काठमाडौँ, १५ साउन । भारतले आफैले निर्माण गरेका अधिकांश क्षेप्यास्त्र परीक्षण विफल भएका छन् । हालै सार्वजनिक गरिएको एउटा प्रतिवेदनले भारतमै निर्मित जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएकाे देखाएकाे हाे । भारत सरकारले तयार पारेकाे उक्त आधिकारिक प्रतिवेदनमा ३० प्रतिशत परीक्षण विफल भएको भनिए पनि अधिकांश क्षेप्यास्त्रहरुले काम नगरेको बताइएको छ । क्षेप्यास्त्रहरु […]
ननस्टप विशेष
नेविसंघको विवाद चरमचुलीमा । त्रिविमा ४ छुट्टाछुट्टै समानान्तर समिति
काठमाडाैं, १५ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद फेरि चरम चुलीमा पुगेको छ । नेविसंघमा यसअघि दुईवटा मात्र गुट बाहिर देखिने गरेको भए पनि पछिल्लो समय भने धेरै गुट देखा परेका छन् । यतिसम्म कि त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघका ४ वटा समानान्तर कमिटि गठन भएका छन् । कांग्रेस सभापति […]
प्रचण्डलाई आफ्नो पार्टीमा प्रवेश गर्न विप्लवको सुझाब
काठमाडाैं, १३ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल ‘प्रचण्ड”लाई अाफ्नाे पार्टीमा प्रवेश गर्न सुझाब दिएका छन् । महासचिव विप्लवले प्रचण्डलार्इ नेकपा (माअाेवादी केन्द्र) विघटन गरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्न सुझाब दिएका हुन् । माअाेवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले अाफ्नाे पार्टीकाे बैठकमा अाफ्नाे पार्टी बन्न नसकेकाे भन्दै विघटन गर्न प्रस्ताव […]
अस्थायी शिक्षकहरुले गुहारे नेपाली सेना
काठमाडौं । सरकार, न्यायालयबाट आफुहरुले न्याय नपाएको भन्दै अस्थायी शिक्षकहरुले न्यायका लागि पूर्वराजा र नेपाली सेना गुहारेका छन् । बुधवार उनीहरुले ‘न्याय पाउँ’ भन्दै सैनिक मुख्यालय जंगी अड्डा र पूर्वराजाको निर्मल निवासमा निवेदन दर्ता गराएका हुन् । सर्वोच्च अदालतले पनि विपक्षी शिक्षक सेवा आयोगकै गलत पत्रका आधारमा आदेश जारी गरेको तथा शिक्षा मन्त्रालय र विभागले आफुहरुलाई […]
भूमी, राजनीति र माओवादी
आज कम्युनिष्टहरुलाई भूमी, किसान र कृषिसमस्या न बहसका विषय बनेका छन् न आन्दोलनका । आक्रोश असन्तोष जताततै छ तर आन्दोलन बन्न सकिरहेको छैन । भूतपूर्व क्रान्तिकारीहरु थाकेका वा बजारको बोझले किचिएका छन् । कतिपय राजनीतिक पार्टीका किसान सङ्गठनहरु आइएनजीओका भातृ सङ्गठनमा फेरिएका छन् भने राजनीतिक पार्टीलाई कृषि मन्त्रालय रोजाईमा चुत्थो विषय बनेको छ । त्यहाँ […]
कुलेखानी–हुमाने सडकमा करोडौ भ्रष्टाचार
हेटौडा । गरिब नेपाली जनताले सडक पूर्वाधार विकासको उपभोग गर्न पाउन् भनेर विश्व बैंकको अनुदान सहयोगमा स्तरोन्नती गरिएको कुलेखानी–हुमानेभन्ज्याङ सडकमा अनियमितता र भ्रष्टाचार भएको फेला परेकोछ । सडक पिच गरी तयार गरेको हप्ता दिनभित्रैमा सडकमा सयौं खाल्डा पर्ने, पहिरो जाने हुनथालेपछि सडकमा अनियमितता र भ्रष्टाचारको रहस्य खुलेको हो । डिभिजन सडक कार्यालय मकवानपुरका एक इन्जिनियरले […]
वैदेशिक रोजगारीले निम्त्याएको यस्तो भयानक पीडा
रोल्पा, १० साउन । रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्नुहुन्छ । विसं २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमान्सँग छोडपत्र गरी चार छोरीसँग बस्दै आएकी छन्् । विवाहपछि स–परिवार भारत पसेका उनीहरू त्यहाँ कमाइ नभएपछि नेपाल फर्किए । भारत बस्दा श्रीमान्ले कमाइ गर्नुको साटो दिनहुँ रक्सी खाँदै बेपत्ता […]
साउनमा उर्लेको भेरी नदीमा फसेका युवकलार्इ प्रहरीले गर्यो उद्धार
डोल्पा, ९ साउन । डोल्पाको सदरमुकाम दुनैमा भेरी नदिमा फसेका एक यूवकको प्रहरीले सकुशल उद्धार गरेको छ । उदयपुर जिल्ला सिस्पुर वडा नम्बर ९ स्थायी घर भइ हाल डोल्पाको दुनैमा बस्दै आएका बर्ष २० का पबिन मगरको प्रहरीले सकुशल उद्धार गरेकाे हाे । भेरी नदीले बगाएर ल्याएकाे काठ उतारेर बेच्नका लागि पविन मगर नदीमा पसेका […]
फेरि सञ्चालनमा आउँदै जनकपुर–जयनगर रेल सेवा
धनुषा, ७ साउन । देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सञ्चालनमा आउने बताइएको छ । ५१ किलोमिटर लामोे रेल लिकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले जनाएको छ । […]
व्यापक विरोधपछि प्रचण्ड शताब्दी पदक फिर्ता गर्न बाध्य
काठमाडौं, ५ साउन । साउन ३ गते मंगलबार एउटा समाचार निकै चर्चामा रह्याे । नेकपा (माओवादी केन्द्र)का प्रचण्डलार्इ एउटा संस्थाले अहिलेसम्मकै ठूलाे सम्मानकाे घाेषणा गर्याे । दुर्इ पटक प्रधानमन्त्री भइसकेका माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकै खुसी हुँदै उक्त कार्यक्रममा सहभागी पनि भए । शताब्दी पदकबाट अाफूलार्इ सम्मान गरिने भएपछि उनी खुसी नहुने कुरा नै थिएन […]










