डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् । स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन् । उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन् । उक्त दम्पतीका तीन छोरी र एक छोरा छन् । भाटको माइती सुर्खेत हो । धेरै पहिले खडायत र भाटले […]
ननस्टप विशेष
सर्लाहीका सामुदायिक वनको संरक्षण, प्रवर्द्धन र विकासमा स्थानीय सरकारले साथ् दिनुपर्नेमा जोड
प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीका सामुदायिक वनको संरक्षण, प्रवर्द्धन र विकासमा स्थानीय सरकारले साथ् दिनुपर्नेमा जोड दिइएको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ सर्लाहीको आयोजनामा सोमबार सम्पन्न परामर्स तथा अन्तर्किया कार्यक्रममा सो विषयमा जोड दिइएको हो । बागमती नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका महासंघका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद भण्डारीले सामुदायिक […]
नेपालको बिकास हिन्द महासागरमा निर्भर रहेको परराष्ट्र मन्त्रीको भनाइ
काठमाडौं, २७ माघ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन्। अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताए। अष्ट्रेलिया सरकार […]
अब सांसदहरुको विद्युतीय हाजिरी गरिने, हाजिरी विवरण वेवसाइटमा सार्वजनिक गरिने
काठमाडौं । अब सांसदहरुको विद्युतीय हाजिरी गरिने भएको छ । साथै उपस्थिति सहित संसदका सबै विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी भएको छ । संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अब सबै सांसदहरुको बिद्युतीय हाजिरी राख्ने तयारी भएको जानकारी दिएका हुन् । सांसदहरुको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी बन्ने पनि सभामुखले बताएका छन् । सोमवार […]
सँझ्या साहित्यमा तीन पुस्ताका कविता
कला र कविताका लागि सँझ्या: साहित्य भन्ने उद्घोष साथ भक्तपुरमा संचालित सँझ्या साहित्यको माघ महिनाको शृङ्खला शनिबार सम्पन्न भएको छ । नयाँ थिमिस्थित बिन्ज एण्ड बाइट्ज क्याफेमा कविता सुन्दै र सुनाउदै यो महिनाको कार्यक्रम सम्पन्न भएको हो । तीन पुस्ताको सम्मान, कला र कविताको पक्षमा अभियानको नारासहित २०७१ असोज महिनाको ११ गते, शनिवार ( 27th […]
धरहरामा निःशुल्क पार्किङ सुरु
काठमाडौं । सुन्धारास्थित धरहरामा निःशुल्क पार्किङ सुरू भएको छ। काठमाडौं महानगरपालिकाले धरहरामा आजदेखि सुरू हुनेगरी निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो। काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि विकल्पका रूपमा धरहरामा निःशुल्क पार्किङको व्यवस्था गरेको हो। महानगरले यसअघि काठमाडौं टावरमा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउँदै आएको थियो। अब धरहरामा पनि पार्किङको व्यवस्था गरिएपछि थप […]
१५ लाख घुससहित बनेपाका वडाध्यक्ष रङ्गेहात पक्राउ
घुस रकम सहित काभ्रेपलान्चोक जिल्लाका एक वडाध्यक्ष भक्तपुरमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार राति उनलाई मध्यपुर ठिमीबाट पक्राउ गरेको हो । […]
भक्तपुर नगरपालिकाले उचाल्यो जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी
विद्यालय स्तरीय भक्तपुर जिल्लाब्यापी राष्ट्रपति रनिङ शिल्डको उपाधी भक्तपुर नगरपालिकाले उचालेको छ । १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सबैभन्दा धेरै पदक जित्दै भक्तपुर नगरपालिकाले उपाधी हात पारेको हो । भक्तपुर नगरपालिका ३२ स्वर्ण सहित प्रथम भएको आयोजक भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिपक थापाले पुष्टि गरेका छन् । १९ स्वर्णसहित मध्यपुर थिमी […]
१७ वर्षपछि हत्यारा पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हत्या गरी फरार रहेका दुईजनालाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–१२ स्थित गैरीगाउँका ४५ वर्षीय रामचन्द्र स्याङ्तान र ५० वर्षीय कालु गोले छन् । कार्यालयका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार प्रहरीले उनीहरुलाई गैरीगाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका स्याङ्तन र गोलेले २०६३ साल जेठ […]
ललितपुरका दुई स्वास्थ्य सहकारी मर्ज, अध्यक्षमा बजगाईँ
ललितपुर । सहकारीमा समस्या भइरहेका बेला ललितपुरमा दुई प्रतिष्ठित सहकारी मर्ज भएका छन । शुक्रबार ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाई पार्टी भेन्यूमा सम्पन्न भएको वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था र नयाँ आशा स्वास्थ्य सहकारी एक आपसमा मर्जर भएका हुन् । ललितपुरमा सम्पन्न सभाको उद्घाट गर्दै प्रमुख अतिथि संस्थाको उत्कृष्ट कारोबारी सदस्य पुष्पप्रसाद घिमिरेले सरकारीहरू सरकारको नीति–नियमअनुसार […]