कन्चनपुर, ३ फागुन । नेपाल प्रहरीले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने हत्याराहरुको खोजी गर्न पठाएको टोलीले बिहीबार कन्चनपुरको पुनर्वाबासबाट १८ किलो सुन बरामद गरेको छ । पन्तका हत्यारा खोज्नका लागि नेपाल प्रहरीले सीआइबीका सुदिप गिरी र महानगरीय अपराध अनुसन्धान महाशाखाका डीएसपी रुगम कुँवरको टोली खटाएको थियो । गिरी र कुँवरको नेतृत्वमा अपराध महाशाखा र सीआइबीका […]
समाचार
दाम्पत्य जीवन सुखी बनाउन यसरी मिलाउनुस कुण्डली
मानिस सामाजिक प्राणी हो । परिवार(परिवार मिलेर समाज बन्छ । पारिवारिक जीवनको पहिलो खुड्किलो नै विवाह हो । जब कुनै परिचित वा अपरिचित दुई नर(नारी विवाहको माध्यमले एउटा परिवारमा रुपान्तरित हुन्छन् । विवाहले ती दुई व्यक्तिहरूलाई मात्रै जोडने हो कि दुई परिवार र गाउँ समाज नै जोडिन पुग्छ । यस्तोमा वैवाहिक सम्बन्धले नयाँ नाता सम्बन्ध […]
९८ वटा स्थानीय निकायका नाम र केन्द्र परिवर्तन गर्न सरकारले दियो यस्तो निर्देशन
काठमाडौँ । सरकारले ९८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । यसअघि तोकेका अस्थायी केन्द्र र नामहरु परिवर्तन गर्दै त्यसको जानकारी सबैलाई पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको पत्रमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ वमोजिम गाउँसभा तथा नगरसभाबाट आएका सिफारिस नाम तथा केन्द्र परिवर्तन गरिएको उल्लेख छ । […]
प्रधानमन्त्री ओलीले सम्वोधनमा के भने ? सम्वोधनको पूर्णपाठ पढ्नुहोस
काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीका नाममा सम्वोधन गरे । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशवासीलाई विशेष सम्वोधन गर्दै प्रम ओलीले पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम निर्वाचनमा जाँदा घोषणपत्रमार्फत जनतासामु व्यक्त भएका प्रतिबद्धता पूरा हुने आश्वासन दिएका छन । प्रम ओलीले भनेका छन्, “सरकार निष्ठापूर्वक काम […]
जाजरकोटको रिम्ना नजिक यात्रु बस भेरी नदीमा खस्यो, चालक हामफालेर भागे
जाजरकोट, २ फागुन । जाजरकोटको रिम्नामा यात्रुबस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट रुकुमको राडी जाँदै गरेको बस जाजरकोटको सदरमुकाम हुँदै पिपे र रिम्नाको बीच जंगलमा पुगेपछि दुर्घटनामा परेको हो । साल र चिउरीका रुखहरु रहेको उक्त जंगल भेरी नदीको किनारमा पर्दछ । बस सडकबाट खसेर भेरी नदीमै पुगेको छ । दुर्घटनामा […]
क्रान्तिका नाममा रोपिएका धतुरोबाट धानको अपेक्षा
एउटा जंगलमा विभिन्न जातका प्राणीबीच अगाध प्रेम थियो । यो प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइदिएछ । सबै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गए । तर, एउटा सानो चरा भने निडरतापूर्वक कुवा नजिकैको खाल्डोबाट पानी ल्याउँदै माथिबाट चुहाएर आगो निभाउने कोसिस गर्दै रहेछ । अरू जनावरले भनेछन्– ‘हे मूर्ख चरा, तेरो चुच्चोको […]
प्रमको नाम मात्रको रोजगार कार्यक्रम, परिवारको सदस्य विदेश नगएको र स्वरोजगार नभएको को छ नेपालमा ?
काठमाडौं । सरकारले अब देशभित्रका सबै बेरोजगार युवालाई रोजगार दिने कार्यक्रम ल्याएको छ । रोजगार दिन नसकेमा उनीहरुलाई बेरोजगार भत्ता दिने पनि सरकारले घोषणा गरेको छ । सरकार गठनको एक वर्ष पुग्दै गर्दा केपी ओली नेतृत्वको सरकारले यस्तो लोकप्रिय कार्यक्रम घोषणा गरेको हो । बुधवार प्रधानमन्त्री ओलीले भुकुटीमण्डस्थित राष्टिय सभागृहमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै […]
प्रशासकीय अधिकृत श्रेष्ठ अख्तियारको फन्दामा
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ अख्तियारको फन्दामा परेका छन् । उनी घुसरकम सहित रङ्गेहात बिहीवार पक्राउ परेका हुन । जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेन सम्बन्धी उजुरी मिलाईदिने भनी विभिन्न बहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले उनलाई घुस […]
रेलमार्गभन्दा पानी जहाज छिटो ल्याउने सरकारको तयारी, पानीजहाजको कार्यालय उदघाटन
काठमाडौं, २ फागुन । सरकारले अब नेपालमा रेलमार्डभन्दा पानी जहाज ल्याउने जनाएको छ । सोही योजना अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले आज पानी जहाजको कार्यालय उद्घाटन गरेका छन् । पानी जहाजको कार्यालय उदघाटन गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल पूर्ण रुपमा भूपरिवेष्ठित मुलुक नहुने बताएका छन् । बिहिबार ललितपुरमा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दैै […]
सरकारको रोजगार या भत्ता पाउन यस्तो छ विधि, विदेशमा गएका र स्वरोजगार गरेका परिवारले यो सेवा नपाउने
काठमाडौं । सरकारले अब देशभित्रका सबै बेरोजगार युवालाई रोजगार दिने कार्यक्रम ल्याएको छ । रोजगार दिन नसकेमा उनीहरुलाई बेरोजगार भत्ता दिने पनि सरकारले घोषणा गरेको छ । सरकार गठनको एक वर्ष पुग्दै गर्दा केपी ओली नेतृत्वको सरकारले यस्तो लोकप्रिय कार्यक्रम घोषणा गरेको हो । बुधवार प्रधानमन्त्री ओलीले भुकुटीमण्डस्थित राष्टिय सभागृहमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दै […]










