शिक्षक लाइसेन्स मावि सामाजिकको रिजल्ट सार्वजनिक (पास हुनेहरुको नामावलीसहित)

काठमाडौं, १९ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) सामाजिक विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । यससँगै आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न ११ बिषयको नतिजा सार्वजनिक गरिसकेकाे छ । यसअघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, […]

शिक्षक लाइसेन्स मावि गणित विषयको नतिजा सार्वजनिक (हेर्नुहोस नामावली)

काठमाडौं, १९ फागुन । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) गणित विषयकाे नतिजा प्रकाशन गरेकाे छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएकाे थियाे । यससँगै आयोगले प्रथम चरणमा माध्यमिक तहका विभिन्न १२ विषयको नतिजा सार्वजनिक गरिसकेकाे छ । यसअघि आयोगले इलेक्ट्रिकल इञ्जिनियरिङ्ग सिभिल इञ्जिनियरिङ्ग, कम्प्युटर इञ्जिनियरिङ्ग, बाली विज्ञान, पशु विज्ञान, कानुन, […]

कोरोनाबाट बच्न ‘नमस्ते अभियान’

काठमाडौं, १९ फागुन । पर्यटकीय नगरी पोखरामा विश्वका विभिन्न राष्ट्रबाट आउने पर्यटकलाई पर्यटन व्यवसायीले नमस्तेभन्दा उनीहरू निकै खुशी हुन्छन् । लेकसाइडमा कतिपय विदेशी पर्यटकले त नेपालीका अन्य शब्द बोल्न नजाने पनि नमस्ते भन्दै यहाँका स्थानीयवासीलाई अभिवादन गरिरहेका भेटिन्छन् । नेपाली समाजमा आतिथ्यतापूर्ण व्यवहारको पहिलो सुरुवात नै नमस्ते हो । गण्डकी प्रदेश सरकारले अघिल्लो वर्ष आफ्नो […]

चीनको वुहानबाट ल्याइएका १ सय ७५ जनामा कोरोना देखिएन, सबै जना आज घर जाँदै

काठमाडौँ, १९ फागुन । सरकारले कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेको ल्याएको नेपाली विद्यार्थी १६ दिनपछि आज घर पठाउने तयारी गरेको छ । खरिपाटी क्वारेन्टाइनमा राखिएका मध्ये १ सय ५७ जनाको स्वास्थ्य परीक्षणको नतिजा सोमबार आएको र सो परीक्षणमा कसैमा पनि कोरोनाको संक्रमण नपाइएको क्वारेन्टाइनमा खटिएका नेपाली सेनाका चिकित्सक नविन फूयाँलले जानकारी दिए […]

चीन र दक्षिण कोरियाबाट फर्किएका पाँच जनामा कोरोनाभाइरसको आशङ्कामा अस्पताल भर्ना

काठमाडौँ, १९ फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको बताएका छन्। चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका लागि अस्पताल आएको केन्द्रका निर्देशक डा. वासुदेव पाण्डेले बताए।उनीहरू शङ्कास्पद बिरामीको मापदण्डमा परेकाले निगरानीमा राखिएको डा। पाण्डेले बीबीसी न्यूज नेपालीलाई […]

विदेशीले अब ‘अनअराइभल’ भिसा नपाउन

काठमाडौँ, १९ फागुन । सरकारले कोरोना भाइरसको जोखिम हेरेर नेपाल आउनेहरूलाई ‘अन-अराइभल’ भिसा नदिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले यही फागुन २४ गतेबाट ‘अन–अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण देखिएका देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि […]

कोरोना त्रास: यो वर्ष होली नखेल्ने डाक्टरको सुझाव

काठमाण्डौँ, १९ फागुन । कोरोना भाइरसको जोखिम बढेको भन्दै होलीमा रमाईलो गर्दा ध्यान दिन डाक्टरले सुझाव दिएका छन् । पानीमा भिज्दा तथा भिडभाडमा रङ्ग अबिर दल्दा विशेष ध्यान दिन टेकु अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाको सुझाव छ । सङ्क्रमण फैलिनुअगावै सतकर्ता अपनाउन सके कोरोनाको संक्रमणलाई रोक्न सक्ने भन्दै डाक्टरले होलीमा धेरै […]

मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाकोमृत्यू तीन घाइते

काठमाण्डौँ, १९ फागुन । काठमाण्डौ- जडिबुटीमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । बा ७४ प ९०६३ नम्बरको स्कूटर र बा १३ प ४९१४ नम्बरको मोटरसाइकल राति साढे १० मा ठोक्किँदा आपसमा स्कूटरका चालक काभ्रे घर भई काठमाण्डौको नयाँ वानेश्वरका दोर्जे लामाको ज्यान गएको हो । उनको […]

कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

काठमाडौं, १९ फागुन । नोभेल कोरोना ९कोभिड–१९० भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । गत डिसेम्बरबाट चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका धेरै मुलुकमा फैलिसकेको छ । कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । चीनमा सबैभन्दा बढि दुई हजार ९१२ जनाको ज्यान गएको […]

खाडीमा कोरोना फैलिरहदा नेपालमा चिन्ता

काठमाडौं, १९ फागुन । चीनको वुहान र आसपास फैलिएको नोभेल कोरोना भाइरस विश्वका धेरै मुलुकमा फैलिसकेको छ । लामो समयदेखि महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण चिनमा नियन्त्रण हुदै गरेको दाबी गरेका छन । भाइरसको संक्रमण कोरियादेखि यूरोपसम्म पुगेको छ । नेपाली युवाको प्रमुख श्रम गन्तव्य मुलुकहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेपछि नेपालीहरुमा चिन्ता […]