सिभिल हस्पिटलका डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनौठो गरि गायव

काठमाडौं । सिभिल हस्पिटलका एक डाक्टरलाई जेब्राक्रसमै ठक्कर दिएर हत्या गर्ने गाडी अनाैठाे तरिकाले गायव भएको छ । व्यापक खाेजि गर्दा पनि प्रहरीले उक्त गाडीलाई भेट्टाउन सकेको छैन । प्रहरीले काठमाडौंका सबै नाकामा खोजी गरिरहेको बताएकाे छ ।  बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बिहान मर्निङ वाक हिँड्ने क्रममा संसद भवनको […]

विप्लवका बरिष्ठ पोलिटब्यूरो सदस्यले गरे पार्टी परित्याग

काठमाडौं, ३ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एकजना पोलिटब्यूरो सदस्यले उक्त पार्टी परित्याग गरेका छन् । सरकारद्वारा प्रतिबन्ध घोषणा गरिएको विद्रोही नेकपाका पोलिटब्यूरो सदस्य कृष्ण धमला गम्भीरले उक्त पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले आजै एक विज्ञप्ति जारी गर्दै आफू अब स्वतन्त्र रुपमा रहने जानकारी गराएका छन् । विद्रोही […]

प्रहरीले पक्राउ गरेर लगेका सेनाका जवान मृत फेलापरेपछि फिस्लिङमा पृथ्वी राजमार्ग ठप्प

चितवन, १ मंसिर । अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा एक जनाको मृत्यु भएको छ। इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए। कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा […]

सत्तारुढ दलको युवा संगठनमा चरम विवाद, छोरालाई नेता नबनाए पार्टी नै छोड्ने धम्की दिन्छन नेताहरु

दैलेख । लामो समय बित्दा पनि पार्टी एकता टुंगो लगाउन नसकेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कतिपय नेताहरुमा चरम पारिवारिक मोह देखिएको छ । नेताहरुको चरम पारिवारिक मोह तथा अन्य स्वार्थकै कारण पार्टी एकता प्रक्रिया टुंगोमा पुग्न नसकेको देखिएको छ । यसैक्रममा दैलेख जिल्लाको युवा संगठनमा पार्टीका जिल्ला नेताहरुको पारिवारिक मोहका कारण ठूलो विवाद […]

भक्तपुरमा चुनाव अभियानमा प्रयोग गरिने पैसा कब्जा गर्ने गोप्य योजना बनाउँदै महेश बस्नेतको टिम

भक्तपुर, २८ कात्तिक । प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपचुनावलाई प्रभाव पार्ने गरी पैसा बाँड्ने तत्वको पैसा कब्जा गर्न युवालाई निर्देशन दिएका छन । अनेरास्ववियू तथा राष्ट्रिय युवा सङ्घ नेपाल भक्तपुरद्वारा संयुक्तरुपमा भक्तपुर क्षेत्र नं १ (क) का नेकपाकोतर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार डिपी ढकालको चुनावी प्रचार अभियानअन्तर्गत बुधबार कमलविनायकमा आयोजित युवा तथा विद्यार्थी भेलामा […]

रौतहटमा अज्ञात समूहद्वारा प्रहरी चौकीमा आक्रमण

रौतहट, २६ कार्तिक । रौतहटको एक प्रहरी चौकीमा अज्ञात समूहले वम विष्फोट गराएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विष्फोट भएको हो । अज्ञात समूहले गराएको वम विष्फोटबाट ड्यूटीमा रहेका एक प्रहरी जवान घाइते भएका छन् । घाइते हुने प्रहरी जवाल रञ्जित यादव रहेको बताइएको छ । वम विष्फोट हुँदा उनी सेन्ट्री […]

लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नयाँ नक्सा तत्काल बनाएर सार्वजनिक गर्न र पाठ्यक्रममै राख्न सरकारलाई निर्देशन

काठमाडौं, २५ कार्तिक । संघीय संसदको राज्य व्यवस्था समितिले सरकारलाई लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ । त्यसैगरी समितिले नयाँ नक्सालाई पाठ्यक्रमहरुमा समेत सुधार गरेर राख्न पनि निर्देशन दिएको छ । आज सोमवार सिंहदरवारमा बसेको बैठकमा व्यापक छलफल गरी समितिले यस्तो निर्देशन दिएको हो । सो बैठकले […]

उपचार गर्ने वाहनामा कारागारबाट पाँच तारे होटेल र घरघरमा कैदी पुर्याएर मोज गराएको खुलासा, पहरो गर्जदै

काठमाडौं, २४ कार्तिक । जेल सजाय भोगिरहेका एक व्यक्तिलाई अस्पताल लाने वाहनामा पाँच तारे होटलमा लगेर मस्ती गराउने गरेको खुलेपछि नेपाल प्रहरीका एक अधिकृत निलम्बनमा परेका छन् । राजधानीको डिल्लीबजारस्थित सदरखोर जेलमा कार्यरत प्रहरी सहायक निरीक्षक प्रकाश ढाँट निलम्बनमा परेका हुन् । उनले चर्चित सुडान घोटला प्रकरणमा दोषी ठहर भई सजाय भोगिरहेका ठेकेदार शम्भु भारतीलाई […]

शिक्षा मन्त्रालयले सार्वजनिक गर्यो नयाँ राष्ट्रिय शिक्षा नीति, यस्ता छन केही प्रमुख बुँदाहरु

काठमाडौं, २१ कार्तिक । सरकारले शिक्षा नीति स्वीकृत गरेको छ । बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पत्रकार सम्मेलन गरी शिक्षा नीति पारित भएको जनाएको हो । शिक्षा नीति पारित भएको जनाएपनि मन्त्रालयले त्यसलाई सार्वजनिक भने गरेको छैन । पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शिक्षा नीतिले समग्र शिक्षा क्षेत्रलाई दिशानिर्देश गर्दै सार्वजनिक शिक्षाको सवलीकरणमा […]

प्रधानमन्त्री ओलीको मृगौला फेर्न झापाका एक व्यक्तिलाई सिंगापुर प¥याइयो

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको मृगौला फेर्न झापाका एक व्यक्तिलाई सिंगापुर पु¥याइएको थाहा भएको छ । १२ वर्ष अघि फेरिएको मृगौलाले काम नगरेपछि प्रम ओलीको फेरि मृगौला फेर्न लागिएको छ । विभिन्न उपाय गरेर पनि प्रम ओलीको मृगौलाले काम नगरेपछि पुनः मृगौला फेर्न उनी तयार भएका हुन् । ओलीका लागि मृगौला दान गर्न सिंगापुर लानुअघि […]