काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्युगिनी (पिएनजी)बीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । घरेलु टोली नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष […]
खेलकुद
पीएसजीको जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल
काठमाडौँ । फ्रेन्च लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले लोरियन्टमाथि ५–१ गोल अन्तरको फराकिलो जित हात पारेको छ। पीएसजीलाई जित दिलाउने क्रममा टोलीका प्रमुख तीन खेलाडी लियोनेल मेस्सी, नेयमार र कायलिन एमबाप्पेले गोल गरे। नेयमार र एमबाप्पेले २/२ गोल गरे भने मेस्सीले १ गोल थपे। नेयमारले खेलको १२ औं र ९० औं मिनेटमा गोल […]
प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन करांते च्याम्पेंनसिप २०२२ प्रतियोगिता सम्पन्न
चैत १९,काठमाडौँ । मनकामना डोजो म्हेपीको आयोजनामा प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन करांते च्याम्पेंनसिप २०२२ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमितिका उपाध्क्षय् पुरेन्द्र बिक्रम लाखेको प्रमुख आतिथ्यमा ह्वाइट हेवन एकेडमी म्हैपिमा प्रतियोगीता सम्पन्न भएको हो । २१ वटा टिमको सहभागितामा २३विधमा जम्मा ३३५ जना खेलाडीले खेल प्रदशन गरेका थिए । सो प्रतियोगितामा टिम […]
फिफा विश्वकप फुटबलको ‘ड्र’ आज
काठमाडौँ । फिफा विश्वकप फुटबलको समूह विभाजन ‘ड्र’ आज शुक्रबार हुँदैछ । कतारको दोहामा २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकपका लागि आज राति पौने १० बजे समूह विभाजन ‘ड्र’ गरिने आयोजक फिफाले जनाएको छ । विश्वकपका लागि २९ राष्ट्र छनोट भइसकेका छन् । अब तीन राष्ट्र छनोट हुन बाँकी रहेको छ । ३२ राष्ट्रलाई […]
नेपाली बक्सिङ टोली थाइल्यान्ड जाने
काठमाडौं । थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको फुकेट प्रस्थान गर्दै छ । अप्रिल १ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ४ महिला नेपाली बक्सिङ खेलाडीहरु सहभागी हुनेछन् । पुरुष ६३ केजी तौल समुह तर्फ १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक […]
आईपीएलमा राजस्थान रोयल्सको विजयी सुरुवात
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले विजयी सुरुआत गरेको छ। मंगलबार रातिको खेलमा सनराईजर्स हैदरावादलाई ६१ रनले पराजित गर्दै राजस्थानले यो सिजनको आईपीएलमा विजयी सुरुवात गरेको हो। राजस्थानले दिएको २११ रनको लक्ष्य भेट्न नसक्दा हैदरावाद ६१ रनले पराजित भएको हो। २११ रन पछ्याएको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन […]
नर्थ म्यासेडोनियालाई पराजित गर्दैै पर्चुगल विश्वकपमा छनोट
काठमाडौं । नर्थ म्यासेडोनियालाई पराजित गर्दै पोर्चुगल फिफा विश्वकपमा छनोट भएको छ । विश्व चर्चित स्टार क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल कतारमा हुने विश्वकपमा छनोट भएको छ । विश्वकप छनोट अन्तर्गत मंगलबार राति भएको प्ले अफ फाइनलमा नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्दै पोर्चुगल विश्वकपमा छनोट भएको हो । पोर्चुगलको जितमा दुवै गोल ब्रुनो फर्नान्डेजले […]
नेपालले आज पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दै
चैत ११ , काठमाडौं । नेपालले घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा आजबाट सुरुहुने एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपाल र पपुवा न्युगिनीबीचको बिहान साढे ९ बजे सुरु हुने यो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पपुवा न्युगिनीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पपुवा न्युगिनी पनि नेपाललाई हराएर […]
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज नेपाल र थाइल्याण्ड बीच प्रतिस्पर्धा हुने
चैत १० ,काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज बिहीबार नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले फिफा वरीयतामा आफूभन्दा माथि रहेको थाइल्याण्डसँग खेल्न लागेको हो । थाइल्यान्डको चेनाबुरीमा हुने यो खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे हुनेछ । सन् १९८७ यता तीन दशकको […]
प्रथम बागमती प्रदेशस्तरीय बक्सिङ्ग शुरु
चैत १० काठमाडौँ – १३ जिल्लाका ८६ पुरुष र २८ महिला खेलाडीहरुको सहभागिता रहेको प्रथम बागमती प्रदेशस्तरीय बक्सिंग छनौट खेलको उद्घाटन नेपाल ओलम्पिक कमिटिका सहमहासचिव श्री पिताम्बर तिम्सिनाको प्रमुख अतिथ्यमा शुरु भएको छ । उदघाटन कार्यक्रममा बोल्दै तिमिल्सिनाले अन्य ६ वटै प्रदेशहरुमा खेलकुदका गतिविधिहरु शुन्यप्रायः भईरहेको अवस्थामा बागमती प्रदेश खेलकुद परिषदले नमुना प्रदेशको रुपमा कार्य […]










