Kathmandu, July 24, Two organisations today handed over Rs 2.5 million to Prime Minister KP Sharma Oli in order to deposit it in the Prime Minister Natural Disaster Relief Fund. Kedia Organisation Trust provided a cheque worth Rs 1.5 million and Authorized Trade Union of Civil Servants a cheque worth Rs 1 million to the […]
समाचार
HOR session puts off
July 24 ,A session of the House of Representatives scheduled for 1:00 am today has been put off until 2:30 pm by putting up a notice. Speaker Krishna Bahadur Mahara has revised the schedule for the session, it is stated in the notice signed by Federal Parliament’s secretary general Manohar Prasad Bhattarai. The meeting had […]
Rain disrupts domestic flights
Kathmandu, July 24, Domestic flights have been affected today due to bad weather. Air service has been affected at most of the airports due to incessant rainfall from early this morning. All domestic flights from Tribhuvan International Airport have been disrupted. Although domestic flights have been disrupted, international flights are on regular operation, said TIA […]
विराटनगरस्थित प्रदेशिक अस्पताल सर्पले डसेका बिरामीको चाप बढ्यो
विराटनगर, ८ साउन । विराटनगरस्थित प्रदेशिक अस्पताल ९कोशी०मा सर्पले डसेका बिरामीको चाप बढेको छ । अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५ दिनयता सर्पले डसेका बिरामीको चाप अस्पतालमा बढेको हो । सर्पले डसेका बिरामीको सङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको सो अस्पतालका आकस्मिक कक्षका प्रमुख डा सङ्ज्ञा ज्ञवालीले बताए। गत वैशाखदेखि अहिलेसम्म ३१ जना सर्पले […]
मोफसलमा अनलाइन प्रणाली प्रभावकारी भएन
खस्यौली, ८ साउन । पूँजी बजारका लागि अनलाइन प्रणाली फलदायी हुने विश्वास गरिए पनि मोफसलमा भने यसको प्रभावकारिता देखिएको छैन । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा शुरुआती चरणमा केही लगानीकर्ताको अनलाइनमा अभ्यास भए पनि अधिकांश लगानीकर्ता जानकार नभएको यहाँको दलाल ब्रोकर कार्यालयले जनाएको छ । अनलाइन सेवा लिने धेरै लगानीकर्ता छन् तर प्रयोगमा […]
एसिया प्यासिफिकमा नेपालका तीन खेलाडीले भाग लिने
काठमाडौँ, ८ साउन । थाइल्याण्डको बैङ्ककमा आयोजना हुने एसिया प्यासिफिक बडी बिल्डिङ च्याम्पियनशिप– २०१९ मा नेपालबाट तीन खेलाडी सहभागी हुने भएका छन् । यही साउन ३१ देखि भदौ १ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालबाट तीन खेलाडीलाई सहभागिता गराउने निर्णय गरिएको नेपाल शारीरिक सुगठन तथा फिटनेस सङ्घले जनाएको छ । नेपालमा नै सम्पन्न भएको १२औँ […]
करेन्ट लागेर एकको मृत्यु
विदुर, ८ साउन । करेन्ट लागेर विदुर नगरपालिका–९ खिम्चेतमा आज विहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विदुर नगरपालिका–९ खिम्चेतका ३२ वर्षीय कृष्ण भुजेल रहेका छन् । आफ्नो फार्ममा कुखुरालाई दाना दिने क्रममा त्यहाँ रहेको बिजुलीको तारमा करेन्ट लागेर गम्भीर घाईते भएका भुजेललाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउँदै गर्दा बाटोमा नै मृत्यु […]
मन्त्री थममाया थापाद्वारा सर्लाहीमा बाढीपिडितको अवलोकन तथा राहत वितरण
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्री थममाया थापाले बाढी तथा डुवान पीडितहरुको लागि राहत्त सामाग्री बितरण गरेकी छ्न । थापाले हरिवन- ४ सासापुरमा राहत्त सामाग्री बितरण गरेकी हुन् । बुधबार मोहतरी हुँदै सर्लाही र रौतहटको विभिन्न बाढी तथा डुवान पिडितहरुको अवस्था अनुगमण गर्न आएकी मन्त्री थापाले ससापुरमा राहत वितरण गर्दै प्राकृतिक प्रकोपको पीडाबाट […]
सशस्त्रले एकैसाथ गर्यो १५१ जना डीएसपीहरुको सरुवा (हेर्नुहोस सरुवा हुनेहरुको नामावली)
काठमाडौं, ८ साउन । सशस्त्र प्रहरीका १५१ डीएसपीको एकैपटक सरुवा भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो । पत्रमा सशस्त्र प्रहरीले प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार उनीहरुको सरुवा गरिएको जनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अभिलेख राख्न आग्रह गर्दै राष्ट्रिय किताबखानालाई लेखेको पत्रमा उनीहरुले साउन […]
प्रचण्डलाई कहाँबाट आयो पार्टी एकता भाँडे प्रधानमन्त्री बनाइदिने अफर ?
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पार्टी एकता भाँडे आफूलाई प्रधानमन्त्री बनाइदिने अफर आएको खुलासा गरेका छन् । भारतीय खुफिया एजेन्सी रअसँग गोप्य वार्ता भएको तेस्रो दिन प्रचण्डले यस्तो अफर आएको खुलासा गरेका हुन् । तर, प्रस्ताव कहाँबाट आयो त्यो भने उनले खुलाएनन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको […]








