खाडी राष्टका ६७ रोजगारदाता कम्पनी कालोसूचीमा

काठमाडौं, २९ माघ । सरकारले रोजगारीका क्रममा पुगेका श्रमिकलाई समस्यामा पार्ने खाडी मुलुक र मलेसियाका ६७ रोजगारदातालाई कालोसूचीमा राखेको छ। वैदेशिक रोजगार विभागले कालोसूचीमा राखेका ती रोजगारदातासमक्ष श्रमिक नपठाउन म्यानपावरलाई आग्रहसमेत गरेको छ। विभागका महानिर्देशक दिलिप चापागाईँले कालोसूचीमा परेका रोजगारदातालाई कालोसूचीबाट हटाउने निर्णय नभएसम्म श्रमिक आपूर्ति गर्न नपाइने बताए। कालोसूचीमा पर्नेमा सबैभन्दा बढी मलेसियाका रोजगारदाता […]

राष्ट्रिय परिचयपत्रमा हुनसक्ने दुरुपयोगमाथि सांसदमै भयो यस्तो बहस

काठमाडौँ, २९ माघ । बहुपयोगी प्रमाणपत्रका रुपमा रहने ‘राष्ट्रिय परिचयपत्र’को हुनसक्ने दुरुपयोग रोक्न कानून निर्माणकै बखत चनाखो बन्न सरकारलाई सुझाव दिइएको छ । संसद्ले राष्ट्रिय परिचयपत्रको प्रयोग ठिक ढङ्गबाट गर्न सकिएन र उपयोग गर्नेबाटै दुरुपयोग हुनसक्ने सम्भावनाका दृष्टिकोणले सरकारले कानून तर्जुमाकै चरणमा विश्लेषण गर्न सल्लाह दिएको हो । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ‘राष्ट्रिय परिचयपत्र […]

बर्दियाको बिघौबिघा जमिनमा तीन प्रदेशकाे दावी परेपछि विवाद बढ्यो

नेपालगञ्ज, २९ माघ । कर्णाली, सुदूरपश्चिम र प्रदेश नं ५ का बीच रहेको बर्दियाको करीब सयौँ बिघा जमीनमा विवाद आएको छ । बर्दियाको बाँसगढी र सुर्खेतको भेरीगङ्गा नगरपालिकाबीच जमीनको विवाद छ । बबई नदी वरिपरि बर्दियाको बाँसगढी र पारि सुर्खेतको भेरीगङ्गा नगरपालिका जोडिए पनि नक्शामा भने सुर्खेतको हर्रेडाँडादेखि तलको भूभाग बर्दियामै देखिएको छ । सीमा […]

फागुन १ देखि महिला हिंसाविरुद्ध खेलकुद

पोखरा, २९ माघ । महिला हिंसाविरुद्ध आत्मरक्षा खेलकूद कार्यक्रम आगामी फागुन १ गतेदेखि पोखरामा हुने भएको छ । समाजमा महिला तथा बालबालिका लक्ष्यित हिंसा बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रम सञ्चालन गर्न थालिएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय र नोवाज आर्क स्पोर्टस साइन्स कलेजलगायत संस्थाको आयोजनामा पोखरा रङ्गशालामा हुने सो प्रशिक्षण ६ दिनसम्म चल्ने सोही टोलीका […]

Transitional justice process must be brought on the right track

Kathmandu, 11 February: The ICJ, Amnesty International, and TRIAL International today called for the Government of Nepal to commit to a transparent and consultative transitional justice process that complies with international law and the judgments of the Supreme Court of Nepal. On 6 February, the Government of Nepal extended the mandates of the Truth and […]

नमूना बन्दै शान्ति शिक्षा मन्दिर, विद्यार्थीलाई शैक्षिक सामग्री, पोशाक र दिवा खाजा निःशुल्क

काठमाडौ । राजधानीको ठहिटीमा रहेको सामुदायिक विद्यालय शान्ति शिक्षा मन्दिरले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारमा ठूलो फड्को मार्न लागेको छ । आइतबार सरस्वति पुजाका अवसरमा विद्यालयमा एक विशेष समारोहको आयोजना गरी विद्यालयले शैक्षिक र भौतिक पूर्वाधार विकासमा गर्न लागेका विभिन्न सुधारका कार्यक्रमहरुको जानकारी गराएको हो । देशभरको सामुदायिक विद्यालयको पठनपाठन कमजोर बनिरहेको बेला राजधानीको मुटुमै […]

नेविसंघ अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले सोमबार पदबाट राजीनामा दिएका हुन् । नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले महरले सोमबार सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएको जानकारी दिए । नेविसंघको […]

नेवाः पत्रकार राष्ट्रिय दबूको छैटौ वार्षिक साधारण सभा सम्पन्न

  काठमाडौं/ पत्रकारिताको क्षेत्रमा लामो समयदेखि क्रियाशील चार जना पत्रकारहरुलाई विभिन्न पुरस्कार दिइएको छ । नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार राजधानीमा भएको पा“चौं वार्षिक साधारण सभा एवं कार्यकारिणी सभाको अवसरमा सो पुरस्कार वितरण गरिएको हो । समाजसेवी सुरबहादुर श्रेष्ठले वरिष्ठ संस्कृतिविद्् सत्यमोहन जोशीको नाउ“मा स्थापना गर्नुभएको वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी […]

काष्ठमण्डप पुनर्निर्माणमा पुरानै मौलिकता र प्रविधि – फोटो फिचर

    काठमाडौँ / ऐतिहासिक काष्ठमण्डप पुनर्निर्माणको पहिलो चरण अन्तर्गत आइतवार मूल थाम ठड्याइएको छ ।काष्ठमण्डप पुननिर्माण समितिले यसलाई सबैभन्दा महत्वपूर्ण कार्येरहेको बताएको छ । श्रीपञ्चमिको शुभ साइतको अवसर पारि बिधि र भब्य उत्सव गरि समुदायको आबद्दमा पहिचरण पार गरेको हो । पुनर्निर्माण समितिका अध्क्ष राजेश शाक्यलेका अनुशार मूल खम्बा ठड्याउने कार्य सकिने बित्तिकै काष्ठमण्डपको […]