आविष्कार केन्द्रलाई सहयोग

काठमाडौँ, १६ भदौ । राष्ट्रिय आविष्कार केन्द्रलाई ७१ हजार आर्थिक सहयोग प्रदान गरिएकाे छ । पूर्वसचिव भीम उपाध्याय र उनका पत्नी ललिता उपाध्यायले उक्त सहयाेग गरेका हुन् । केन्द्रलाई आर्थिक सहयोग गर्ने उनी पहिलो पूर्वसचिव रहेको केन्द्रका प्रमुख महावीर पुनले जानकारी दिएका छन । केन्द्रले सूचना प्रविधिलगायत नवीनतम् आविष्कारका क्षेत्रमा नवीनतम् काम गरिरहेको छ । […]

कार्यवाहक प्रधानमन्त्रीद्वारा निधन भएका सेनानीका परिवारलाई भेट

काठमाडौँ, १६ भदौ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले तालीमका बेला थाइल्याण्डमा निधन हुन पुगेका नेपाली सेनाका प्रमुख सेनानी निरजप्रताप राणाका परिवारका सदस्यलाई आज भेट गरेका छन । बुढानिलकण्ठस्थित धापासी पुगेर उहाँले निधन हुनुभएका राणाका श्रीमतीसहित परिवारका सदस्यलाई भेटेर श्रद्धाञ्जली व्यक्त गरे । उपप्रधान तथा रक्षामन्त्रकीसमेत रहेका पोखरेलले उनको निधनले मुलुकले कुशल सुरक्षाकर्मी गुमाएको बताए । […]

महिलाहरु उत्पादनशील क्षेत्रमा लाग्नुपर्छ : मन्त्री पुन

गलकोट, १६ भदौ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले महिलाहरु उत्पादनशील क्षेत्रमा जोडिनुपर्ने बताएका छन । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडा संरक्षण समाजले आज आयोजना गरेको तीज महोत्सवमा मन्त्री पुनले आमाहरुलाई शिक्षित बनाएर उत्पादनमा जोड्न प्रदेश सरकारले पहल गरिरहेको बताउँदै उत्पादनशील क्षेत्रमा नजोडिएसम्म आर्थिक विकास नहुने बताए । उहाँले गण्डकी प्रदेश सरकारले सुत्केरीको […]

निर्यातमा जोड दिने प्रदेश सरकारको नीति

जुम्ला, १६ भदौ । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले प्रदेश सरकारले निर्यातमा जोड दिने नीति लिएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहेका केसीले उत्पादनको प्रचुर सम्भावित क्षेत्र कर्णाली प्रदेश र त्यसमा पनि जुम्ला भएकाले निर्यातमुखी उत्पादनमा प्रदेश सरकारले यो नीति लिएको बताए । […]

हेल्मेट नलगाउनेलाई पेट्रोल नदिइने

भद्रपुर, १६ भदौ । झापाको मेचीनगरमा रहेका पेट्रोल पम्पमा ‘नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो । मेचीनगरमा रहेका आधादर्जन बढी पेट्रोल पम्पले मोटरसाइकलका चालकले हेल्मेट नलगाई पेट्रोल भर्न आएमा नदिई फर्काउने गरेका छन् […]

तीन थान भरुवा बन्दुक बरामद

विराटनगर, १६ भदौ । प्रहरीले मोरङको सुन्दरहरैचा नगरपालिका–५ स्थित नमूना सामुदायिक वनभित्र बेवारिसे अवस्थामा तीन थान भरूवा बन्दुक फेला पारेको छ । प्रहरी चौकी गछियाबाट खटिएको टोलीले आज उक्त सामुदायिक वनभित्र सो बन्दुक फेला पारेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार खिउँजुले स्थानीयले बन्दुक रहेको जानकारी गराएपछि टोली परिचालन गरी बरामद गरिएको बताए । […]

बस दुर्घटनामा पन्ध्र घाइते

तुलसीपुर, १६ भदौ । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा पन्ध्र जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार प्यूठानको स्वर्गद्वारीबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु २ ख ६२६९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत गढवा गाउँपालिका–१ जुरौनीमा दुर्घटना भएको हो । अनियन्त्रित भई दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदविक्रम […]

तपाई छुट्नु त भएको छैनः राजधानीमै छन् यस्ता मनै लोभ्याउने झरनाहरु (फोटो फिचर)

   काठमाडौं । लगातार वर्षा भइरहे पनि राजधानीमा गर्मी निकै बढेको छ । व्यस्त दैनिकीका कारण मानिसहरुलाई धेरै टाढा जान फुर्सद पनि छैन । यस्तो उखरमाउलो गर्मी छल्न राजधानीमै धेरै ठाउँहरु छन् । जसका बारेमा धेरैलाई जानकारी छैन । व्यस्त सहरी जीवनमा मानिसहरुलाई फुर्सद पाउन मुस्किल छ । तर, यदि यी केही ठाउँहरु थाहा पाएमा […]

देवदास स्मृति पत्रकारिता पुरस्कारबाट दुई पत्रकार पुरस्कृत

चरिकोट, १६ भदौ । देवदास स्मृति पत्रकारिता पुरस्कारबाट दोलखाका दुई पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासङ्घ शाखाका संस्थापक अध्यक्ष स्व देवदास श्रेष्ठको नाममा स्थापना गरिएको सो पुरस्कारबाट पत्रकार रमेश खतिवडा र निता राउत पुरस्कृत हुनुभएको हो । महासङ्घले आज देवदासको स्मृतिमा कार्यक्रम गरी जनही रु दश हजारसहित पुरस्कृत गरेको हो । सम्मानित […]

पशु मार्नेलाई कारवाहीको माग

काठमाडौँ, १६ भदौ । पशुको जिउने अधिकारका लागि वकालत गरिरहेको स्नेहाज केयर तथा नेपाल भेटेरीनरी एशोशिएशनले हिन्दूहरुको आस्थाको पशु गार्ई र कुकुरलाई वर्वरतापूर्वक मार्ने अपराधीमाथि हदै सम्मको कारवाही गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा खोटाङको दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिकामा कुकुरलाई सामूहिकरुपमा वर्वरतापूर्वक मारिएको तथा नेपालगन्जबाट दैलेख लैजानेक्रममा गाईलाई सुर्खेतको कटकुवा जङ्गलमा […]