ज्येष्ठ नागरिकको उपचारका लागि निर्देशिका बनाइँदै

नवलपुर, ३ भदौ । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोट नगरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लाग नगर स्वास्थ्य केन्द्रले निर्देशिका बनाउन शुरु गरेको छ । नगरपालिकाअन्तर्गतको नगर स्वास्थ्य केन्द्रले ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर औषधोपचार गर्नका लागि निर्देशिका बनाइरहेको हो । नगर क्षेत्रभित्र रहेका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्करूपमा स्वास्थ्य सेवा प्रदान गर्ने […]

कालीगण्डकी तिनाहु नदी डाईभर्सनको विरोध

काठमाडौँ, ३ भदौ । कालीगण्डकी नदी डाईभर्सन प्रभाव क्षेत्रका काठमाडौंमा बस्ने नागरिकले जसरी पनि कालीगण्डकी तिनाहु नदी डाईभर्सनको विरोध गर्ने निष्कर्ष निकालेका छन् ।काठमाडौंमा रोजगारी गर्ने, पेशा व्यवसाय सञ्चालन गर्दै आएका र उच्च शिक्षा लिदै आएका सबै गण्डकीबेशीका नागरिकको जमघटले बुटवलका केही नेताले चुनावी नारा बनाएर सिंचाई र विद्युक्तको लागि कालीगण्डकीको पानी लान्छु भन्नुु मुर्खता […]

एसईईको ग्रेड वृद्धि परीक्षामा अचम्म दृष्य, विद्यार्थीभन्दा निरीक्षक धेरै

घोराही, ३ भदौ । अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ । दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ । घोराहीको पद्मोदय नमूना माध्यमिक विद्यालय, दीपशिखा मावि, सरस्वती मावि काठेकोहल, बालविकास मावि, गोरक्षरत्ननाथ मावि […]

तराइमा चर्को गर्मी तथा लगातारको वर्षातसँगै भाइरल ज्वरो, अस्पतालभरि बिरामी भरिभराउ

परासी, ३ भदौ । पश्चिम नवलपरासीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । चर्को गर्मी तथा लगातारको वर्षातसँगै मौसममा आएको परिवर्तनले अहिले भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । पृथ्वीचन्द्र अस्पतालका चिकित्सक डा पवन अग्रहरिका अनुसार अहिले दैनिक ६०/७० भाइरल ज्वरोका बिरामी अस्पताल आउने गरेका छन् । एक सातादेखि भाइरलका बिरामीको चाप बढिरहेको उनले बताए […]

छिमेकीका विषयमा हलुका टप्पणी नगरौँ: परराष्ट्रमन्त्री

काठमाडौँ, २ भदौ । नेपालका निकटका छिमेकी तथा बाह्य सम्बन्धका बारेमा हलुका टीकाटिप्पणी नगर्न सरकारले सबै राजनीतिक दल र तिनका नेतासँग आग्रह गरेको छ । केही दिनअघि प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपाल–भारत सम्बन्धमा आँच पुग्ने गरी एक जना सदस्यले गरेको टिप्पणीप्रति असहमति जनाउँदै सरकारले त्यस्तो आग्रह गरेको हो । “नेपालले कहिल्यै कल्पना नगरेको विषयमा […]

क्यान्सर पीडितलाई पोर्चुगलबाट आर्थिक सहयोग

पोर्चुगल, २ भदौ । रक्त क्यान्सरबाट पीडित लमजुङ बेशीशहर नगरपालिका–९ की १९ वर्षीया सुषमा दीक्षितको उपचार सहयोगार्थ सङ्कलन गरिएको रकम नेपाल पठाइएको छ ।यहाँ सञ्चालन गरिएको ‘रक्त क्यान्सर पीडित सुषमा बचाउ अभियान’ अन्र्तगत सङ्कलन गरिएको एक हजार २६६ युरो अर्थात् रु एक लाख ५८ हजार ५०० सहयोग रकम नेपाल पठाइएको अभियानका अभियानकर्मी सुनिल ढुङ्गानाले जानकारी […]

विपद्का समयमा महिला प्रजनन स्वास्थ्य उच्च जोखिम

काठमाडौँ, २ भदौ । विपद्का अवस्थामा महिला, बालबालिका, ज्येष्ठ नागरिकको स्वास्थ्य उच्च जोखिममा पर्ने हुँदा त्यस्तो अवस्थामा सरकारले ती वर्गलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ । विसं २०७२ को विनाशकारी भूकम्प, हालैको तराई–मधेशको बाढी–ढुबान तथा पहाडी क्षेत्रमा गएका पहिराले घरबारविहिन भएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य जोखिममा परेको थियो । विपद्का समयमा जोखिममा […]

राजश्व चुहावट गरेको सूचना दिनेलाई पुरस्कार

काठमाडौँ, २ भदौ । सरकारले राजश्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ । राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक’मा उक्त व्यवस्था छ । राजश्व छलेको सूचना दिने सुराकीलाई सो कसूरसम्बन्धी मुद्दाको अन्तिम किनारा लागेपछि […]

राप्तीपारिका धेरै मानिस अझै डुङ्गाको भर

बाँके, २ भदौ। राप्तीपारिका धेरै गाउँका मानिस अहिले पनि डुङ्गाकै भरमा राप्ती नदी वारपार गर्दै आएका छन् । राप्ती नदीको एउटा भङ्गालो खल्ला झगडिया हुँदै गङ्गापुरतिर अघि बढेपछि त्यही भङ्गालो वारपार गर्न राप्तीपारिका आधा दर्जन गाउँका स्थानीयवासीलाई दैनिक डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको डुङ्गा सञ्चालक जगत पालले बताए। उहाँका अनुसार खल्ला झगडिया गाउँभन्दा २०० मिटर पर […]

किराँती संस्कृति संरक्षणमा बाम्बुले सक्रिय बन्दै

ओखलढुङ्गा, २ भदौ । ओखलढुङ्गाका बाम्बुले राई किराँती संस्कृति संरक्षणमा जुटेका छन् । आफ्नो पुख्र्यौली थलो जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुलाई केन्द्र बनाएर बाम्बुले राईहरू संस्कृति संरक्षणमा जुटेका हुन् । राष्ट्रिय गानका रचयिता व्याकुल माइला ९प्रदीपकुमार राई०देखि देश विदेशमा छरिएर रहेका बाम्बुले युवाहरू राई जातिको संस्कार बचाउन लागि परेका छन् । बाम्बुले राई समाज नेपाल वाम्राको […]