितपुर महालक्ष्मी नगरपालिका–८ स्थित शंखादेवी मन्दिरमा आज देशव्यापी शान्ति र समृद्धिको कामना गर्दै विशेष धार्मिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा दीप प्रज्वलन, शान्ति पाठ तथा विशेष सङ्कल्प गरियो। चार सय वर्षभन्दा पुरानो इतिहास बोकेको यस मन्दिरमा आजदेखि नवरात्रको अवसर पारेर शंखादेवी माताको नित्य पूजाको शुभारम्भ […]

माओवादी केन्द्र आन्दोलनको भाव पक्रने पहिलो पार्टी : मंसिरमा विशेष महाधिवेशन, चुनावबाट नेतृत्व चयन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) जेन-जी आन्दोलनले उठाएको भावनाअनुसार अघि बढ्ने पहिलो राजनीतिक दल बनेको छ । पार्टीको पदाधिकारी बैठकले केन्द्र, प्रदेश, जिल्ला र स्थानीय सबै कमिटी भङ्ग गर्दै आउँदो मङ्सिरमा नयाँ नेतृत्व चयनका लागि विशेष महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा आइतबार बसेको पदाधिकारी बैठकले असोज ८ गते […]

देशको गुप्तचर निकायको प्रमुखमा कार्की नियुक्त

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त मुख्य अनुसन्धान निर्देशक रहेका कार्कीलाई मुख्य अनुसन्धान निर्देशकमा पदोन्नति गरेको हो । कार्की २०५३ सालमा अनुसन्धान निरीक्षकको पदमार्फत् विभागमा सेवा प्रवेश गरेका थिए । त्यही वर्ष विभागमा प्रवेश गरेका निवर्तमान प्रमुख हुतराज थापासँगै उनले आफ्नो पेशागत […]

नेदरल्याण्डमा शरणार्थीविरोधी हिंसात्मक प्रदर्शन, अश्रुग्यास र पानीको फोहोरा चलाइयो

काठमाडौं । शनिबार नेदरल्यान्डको द हेगमा हजारौँले आप्रवासन नीति र बढ्दो शरणार्थी संख्याविरुद्ध हिंसात्मक प्रदर्शन गरेका छन् । प्रदर्शनकारीलाई तितरबितर गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको थियो । स्थानीय सरकारका प्रवक्ताका अनुसार, हिंसात्मक प्रदर्शनमा सहभागी ३० जना पक्राउ परेका छन् भने दुई जना प्रहरी घाइते भएका छन् । प्रहरीले थप प्रदर्शनकारी पक्राउ पर्न […]

एच-वानबी भिसाका लागि १ लाख डलर असुल्दै अमेरिका, अरू के छन् अमेरिका छिर्ने उपाय ?

काठमाडौं । अमेरिकाले एच-वानबी (रोजगारमूलक अस्थायी गैरआप्रवासी) भिसाका लागि १ लाख डलर आवेदन शुल्क लिने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार ह्वाइट हाउसस्थित ओभल अफिसमा उक्त घोषणापत्रमा हस्ताक्षर गरेका हुन्। यसअघि एच-वानबी भिसाको आवेदन शुल्क १२५० डलरदेखि ७५ सय डलरसम्म थियो। यसका अतिरिक्त ‘ट्रम्प गोल्ड कार्ड’, ‘ट्रम्प प्लेटिनम कार्ड’ र ‘कर्पोरेट गोल्ड कार्ड’ जस्ता सुविधा […]

डिपी ढकालको प्रश्न- महानगर जलिरहँदा पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?

Dp dhakal

भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै नायक वा महानायकले नगर्ने स्पष्ट पारेका छन् । बौद्धिक नेताको पहिचान बनाएका ढकालले ‘अरुलाई नायक र आफूलाई नालायक ठान्ने’ प्रवृत्तिले नै देशलाई पछाडि पारेको बताए । ढकालका अनुसार हामी अझै नायक खोज्ने दौडमै छौं तर,नायक ठानेका व्यक्तिहरू नै पछि निराशाजनक […]