१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्सा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’

काठमाण्डौं । गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्सा खड्काले फेरि अर्को अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जित हासिल गरेकी छिन […]

खस भाषाको पहिलो टेलिशृङ्खला भागा-भाग (भिडियो )

आजभोलि दिनप्रतिदिन नयाँ-नयाँ हास्य टेलिशृङ्खलाहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन्। जसमध्ये एक हो अर्को के छ खबर टि.भि. (K Chha Khabar TV)ले उत्पादन गरेको खस भाषाको पहिलो टेलिशृङ्खला “भागा-भाग”। उक्त खस भाषाकाे पहिलाे टेलि शृङ्खला “भागा-भाग” मा समाजको सत्यतथ्य र वास्तविकतालाई चिरोफारो गर्दै विद्यामान समस्याहरुको समधान गर्ने उदेश्य अनुसार ब्याङ्गात्मक शैलिमा […]

राजेश हमाल अभिनित ‘जुनमा हेरूँ तिमीलाई’ (भिडियो)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका भुटानी नेपाली गीतकार गोपाल लोहारको रहको छ। गीतमा संगीत वरिस्ठ संगीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन्। चलचित्र देउतामा समावेश ‘अब यो […]

युवराज चौलागाईंको ‘दिलमा सजाउँछु’

काठमाडौं । गायक युवराज चौलागाईं आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘दिलमा सजाउँछु…’ शीर्षकको उक्त गीतका शब्दहरु शंकर अधिकारी घायलले रचना गरेका हुन् भने गीतका संगीतकार पनि घायल नै हुन् । उक्त गीतको म्युजिक भिडियोमा रुपक धिमालको साथमा रवी खड्का तथा अमृता मगरले अभिनय गरेका छन् । गीतकार शंकर अधिकारी घायलकै निर्देशनमा […]

एपी शेर्पाले ल्याए दशैं गीत

धरान I गायक एपी शेर्पाले दशैंको अवसरमा दशैं गीत लिएर आएका छन् I कोभिड -१९ को महामारीले यसपालीको दशैं नै खल्लो भएकोले भिडियो सहित रिलिज गर्ने योजना भएपनि गायक शेर्पाले दशैं गीत आफ्नो युट्युब च्यानल मार्फत लिरिकल भिडियोको रुपमा रिलिज गरेका छन् I गायक शेर्पाले आफ्नै रचना र स्व. राइमन राईको संगीतमा दशैं गीत तयार […]

प्रमोद र मेलिनाको ‘सुनरीमै’ प्रिज्मा, प्रिन्सी र नाजिर

काठमाडौं । लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली कलासंस्कृति, रितिरिवाजसंगै मौलिकपना झल्किने गीतहरुको लेखनमा लागेका युवा गीतकार बिश्व गौडेलकोको नयाँ गीत ‘सुनरीमै’ सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेल र लोकप्रिय गायिका मेलिना राईको युगल स्वर रहेको गीत ‘सुनरीमै’ दीपक शर्माको संगीत र साहस शाक्यको एरेन्ज रहेको छ। गीतको भिडियोमा टिकटकका सर्वाधिक हिट जोडी प्रिज्मा, […]

सागरको ‘मुटु माग्यौ, मुटु दियौ’ सार्वजनिक

काठमाडौं । सागर चौधरीको आवाजमा रहेको नयाँ नेपाली आधुनिक गीत ‘मुटु माग्यौ मुटु दिएँ’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो भर्खरै नेपाजीज कोम्यूनिटिज टिभी अफिसल यूटुव च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा जनक विवस न्यौपाने र सागर चौधरीको शब्द साथै संगीत जनक विवस न्यौपानेको रहेको छ । यस्तै गीतमा सागर चौधरीको सुमधुर स्वर […]

‘तिहारको मखमली’ सार्वजनिक

काठमाडौं । दशैं तिहार नजिकिएसँगै यससँग सम्बन्धित गीतहरु सार्वजनिक हुन शुरु गरेका छन् । यसै मेसोमा जनक विवस न्यौपाने र सुशिला थापाको आवजमा रहेको दशैं तिहारको नयाँ गीत ’तिहारको मखमली’ सार्वजनिक भएको छ । भर्खरै जनक विवस न्यौपाने अफिसल यूटुव च्यानलबाट सार्वजनिक गरिएको गीतमा जनक विवस न्यौपानेको आफ्नै संगीत र पूर्णमान विश्वकर्माको शब्द रचना रहेको […]

‘हन्ड्रेट रुपिज’ ले पायो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जूरी अवार्ड

काठमाडौँ । नेपाली छोटो चलचित्र ‘हन्ड्रेट रुपिज’ ले इन्दुस भ्याली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जूरी अवार्ड प्राप्त गरेको छ । टीआर गौँडेलको लेखन तथा निर्देशनमा तयार भएको २० मिनेटको चलचित्र ‘हन्ड्रेट रुपिज’ ले महोत्सवमा ‘जुरी स्पेशल मेन्सन बेस्ट सर्ट फिल्म’ अवार्ड प्राप्त गरेको हो । चलचित्रमा दिया मास्के र सृष्टिशा श्रेष्ठको मुख्य अभियान रहेको चलचित्रको छायाँकन […]

दावा र वानिकाको ‘हिजो जस्तो लाग्छ’ सार्वजनिक

अमेरिकामा बसेर आफ्नो संगीत यात्रा अघि बढाउदै स्तरिय सिर्जनाहरु निरन्तर सार्वजनिक गरिरहेका गायक , गीतकार तथा संगीतकार दावा गुरुङले आफ्नो नयाँ गीत ‘हिजो जस्तो लाग्छ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। दावा गुरुङ र वानिका प्रधानको युगल स्वरमा रहेको यस कर्णप्रिय गीतमा शब्द , संगीत स्वयम् गायक दावा गुरुङको नै रहेको छ। यस गीतलाई रोमी बस्नेतले […]