पत्रकारसंग सिडिओ अर्यालको यस्तो आग्रह

भक्तपुर । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक समाचार सस्प्रेषण गरी समाजलाई सकारात्मकता तर्फ लैजानुपर्ने उनले सुझाव दिएका हुन् । आइतबार ङातापोल एक्सप्रेस दैनिकले आयोजना गरेको पत्रकार महासंघका पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा अमेरिकाको क्यालिफोर्नियामा फैलिएको आगो नियन्त्रणमा नआएको प्रसङ्ग उप्काउदै उनले भने, “नकारात्मकता खोज्ने […]

नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल : राजदूत सङ

भक्तपुर । नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपाल विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल भएको बताएका छन् । यहाँका उच्च हिमालय, पर्वत सृंखला, चितवन राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यता र लुम्बिनी, काठमाडौं, जनकपुर जस्ता प्राकृतिक साथै सांस्कृतिक र ऐतिहासिक सम्पदाले प्रत्येक वर्ष विभिन्न देशका पर्यटकहरुलाई नेपाल भ्रमण गर्न आकर्षित गर्दै आएको उनले बताए । ‘नेपाल भ्रमण वर्ष २०२५’ […]

बागमतीका मेयर उपमेयरलाई फसाउन सरकारले षडयन्त्र गरेको भन्दै माओवादी केन्द्रको आपत्ति

भक्ती रिजाल, सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा तथा उप-मेयर लिला कुमारी मोक्तानलाई फसाउन सरकारबाट विभिन्न षड्यन्त्र भइरहेको भन्दै नेकपा (माओवादी केन्द्र) सर्लाहीले बिज्ञप्ती मार्फत आपत्ति जनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्लेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ” भुमिहिन, सुकुम्बासी दलित तथा अव्यवस्थित बसोबासीलाई  बेघरबार बनाउने गम्भिर […]

जिसस प्रमुखको गुनासो : सामाजिक क्षेत्रमा काम गरौं भन्दा चार मेयर चार मुख गर्नुहुन्छ

भक्तपुर । एचआईभी संक्रमित तथा लागुपदार्थ प्रयोगकर्ताहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा भक्तपुरका चार वटा नगरपालिकाले बेवास्ता गरेको सरोकारवाला निकायहरुले आरोप लगाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका– ३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रको सामाजिक लेखाजोखा कार्यक्रममा सहभागी सरोकारवालाहरुले स्थानीय तहले अपनत्व नलिँदा एचआईभी संक्रमितहरुको उपचार, पुनःस्थापना तथा जीविकोपार्जनमा कठिनाइ भएको बताएका हुन् । उनीहरुले […]

प्रेस सेन्टर काभ्रेमा ढकालको नेतृत्वमा नयाँ कार्यसमिति

काभ्रे । प्रेस सेन्टर नेपालको काभ्रेपलाञ्चोक जिल्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । बनेपामा सम्पन्न पाँचौं अधिवेशनबाट रामप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । कार्यसमितिको उपाध्यक्षमा सुरज श्रेष्ठ र महिला उपाध्यक्षमा मायालु लामा रहेका छन् । सचिवमा चित्रप्रसाद घिमिरे (हरिहर), सह सचिवमा प्रशान्त बन्जारा र समावेसी सहसचिवमा बिजय जिम्बा रहेका छन् […]

मानव अङ्ग प्रत्यारोपण केन्द्रमाथि वडा अध्यक्षको गुनासो

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लिजमा दिन सहमति भएको ३१ रोपनी जग्गा लिन आलटाल गरेको भन्दै गुनासो गरेका छन्। बुधबार वडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष धिमालले अस्पतालले सेवा विस्तारका लागि २०७७ सालमा जग्गा माग गरेको र नेपाल सरकारको निर्णयबाट लिजमा दिने प्रक्रिया […]

सुनकोशी गाउँपालिकामा ग्रामकाली मावि बन्यो राष्ट्रपति रनिङ शिल्डको बिजेता

सिन्धुलीको सुनकोशी गाउँपालिकामा ग्रामकाली मावि राष्ट्रपति रनिङ शिल्डको बिजेता बनेको छ । गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १० माविलाई पछि पार्दै वडा नम्बर ६ अमारेस्थित ग्रामकाली मावि बिजेता बनेको हो । प्रतियोगितामा समावेश खेलका ३० बिधामा ग्रामकालीले ८ स्वर्ण, ४ रजत र ४ कास्यगरी १६ पदकसहित प्रथम स्थान हासिल गर्न सफल भएको शिक्षक दिपक […]

खेल पर्यटन प्रवर्द्धनमा पूर्व प्रधानमन्त्री प्रचण्डको जोड

सिन्धुपाल्चोक, १ माघ२०८१ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प्रवर्धन गरेर लैजानुपर्ने बताएका छन् । सिन्धुपाञ्चोकको सुकुटेमा आजदेखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा पर्यटन विकासका लागि […]

लियो क्लवले स्पीच कम्पिटिसन आयोजना गर्ने

काठमाडौं, १ माघ,  २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन आयोजना गर्ने भएको छ । शनिबार बसेको सौहार्दको कार्यसमिति बैठकले मार्च ८, २०२५ अर्थात् २०८१ साल फागुन २४ गते शनिबारको दिन उक्त स्पीच कम्पिटिसन आयोजना गर्ने निर्णय गरेको हो । लियो क्लबले अन्तरराष्ट्रीय महिला दिवसको अवसरमा यस्तो कार्यक्रम गर्न लागेको […]

भाटभटेनीमै भेटियो प्याकेजिङ नगरिएको खाद्यवस्तु

ललितपुर । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँ दोबाटोस्थित भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना गरेको छ। ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गिता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त बजार अनुगमन समितिले सोमबार अनुगमन गर्दा भाटभटेनीमा म्याद उल्लेख नगरिएको तथा मापदण्डअनुसार प्याकेजिङसमेत नगरिएको इम्लीको अचार फेला परेको थियो। ‘म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज […]