समायोजन के को लागि र कसका लागि ? प्रदेश तथा स्थानीय निकायमा कर्मचारी काम गर्न गएनन् भनेर दोष लगाई समायोजन अध्यादेश ल्याइयो । केन्द्रमा बसेर ऐन कानुन बनाउने हैसियत भएका प्रशासकहरू जो आफू कार्यरत सेवा भन्दा फरक सेवा समूहका कर्मचारीलाई कुदृष्टीले हेर्न रुचाउने सचिव, सह-सचिव र उप-सचिव को त समायोजन भई सक्यो भनेर समाचार आयो […]
समाचार
ट्रम्पविरुद्धअमेरिकामा बस्ने नेपालीले हाले अदालतमा मुद्दा
काठमाडौं । धेरै देशको राजनीतिक अवस्था सुध्रिसकेको भन्दै अमेरिकी सरकारले टेप्रोररी प्रोटेक्सन स्टयाटस (टिपिएस)मा बसेकाहरुलाई हटाउने निर्णय लिएपछि टिपिएस अन्तर्गत अमेरिका बस्ने नेपालीहरु आन्दोलित बनेका छन् । नेपालमा राजनीतिक द्वन्द्वका कारण बस्न नसक्ने गरी खतरा भएको भन्दै अमेरिकामा पुगेका नेपालीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध अमेरिकाकै अदालतमा मुद्दा समेत दायर गरेका छन् । ट्रम्प सरकार […]
दुई करोड पचास लाख बुझाएपछि आयल निगमका कार्यकारी निर्देशक खड्कालाई
काठमाडौं, २९ माघ । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । मंगलबार विशेष अदालतमा हाजिर भएका खड्काले नेपाल इन्भेष्टमेन्ट बैंकमा धरौटी बराबरको ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७५ मा उनी बिरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दा […]
स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारी मनिषाको निधन
काठमाडौं, २९ माघ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको निधन भएको छ । भक्तपुरमा रहेको क्यान्सर अस्पतालमा उपचाररत यादवकी बुहारी मनिषाको मंगलबार निधन भएको हो । दिल्लीस्थित एम्स अस्पतालमा डेढ वर्षसम्म उपचार गराउँदा पनि ठिक नभएपछि मनिषालाई आठ महिना अघि नेपाल ल्याइएको थियो । त्यहाँका डाक्टरले मनिषा लामो समयसम्म […]
सहयात्रीले ‘शिखरको ढुङ्गा’ल्याएपछि प्रचण्डले भने- जनयुद्धमा सामेलहरु हरेक क्षेत्रमा अगाडि हुनुपर्छ
काठमाडौँ, २९ माघ । नेपाल कम्युनिष्ट पार्टी(ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका योद्धाहरु समाजको सबै तहमा अग्र पंतिमा हुनुपर्नेमा जोड दिएका छन । उनले जनयुद्धमा अब्बल व्यक्तिहरु सामेल रहेको दावी गर्दै उनीहरुले समाजको अगुवाई गर्नुपर्नेमा जोड दिएका हुन् । मंगलवार राजधानीमा जनयुद्धका एक कमान्डर समेत रहेका युवा नेता एवं जनप्रिय लेखक सरल सहयात्रीद्वारा […]
भारी हिमपातले बेहुलीझैं सिँगारिएको डोल्पाको जुफाल एयरर्पोटका मनोरम दृष्यहरु
डोल्पा । यो हिउँदमा कर्णाली लगायत देशका उपल्लो हिमाली भेगमा अत्यधिक हिमपात परेको छ । हिमपातका कारण यस क्षेत्रको जनजीवन पूर्णत प्रभावित भयो । यसैक्रममा डोल्पाको एक मात्र हवाइ मैदान जुफाल एअरपोर्ट हिउले टमक्क ढाकिएका कारण केही दिन हवाइ यातायात नै अवरुद्ध बन्न पुग्यो । आइतबार रातीदेखि हिमपात सुरु भएपछि कर्णालीका डोल्पासहित हुम्ला, जुम्ला, मुगु […]
Korean youth gathered to end the decades-long division of the peninsula
The US-North Korea talks, scheduled to be held in Hanoi, Vietnam, is expected to provide an important turning point for economic and security on the Korean peninsula. As the dialogue channels on the inter-Korean issue have been expanded since 2018, the issue of peace and reunification has become global attention and a major agenda of […]
प्रधानमन्त्री बन्ने थाइल्याण्डकी राजकुमारीको चाहनामाथि लाग्यो, ब्रेक राजकुमारी प्रमका लागि अयोग्य घोषित
बैङ्कक । थाइल्याण्डकी राजकुमारी उबोलरतना महिडोल प्रधानमन्त्रीका लागि उम्मेदवार समेत बन्न नपाउने भएकी छन । गत शुक्रबार प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने घोषणा गरेकी राजकुमारीलाई निर्वाचन आयोगले सोमबार उम्मेदवार बन्न अयोग्य रहेको घोषणा गरेको हो । थाइल्याण्डको शक्तिशाली सिनावात्रा घरानीयाको प्रभावमा रहेको थाई रक्षाचार्ट पार्टीका तर्फबाट ६७ वर्षीया राजकुमारी महिडोलले उम्मेदवारी घोषणा गरेकी थिइन । उनले […]
एनजिओ/आइएनजिओमाथि खुकुलो नीति ल्याउन कम्युनिस्ट सरकारको यस्तो छ तयारी
काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) दर्तामा सरकारी नीति खुकुलो बनाउने तयारी भएको छ। संस्था दर्ता ऐन २०३४, राष्ट्रिय निर्देशन ऐन २०१८, समाज कल्याण ऐन २०४९लाई समायोजन गरी सामाजिक संस्था ऐन २०७५ मार्फत एनजिओ आइएनजीओ दर्ता खुकुलो बनाउन लागेको हो। सरकारले स्थानीय तह, प्रदेश, र संघ गरी तीनै तहमा दर्ता गर्न पाउने गरी […]
न्यायाधिशहरुलाई धमाधम काजमा तान्दै प्रधान न्यायाधिश
काठमाडौं । न्यायपालिकाका विकृति अन्त्य गर्ने प्रतिबद्धता गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले धमाधम न्यायाधीश काजमा तान्न थालेका छन्। सोमबार उच्च अदालत विराटनगरका थप दुईजना न्यायाधीश काजमा तानिएका छन्। उच्च अदालतका न्यायाधीश साधुराम सापकोटा र जनक पाण्डे परिषदमा काजमा बोलाइएका हुन्। दुईजनासँगै विराटनगर उच्च अदालतबाट मुख्य न्यायाधीशसहित ८ जना न्यायाधीश कारबाहीस्वरुप न्याय परिषद् तानिएका छन्। साढे ३३ […]











