प्रधानमन्त्री ओलीले आज एकाएक किन देशवासीका नाममा सम्वोधन गर्न थाले ?

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । आज बिहीबार अपरान्ह ४ बजे प्रम ओलीले सम्वोधन गर्ने भएका हुन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्न लागेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सम्बोधनमा सरकारको एक वर्षको उपलब्धि […]

लोकतन्त्रको नाममा काँग्रेसले अलोकतान्त्रिक चरित्र देखायो : प्रवक्ता श्रेष्ठ

प्रेमनाथ पौडेल, सर्लाही, २ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी एकता प्रकृया यस्तो ढिला होला भन्ने आफूहरुले सोच्दै नसोचेका बताएका छन् । सर्लाहीको लालबन्दीमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले भने, ”पहिला ३ महिनापनि लाग्दैन भन्ने लागेर ३ महिना समय […]

ओ भ्यालेन्टाइन ! तिमीलाई एक प्रेमपत्र

नेपाली युवाहरुले उत्सवकै रुपमा मनाउने महान पर्व भ्यालेन्टाइन अर्थात् प्रणय दिवस नजिकिदै गर्दा अहिले सबैतिर प्रेमकै चर्चा र प्रेमिल माहोल बनिरहेको छ । बजारका ठूला सपिङमलदेखि, चोकका गिफ्टसप हुँदै पार्कहरुमा थुप्रै जोडीहरुको चहलपहल देख्दा जो कोहीलाई पनि यो उत्सवको रौनकताले नछुने कुरै भएन । हुन त प्रेम शब्द नै आफैमा सुन्दर छ । वास्तवमा प्रेम […]

राजनीतिक नेतासँग मिलेर लागुऔषध कारोबार गर्ने प्रहरी पोल खुलेपछि ड्यूटी छोडेर फरार

विराटनगर । राजनीतिक दलका नेतासँग मिलेर एक प्रहरी जवानले लागुऔषधको कारोबार गर्दै आएको खुलेको छ । काठमाडौंको डिल्ली बजार कारागारमा कार्यरत एक प्रहरी जवान लामो समयदेखि लागुऔषधको कारोबारमा सम्लग्न भएको खुलासा भएको हो । आफ्नो पोल खुल्न लागेपछि ती प्रहरी जवान समातिनु अघि नै फरार समेत भइसकेको बताइएको छ । यसरी राजनैतिक दलका नेताहरुसँगै मिलेर […]

चीनले नेपाली हस्तकला र संस्कृतिको बिकाशमा सघाउने

    फागुण १, ललितपुर ललितपुरको कला, संस्कृतिको विकासमा सघाउन चीनका सांस्कृतिक अध्येयताहरु तयार भएका छन्् । वल्ड क्राफ््ट काउन्सिलबाट ललितपुर विश्वको ३५ औं कलाको नगरी घोषणा भए अनुरुप आवश्यक कार्यहरु अघि बढाउन उनीहरुले सहकार्य गर्ने इच्छा व्यक्त गरेका हुन्् । निवृत प्राध्यापक सु हाओको नेतृत्वमा आउनुभएका चिनिया“ टोलीलाई बुधबार पाटन दरबार क्षेत्रमा स्वागत गरिएको […]

यस्तो थियो जनयुद्धका सुरु गर्दा गरिएका प्रतिबद्धता र पहिलो पर्चा

संसदीय व्यवस्थाका कारण नेपाली समाज विश्व समाजका तुलनामा निकै पछाडि परेको भन्दै २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको थियो । देशका तीन जिल्लाका तीन चौकीमा आक्रमण गरेर सुरु गरिएको जनयुद्धले नेपाली समाज र राजनीतिमा ठूलो हलचल ल्यायो । नेपालको राजतन्त्रात्मक व्यवस्थाको अन्त्य नै गर्यो । गाउँदेखि सहर घेरेर केन्द्रीय […]

कर्णालीका किसानलाई पेन्सन दिने तयारी

सुर्खेत, १ फागुन । कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा कृषकलाई प्रोत्साहन गरी कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसान पेन्सन […]

सितालाई भिसा नदिएपछि प्रचण्ड अमेरिकामाथि खनिएको खुलासा

काठमाडौं  । पत्नी सीता दाहालसहित परिवारका सदस्यलाई अमेरिकाले भिसा नदिएका कारण त्यसविरुद्ध सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वक्तव्य आएको संकेत उनका भाईले दिएका छन् । असंलग्न राष्ट्र रहँदारहँदै भेनेजुएलाको राजनीतिक घटनाक्रममा विभाजित विश्व समुदायबीच नेपालले विज्ञप्ति जारी गर्न जरुरी नभएका बेला एकाएक प्रचण्डको ‘कडा विज्ञप्ति’ले राजनीतिलाई चलायमान बनायो । तर नेपालका लागि अमेरिकी राजदूत […]

२४ औँ जनयुद्ध दिवस र नेपाली जनताको परिवर्तनको सपनाहरु

सर्वप्रथम महान् जनयुद्धको ऐतिहासिक पहलको २४ औँ जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा देश र जनताको मुक्तिका निम्ति प्राणाहुति दिने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु, राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूको विशेष सम्मानसहित स्मरण गर्र्नु तथा सहिद परिवारजन, बेपत्ता योद्धाहरूका परिवारजन र घाइते योद्धाहरूप्रति पनि सम्मान व्यक्त गर्नु आफ्नो कर्तव्य ठान्दछौँ । यस अवसरमा हामी विश्व सर्वहारा–कम्युनिस्ट […]