नेपालले पायो थप तीन वटा हवार्इ रुट, विराटनगर, जनकपुर र महेन्द्रनगरबाट जहाज नेपाल भित्रिन सक्ने

काठमाडाैं, ३ असार । भारतले नेपालका लागि थप तीनवटा हवाई रुट खुल्ला गर्ने सहमति जनाएको छ । नेपालले मागेका थप हवाई रुटमामध्ये तीनवटालाई दुईतर्फी प्रयोग गर्न दिने भएको हो । यसअघि भारततर्फबाट नेपालमा जहाज भित्रिन सिमरा रुटमात्र खुल्ला रहेकोमा अब पूर्वका विराटनगर र जनकपुर तथा पश्चिमको महेन्द्रनगर रुटबाट पनि जहाज भित्रिन र बाहिरिन सक्ने छन् । बिहीबारदेखि काठमाडौंमा […]

नेपालमा चिनियाँ लगानी ह्वात्तै बढ्यो, यो वर्ष १० महिनामै ४३ अर्ब लगानी

काठमाडाैं, ३ असार । नेपालमा चिनकाे लगानी ह्वात्तै बढेकाे छ । यसअघि वार्षिक ३ अर्बकाे लगानी गरिरहेकाे चिनले यस वर्ष १० महिनामै ४३ अर्ब लगानी गरिसकेकाे छ । यसबाट नेपालमा चीनकाे लगानी निकै धेरै बढेकाे देखिएकाे हाे । यससँगै नेपालमा लगानी बढाउने चिनकाे आशय, लगानी प्रतिबद्धता र वास्तविक लगानी पनि बढ्दै गएको देखिन्छ । चीनले […]

क्रिस्टियानो रोनाल्डोले पहिलो खेलमै बनाए धेरै रेकर्ड

काठमाडाैं, ३ असार । पाेर्चुगलका कप्तान क्रिस्टियानाे रोनाल्डो यतिबेला अझै चर्चाकाे शिखरमा पुगेका छन् । पहिलाे खेलमै ह्याट्रिक गरेपछि उनका फ्यानहरु खुसी छन भने उनका अालाेचक पनि उनीप्रति सहानुभूति राख्न थालेका छन् । पहिलाे खेलबाट राेनाल्डाेले ५१ अाै ह्याट्रिक पनि पूरा गरेका छन् । यससँगै उनी विश्वकप फुटबलमा सर्वाधिक पाको उमेरमा ह्याट्रिक गर्ने खेलाडी बनेका […]

मेसी पेनाल्टीमा चुक्दा अर्जेन्टिनामाथि व्यापक आलोचना

काठमाडाैं । विश्वकप विजेताकाे दावी गरिएकाे अर्जेन्टिना पहिलाे खेलमा बराबरीमा राेकिएकाे छ । विश्वकपमा निकै चर्चामा अाउने गरेका दुर्इ खेलाडी लियाेनल मेसी र क्रिस्टियानाे राेनाल्डाे मध्ये दुबै जनाले पहिलाे खेलमा बराबरी गरे । तर, दुर्इ जनाकाे चर्चामा भने उल्टाे भयाे । दुबै जनाकाे व्यक्तिगत प्रदर्शन पनि फरक रह्याे । पाेर्चुगलकाे कप्तान बनेका राेनाल्डाेले ह्याट्रिक गर्दै […]

महिला पत्रकार सम्मानित

असार २ ,काठमाडौँ / बिश्वोको सर्वोच्च शिखर सगरमाथा सफल आरोहन गरेकी महिला पत्रकार कल्पना महर्जन, पूर्णिमा श्रेष्ठ, रोशा बस्नेत, देउराली चाम्लिङलाई शुक्रबार नेवाः प्रेस दबू तथा नेपालमण्डल साहित्यिक प्रतिष्ठानले संयुक्त रुपमा सम्मान गरेको छ ।  कार्येक्रम्का प्रमुख अतिथि मोती लाल शिल्पकारले शुभकामना दिदै महिला पत्रकारको यो कदमलाई  साहाशिक, गर्व गर्न लाय्रकको कार्येको संज्ञा दिनुका साथै  आँट गरे […]

आजदेखि यसरी सुरु हुँदैछ रुसमा विश्वकप

काठमाडाैं, ३१ जेठ । अाजदेखि विश्व फुटबलकाे महाकुभ्व विश्वकपकाे सरु हुँदैछ । रुसमा हुने फिफा वर्ल्डकपकाे पहिलाे उद्घाटन खेल आयोजक राष्ट्र रुस र साउदी अरेबियाबीच हुनेछ । खेल आज राति पौने ९ बजे सुरुभएसँगै २१औं संस्करणको फिफा विश्वकपको पर्दा उघ्रिनेछ । प्रतियोगितामा २१० फिफा सदस्य राष्ट्रह?बाट छनोट भएका उत्कृष्ट ३२ टोलीह?ले सहभागिता जनाउँदैछन्। पानामा र […]

कोरिया पठाउने आश्वासन दिएर ८० लाख ठग्ने सिआर्इबीको फन्दामा

काठमाडौं, ३१ जेठ । सरकारी कोटामा कोरिया पठाइदिने भन्दै ठगी गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो(सिआइबी)को टोलीले पक्राउ गरेको छ । उनीहरूले करिब ८० लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा लमजुङ दुर्दी–२ का ५३ वर्षीय मिनबहादुर थापा र ३५ वर्षीय जोसेफ श्रेष्ठ छन् । प्रहरीकाअनुसार उनीहरूले प्रति व्यक्ति करिब […]

रहस्यमय ढंगले गायब ३३ किलो सुन खोज्न बाजेको सेकुवा सिलबन्दी गरियो

काठमाडौं, ३१ जेठ । गृहमन्त्रालयका सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा रहेको उच्चस्तरीय छानविन समितीले काठमाडौंका बाजेको सेकुवामा छापा मारेको छ । साढे ३३ केजी सुन प्रकरणमा संलग्न चेतन भण्डारीले सञ्चालन गरेका सबै बाजेका सेकुवामा बुधबार छापा मारेको हो । बत्तिसपुतलीस्थित सेकुवा कर्नरमा समितले शिलबन्दी गरेकाे छ । अन्य स्थानमा रहेका बाजेकाे सेकुवा कर्नरमा पनि शिलबन्दी गर्ने […]

सुन्निएर ठूलो देखिएको कोष्टक नेकपा एक इन्जेक्सन पाएपछि साइजमा आउने भट्टरार्इको दावी

काठमाडौं, ३० जेठ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराइले नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) ठूलो पार्टी नभइ सुन्निएको पार्टी भएको बताएका छन् । सुन्निएकाे पार्टी इन्जेक्सन लगाएपछि केही समयमा नै स्वभाविक साइजमा अाउने उनले दावी गरे । पार्टी स्थापनाकाे दुर्इ वर्ष पूरा भएको अवसरमा नयाँ शक्ति नेपालले बुधबार राजधानीमा भेला अायाेजना गरेकाे थियाे । साेही […]

हप्ता उठाउने गुण्डालाई हामी उठाउँछौ – गृहमन्त्री थापा

काठमाडौं, ३१ जेठ । गृहमन्त्री रामबहादुर थापाले गुण्डाबात आतंकित हुन् जरुरि नभएको बताएका छन । भ्रष्ट र गुण्डागर्दी गर्नेहरुको नामावलीसहितको सूचना गृह मन्त्रालयमा उपलब्ध गराउन र सहयोग गराउन उद्योगी, व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको कार्यक्रममा उनले समृद्धि चाहने हो भने सहयोग गर्नू पर्ने बताउदै हरेकले भ्रष्ट र […]