अभिनेत्री कटरीना कैफले बलिउडमा आफ्नो अलग पहिचान बनाएकी छन् । २००३ मा प्रदर्शन भएको फिल्म ‘बोम’ बाट अभिनय करिअर सुरु गरेकी उनको अभिनय र नृत्यको सधैं प्रशंसा हुने गरेको छ । बलिउडकी महंगी अभिनेत्री समेत रहेकी उनको खातामा कयौं हिट फिल्म छन् । उनले केही ब्लकबस्टर फिल्म पनि छाडेकी छन्, जसमध्ये प्रायः दीपिका पादुकोणले गरेकी […]
कला/मनोरञ्जन
भारतसँगका सीमा नाका बन्द भएपछि ‘बाबरी’को सुटिङ रोकियो
काठमाडौँ । अभिनेता धिरज मगर र अभिनेत्री अदिती बुढाथोकी स्टारर फिल्म ‘बाबरी’ को पहिलो चरणको छायांकन सकिएको छ । पूर्वको लेटाङबाट सुटिङ सुरु भएको फिल्मको अब नेपालमा एक गीत मात्र खिच्न बाँकी रहेको निर्मात्री पुष्पा बुढाथोकीले जानकारी दिइन् । बाँकी छायांकन सिक्किममा गर्नुपर्ने भए पनि भारतसँगका नाका बन्द भएकाले तत्काललाई सुटिङ रोकेको उनको भनाई छ […]
नेपाल भाषाको गीत ‘भ्वासी जुया’ सार्वजनिक
अल्लारे यौवन , जताततै डुलाउने मनले सजिलै पाउला त पिरती ? शव्दमा समेटिएको नेपाल भाष म्युजिक भिडियो ‘भ्वासी जुया ’ सर्बोजानिक भएको छ। वरिस्ठ गीतकार , वरिष्ट गायक ,रचनाकार , संगीतकार अमरराज शर्मा र वरिष्ट गायिका रमना श्रेष्ठले आज यो नयाँ म्युजिक भिडियो सार्वोजनिका गर्नु भएको हो। गायिका सुमन श्रेष्ठ (मुना )को आवाजमा रहेको यस […]
प्रेम, बिछोड र मायाको कोसेली ‘किन आज’
नेपाली गीत संगीतको बजारमा प्रेम र बिछोडलाइ गीत संगीतमा स्वरवद्द गरिएको नयाँ म्युजिक भिडियो ‘ किन आज ’ सार्वोजनिक भएको छ। शुक्रवार भएको म्युजिक भिडियो प्रिमियर कार्येक्रममा वरिष्ठ हास्य कलाकार सन्तोष पन्तले म्युजिक भिडियोका सबै पक्षमा पूर्णता पाएको अनुभव सुनाउनु भयो। विगत ५ बर्ष देखि संगीत क्षेत्रमा दुव्दै आएका परमान्द बैद्यको सुमधुर आवाजमा रहेको यस […]
सुशील र अगिनाको ‘ माया रे रत्न ’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ – सुशील शाही र अगिना तन्दुकार शाही द्वारा स्वरवद्द रहेको ‘ माया रे रत्न ’नेपाल भाष म्युजिक भिडियो सार्विजनिक भएको छ। बरिस्ठ गीतकार जुजुकाजी रंजितले नयाँ म्युजिक भिडियो सोमबार सार्वोजनिक गर्नु भयो। कार्येक्रममा सुशील र अगिनाको अर्को म्युजिक भिडियो ‘ आखाँ लाग्यो निरमायाँ ’को पनि संगै सार्वोजनिक भएको हो। दुवै म्युजिक भिडियोमा आवद्द गीतकार,रचनाकार […]
सुशील र अगिनाको ‘आँखा लाग्यो निरमाया’
काठमाडौँ – सुशील शाही र अगिना तन्दुकार , र शाही को स्वरवद्द ‘ आखाँ लाग्यो निरमाया ’ म्युजिक भिडियो सार्विजनिक भएको छ। बरिस्ठ गीतकार जुजुकाजी रंजितले नयाँ म्युजिक भिडियो सार्वोजनिक गर्नु भयो। कार्येक्रममा म्युजिक भिडियो आवद्द गीतकार,रचनाकार ,संगीतकार , निर्देशक तथा कलाकारहरुले आफ्नो अनुभव सुनाए। दिपक विस्वास आँशुको शव्द , अनिल तुलाधरको संगीतरहेको यो म्युजिक भिडियोमा […]
नेपाल भाषा चलचित्र ‘‘आसकुति ’’ को निर्माण र टेलर सार्वजनिक
चैत २,काठमाडौँ। आयाम् फिल्म्सया ब्यानरमा निर्माण भएको नेपालभाषामा निर्मित कलात्मक चलचित्र ‘‘आसकुति ’’ को निर्माण र टिजर (ट्रेलर) सार्वजनिक भएको छ। बुलाल महर्जनको निर्माणमा निर्देशक सुरेन्द्र तुलाधर , कथा सुरेश शाक्य , कलाकारहरुमा सुरज व्यञ्जनकार, कृष्णा श्रेष्ठ, रोजिना सुवाल, सुरज नापित, रामराजा भाम, रंजना सिथिखु, रोहन प्रजापति, बुलाल महर्जन, सविनरत्न शाक्य, कृष्टिना शिल्पकार, सुजन बज्राचार्य […]
कलाकारको स्वास्थ्य उपचारका लागि फुटसल प्रतियोगिता हुँदै
काठमाडौँ। कलाकारहरुको स्वास्थ्य उपचारमा सहयोग पुर्याउन कलाकार फुतसल प्रतियोगिता हुने भएको छ। विभिन्न समएमा म्युजिकल इभेंन्ट, म्युजिकल बनभोज ,राफ्तिंग ,कलाकार सम्मान र कलाकारहरुलाई भौतिक सहयोग गर्दै आएको सस्था ‘ एम्स ’ ले फागुन २९ गते फुतसल प्रतियोगिता गर्ने जनाएका छन् । कोवीडका कारण ११ महिना देखी बन्द गतिविधिका कारण आर्थिक ,सामाजिक र मानसिक कारण तनाव […]
‘पीके’को स्वीक्वेलमा रणविर कपुरले खेल्ने
एजेन्सी । सन् २०१४ मा रिलिज फिल्म ‘पीके’लाई दर्शकले अत्याधिक मनपराए । अभिनेता आमिर खान र अभिनेत्री अनुष्का शर्मा अभिनित फिल्ममा विशेषतः आमिरको भूमिकालाई दर्शकले रुचाए । अहिले भने यो फिल्मको सिक्वेल बन्ने नयाँ खबर बलिउडमा छ । समाचारअनुसार फिल्मको सिक्वेलमा आमिरको स्थानमा रणवीर कपूर देखिनेछन् । यो फिल्म सकिँदाको अन्तिम दृश्यमा रणवीर कपुर देखिएका […]
रेखा जोशी ‘उत्कृष्ट मौलिक गायिका’ अवार्डबाट सम्मानित
फागुन १, काठमाडौँ। नायिका प्रियांका कार्की र बिकेश शाहीको दमदार रोमान्सले भरिएको ‘फुल भन्दा’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका एलिना चौहान र ओमा सुनुवारको सुमधुर आवाजमा रहेको यो म्युजिक भिडियोमा चर्चित कोरियोग्राफर कविराज गहतराजको निर्देशन रहेको भिडियोमा नायिका प्रियांका कार्कीलाई सुपर हट लुक्समा मोडेलिङ्गको पर्दामा नयाँ अनुहारमा देखिएका बिकेश शाहीसंग रोमान्चक प्रस्तुति […]











