चैत ७,काठमाडौँ । १३ औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदकविजेता खेलाडीलाइ १ लाख नगद सहित साममान गरिएको छ। सातदोवाटो स्थित बक्सिंग हालमा आज आयोजित प्रथम बिद्यालय स्तरीय महिला तथा पुरुष बक्सिंग प्रतियोगीताको समापन कार्येक्रममा ८ औ साग अन्तर्गत बक्सिंग खेलमा स्वर्ण पदक बिजेता द्वय प्रकाश थापा मगर तथा रामचन्द्र थापामगरका परिवारले शनिल शाही , […]
खेलकुद
रियलको मैदानमा बार्सिलोनाको गोलको वर्षा
काठमाडौँ । भ्रमणकारी टोली बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल अन्तर्गत एल क्लासिक भिडन्तमा घरेलु टोली रियल मड्रिडमाथि शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० अन्तरको शानदार प्रदर्शन गर्दै एल क्लासिकको लगातार पाँचौ हारको अन्त्य गरेको हो । जाभी होर्नाण्डेजको नेतृत्वमा रहेको बार्सिलोनालाई जिताउन पिएरे एमरिक अबमेयाङले दुई तथा रोनाल्ड अरुजो र […]
थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग छनौट प्रतियोगिता हुने
चैत २,काठमाडौँ । नेपाल बक्सिंग संघको आयोजनामा थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग छनौट प्रतियोगिता हुने भंएको छ । थाईल्याण्डको फुकेट शहरमा आप्रिल १ देखि १० तारिख सम्म संचालन हुने थाईल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिंग प्रतियोगितामा नेपालको सहभागिताको लागि पुरुष महिला बक्सिंग प्रतियोगिता गरिन लागिएको हो । संघले मंगलबार सुचना जारि गर्दै १९ देखि ४० बर्ष सम्मको महिला […]
राखेपको भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउदै
फागुन १० ,काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्(राखेप)को भूमिकामा नयाँपन दिँदै समग्र मुलुकको खेलकुद क्षेत्रलाई चलायमान तुल्याउने अभियान थालेको छ । मन्त्रालयले विगतको भूमिका भन्दा फरक हुने गरि नयाँपन दिँदै परिषद्लाई प्रभावकारी बनाएर खेल क्षेत्रको विकासमा सहजीकरणकासाथ पहलकदमी लिन थालेको हो । परिषद्लाई पुरानै शालि भन्दा फरक सकारात्मकभावसहित सक्रिय बनाई मुलुकको खेलकुद […]
‘ए’ डिभिजनबाट घटुवा हुने पहिलो टोली बन्यो च्यासल
काठमाडौं, ७ फागुन । फ्रेण्ड्स क्लबसँग २-१ गोलअन्तरले पराजित भएपछि ललितपुरे क्लब च्यासल शहीद स्मारक ए डिभिजन लिग फुटबलबाट घटुवामा परेको छ । शनिबार दशरथ रंगशालामा भएको १२औं चरणको खेलबाट च्यासल रेलिगेसनमा पर्ने निश्चित भएको हो भने यो जितपछि फ्रेण्ड्सले भने रेलिगेसनको संकट टारेको छ । पहिलो हाफमा गरेको दुई गोल सहयोगमा फ्रेण्ड्सले महत्वपूर्ण तीन […]
विश्वकप छनोट : फिलिपिन्सलाई १३६ रनले हराएपछि नेपाल सेमिफाइनल नजिक
काठमाडौं, ७ फागुन । फिलिपिन्सलाई १३६ रनले पराजित गरेपछि नेपाल टी–२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै नेपालले समूहमा लगातार दोस्रो जित निकालेको हो । दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ । कमजोर […]
कुशलको शतकमा नेपालद्वारा २ सय १९ रनको लक्ष्य प्रस्तुत
काठमाडौं, ७ फागुन । टी२० विश्वकप छनोट खेल अन्तरगत फिलिपिन्स विरुद्धको दोस्रो खेलमा नेपालले २ सय १९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कुशल भुर्तेलको शतक तथा दीपेन्द्र सिंह ऐरीको अर्धशतकको मद्दतले नेपालले तीन विकेटको क्षतिमा २ सय १८ रन बनाएको हो । टस हारेर पहिलो ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन […]
टी–२० अन्तर्राष्ट्रियमा कुशलले बनाए शतक,
काठमाडौं, ७ फागुन । आईसीसी ग्लोबल क्वालिफायरमा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले शतक बनाएका छन् । ओमानमा भइरहेको आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गत फिलिपिन्सविरुद्ध आज भएको खेलमा कुशलले करियरको पहिलो अर्धशतक प्रहार गरे । भुर्तेलले ५६ बल खेल्दै ५७ बल खेल्दै १३ चौका र एक छक्का मद्दतमा शतक पूरा गरेका हुन् । यस शतकपछि […]
फिलिपिन्सविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल, टोलीमा दुई परिवर्तन
काठमाडौ, ७ फागुन । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। ओमानको अल अमिरात क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलका लागि नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ। तीव्र गतिका बलर कमलसिंह ऐरी र अलराउण्डर विवेक यादवलाई यस खेलमा विश्राम दिइएको हो। उनीहरुका स्थानमा अलराउण्डर कुशल मल्ल र तीव्र गतीका […]
विश्वकप छनोटमा नेपालले आज फिलिपिन्ससँग खेल्दै
काठमाडौं, ७ फागुन । आईसीसी टी–२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ । यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपालका लागि आजको खेल तुलनात्मक रुपमा सहज हुनसक्छ । ग्लोबल क्वालिफायरको नवआगन्तुक […]










