फागुन १, काठमाडौँ। नायिका प्रियांका कार्की र बिकेश शाहीको दमदार रोमान्सले भरिएको ‘फुल भन्दा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका एलिना चौहान र ओमा सुनुवारको सुमधुर आवाजमा रहेको यो म्युजिक भिडियोमा चर्चित कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहेको भिडियोमा नायिका प्रियांका कार्कीलाई सुपर हट लुक्समा मोडेलिङ्गको पर्दामा नयाँ अनुहारमा देखिएका बिकेश शाहीसंग रोमान्चक प्रस्तुति रहेको […]
कला/मनोरञ्जन
रेखा जोशी‘ उत्कृष्ट मौलिक गायिका’ अवार्डबाट सम्मानित
काठमाडौं । देउडा गायिका रेखा जोशी उत्कृष्ट मौलिक गीत अवार्डबाट सम्मानित भएकी छन् । सुदूरपश्चिम स्थायी घर भएकी गायिका जोशीले नुवाकोटमा सम्पन्न भएको दोस्रो नाटेश्वर म्युजिक अवार्ड अन्तर्गतको मौलिक गीत गायिकाको अवार्डबाट सम्मानित भएकी हुन् । गायिका जोशीले लै लै देउडा गीतबाट उत्कृष्ट मौलिक गीत गायिकाको अवार्ड पाएकी हुन्। करिव ६ वर्षदेखि गायनमा प्रवेश गरेकी […]
करिश्मा मानन्धर महानायिका घोषित
राष्ट्रिय जीवनका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने दुई दर्जन महानुभावहरुलाई सम्मान गरिएको छ । आर के इन्टरटेनमेन्ट ग्रुपको विसौं वार्षिकोत्वको अवसरमा शनिवार राष्ट्रिय सभा गृहमा आयोजित विशेष कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ र नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले नेपाल विद्युत प्राधिकरणका पूर्व महानिर्देशक कुलमान घिसिङ, वरिष्ट स्त्रीरोग विशेषज्ञ तथा गितकार डा.भोला […]
साहित, रचना र सुरजको ‘मसुरो काण्ड’
काठमाडौं । नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा साहित सिंह ठकुरीले आफ्नो जन्म दिनको अवसर पारेर रचना रिमाल र सुरज कालाखेतीको स्वरमा ‘‘मसुरो काण्डा” सार्वजनिक भएको छ । गीतमा सर्जक साहित सिंह ठकुरीको शब्द तथा सुरज कालाखेतिको संगीत रहेको गीतको संगीत एरेन्ज बिस्वाश अधिकारीले गरेका हुन् । यो गीतको […]
साहित, रचना र सुरजको ‘मसुरो काण्ड’
काठमाडौं । नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा साहित सिंह ठकुरीले आफ्नो जन्म दिनको अवसर पारेर रचना रिमाल र सुरज कालाखेतीको स्वरमा”मसुरो काण्डा”सार्वजनिक भएको छ । गीतमा सर्जक साहित सिंह ठकुरीको शब्द तथा सुरज कालाखेतिको संगीत रहेको गीतको संगीत एरेन्ज बिस्वाश अधिकारीले गरेका हुन् । यो गीतको म्युजिक भिडियो परिकल्पना […]
८० वर्षपछि पुनः फाँसीमा झुन्ड्याइए शुक्रराज शास्त्री
काठमाडौँ। आजभन्दा ८० वर्ष अगाडि राणाहरुले आफ्नो विरोध गरेको भन्दै शुक्रराज शास्त्रीलाई टेकुस्थित खरिबोटमा झुन्ड्याएर हत्या गरेका थिए । निरङ्कुश जहानीय राणा शासनको विरोधमा उत्रिएका ती बहादुर योद्धाहरुलाई झुन्ड्याएको त्यो दृष्य ८० वर्ष पछि शुक्रबार दोहरियो। ८० वर्षपछि शुक्रराज शास्त्री फेरि निरंकुश शासकको फाँसीमा बीच सडकमै झुन्डिए । ८० वर्ष अगाडिको त्यो दृष्य शिल्पी […]
हलिउड मुभीमा अभिनय गर्दै नेपालकी अञ्जली
ट्रान्सजेन्डर (तेस्रोलिंगी) नेपाली मोडल अञ्जली लामाले हलिउड फिल्म खेल्ने भएकी छन्। फिल्म ‘वुमन स्टोरिज’मार्फत लामाले हलिउडमा डेब्यु गर्ने भएकी हुन्। ६ भागमा निर्माण हुने फिल्ममा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज, मार्सिया गे हार्डेनलगायतले अभिनय गर्नेछन्। डेडलाइनका अनुसार विभिन्न देशका महिला निर्देशकले निर्देशन गर्ने फिल्ममा कलाकार पनि महिला नै रहने भएका हुन्। फिल्मको छायांकन भारत, इटाली र […]
‘केजीएफ २’ को हिन्दी राइट ९० करोडमा बिक्यो
एजेन्सी । कन्नड फिल्म ‘केजीएफ’को पहिलो संस्करणको सफलता पछि दर्शकहरु यसको दोस्रो संस्करणको ब्यग्र प्रतिक्षामा छन् । अब यो प्रतिक्षा चाँडै समाप्त हुँदैछ किनकी फिल्मको टिजर रिलिज भइसकेको छ । पछिल्लो पटक जस्तै कन्नड सुपरस्टार यशको यो फिल्मको हिन्दी राइट फरहान अख्तर र रितेश सिधवानीको प्रोडक्सन हाउस एक्सेल इन्टरटेनमेन्टले किनेको छ । जसका लागि उनीहरुले […]
प्रेमगीत ३ को लिरिकल गीत करोड क्लबमा
काठमाडौँ । सर्वाधिक प्रतिक्षारत नेपाली चलचित्र प्रेमगीत ३ को लिरिकल गीत ‘हर युग होस् प्रेमको’ बोलको गीत नौ महिनामा सर्वाधिक १० मिलियन अर्थात १ करोड भ्यूज पाएको छ । प्रेमगीत ३ को शीर्ष गीतको रुपमा रहेको हर युग होस् प्रेमको गीतको लिरिकल भिडियो मात्र रिलिज भएको थियो । यो गीतलाई दर्शकले निकै असाध्यै रुचाएका छन् […]
फोटो पत्रकारबाट मोडलिङमा वन्तको यात्रा
काठमाडौं । लामो समयदेखि नेपालको फोटो पत्रकारितामा स्थापित प्रदीपराज वन्तले मोडलिङमा हात हाल्नु भएको छ । राष्ट्रिय समाचार समिति (रासस)का कार्यरत वन्तले लामो समयदेखि आफूलाई व्यवसायिक एवम् दक्ष फोटो पत्रकारको रुपमा आफूलाई स्थापित गरेका छन् । विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विभिन्न सिरिज चलाउने वन्त सिजन मिडियाका प्रबन्ध निर्देशकसमेत हुन् । वन्त अब पहिलो पटक कलाकारिता तर्फ […]










