काठमाडौं । प्रहरीले कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ । हत्या भएको २६ दिनपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका भीमदत्त नगरपालिका-१९ बस्ने दिलिपसिंह विष्ट ‘मानसिक सन्तुलन गुमाएका’ व्यक्ति रहेको र भिनाजुको हत्यामा ९ वर्ष जेल बसेर जेठ ०७४ मा छुटेको […]
मुख्य समाचार
सेनामा यतिसम्म विभेद बढी तलब पाउने हाकिमको २ प्रतिशत तर सिपाहीको २८ प्रतिशत कटौती
काठमाडाैं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ । सैनिक कल्याणकारी कोषको रकम वृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रमिकबाट सेनाले ३ सय ७८ डलर (अमेरिकी डलर) सम्म र उपल्लो तहका अधिकृतबाट २ प्रतिशत रकम कटौती गरेपछि विवाद […]
ओली-प्रचण्डका मेयरले बढाएको कर काँग्रेसबाट निर्वाचित वडा अध्यक्षले उल्टाए
काठमाडौं । जनताको ढाड सक्नेगरी केपी-प्रचण्डको ठाडो निर्देशनमा अत्यधिकरुपमा बढाइएको करको जताततै विरोध भैरहेको बेला धरानमा जनप्रतिनिधिहरुले विद्रोह गरेका छन्। धरान उपमहानगरपालिकाले ऐन, कानुन र जनहीत विपरित चर्को कर वृद्धी गरेको भन्दै काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले विद्रोह गरेका हुन्। विद्रोह गरेका उनीहरुले आफहरुको सम्वन्धित वडामा पञ्जिकरण सम्बन्धि सेवाहरु निःशुल्क गराएका छन्।धरान उपमहानगरपालिकाको नेपाली काँग्रेसले जीतेका वडाहरु […]
अचाक्ली सिन्डिकेट, किसानको बारीबाटै तरकारी कब्जा गर्छन विचौलियाले
धनकुटा, ५ भदाै । तेह्रथुम, धनकुटा र संखुवासभाका तरकारी बारीमा यतिखेर किसान होइनन्, व्यापारी र तरकारी लोड गर्ने गाडी देखिन्छन् । तरकारी टिप्ने समयभन्दा एक साताअघिदेखि नै व्यापारीहरू किसानका बारीमा हुन्छन् । व्यापारीको कब्जा तरकारी रोप्ने समयदेखि नै सुरु हुन्छ । धनकुटाको महालक्ष्मी नगरपालिकाका किसान इन्द्र श्रेष्ठका अनुसार व्यापारीले सुरुदेखि नै मल, बीउ, विषादी, कामदारलगायतमा लगानी हुन्छ । श्रेष्ठको […]
प्रकाण्डलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले काभ्रे प्रहरीको थुनामा रहेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । विश्वकर्माको रिहाईको माग गर्दै वीरेन्द्र विश्वकर्माले दायर गरेको रिटमाथि सोमबार सुनुवाई गर्दै न्यायाधीश ईश्वरराज खतिवडाको एकल इजलासले २४ घण्टाभित्र प्रकाण्डलाई अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश जारी गरेको हो । संगठित अपराधको अभियोगमा काभ्रे प्रहरीले […]
श्रीमती फकाउन छोराको अपहरण !
कैलाली । कैलालीबाट अपहरणमा परेका ५ वर्षीय बालकको ९ घण्टापछि सकुशल उद्दार गरिएको छ । सोमबार विहान ९ बजे कैलारी गाउँपालिका-६ बेलौनी गाउँ बस्ने पाँच वर्षीय बालक छेमाङ चौधरीको अपहरण भएको थियो । अपहरणकारीले खेमाङकी आमा बिना चौधरीलाई फोन गर्दै भोली विहान काठमाडौँ बसपार्कमा भेट्न आउनु भन्दै मार्ने धम्की दिएका थिए । कैलारी गाउँपालिका-६ का […]
पूर्वराजदूत केशव झाको बबरमहलस्थित निवासमै हत्या भयो
काठमाडौं । पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरी अहिले घटनास्थलमा छ । प्रहरीका अनुसार उनको टाउको र घाँटीमा चोट लागेको छ । भान्साको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । घरमा झा, उनकी श्रीमती र सुरक्षागार्ड सानु […]
अध्यक्षका लागि रञ्जित तामाङ र ऐन महरबीच यस्तो रस्साकस्सी, कसले पाउदैछ चान्स ?
काठमाडौं । तत्कालिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रनिकट विद्यार्थी अखिल क्रान्तिकारीको एकताका लागि गठित कार्यदलले नेतृत्व टुंगो लगाउन सकेको छैन । अध्यक्षका लागि रञ्जित तामाङ र ऐन महर अा-आफ्नै कोशिसमा जुटेका छन् । संस्कृति, पर्यटन तथा नागरिकमन्त्रीसमेत रहेका नेता रवीन्द्र अधिकारी नेतृत्वको कार्यदलले ४ सय ९९ सदस्यीय केन्द्रीय समिति, त्यसको एक तिहाई संख्यामा […]
अनुगमनमा गएको सरकारी टोली कालिमाटीका ब्यापारीको कब्जामा, छुटाउन प्रहरी परिचालन
काठमाडौं । काठमाडौंको कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यापारीले कब्जामा लिएर कोठाभित्र थुनेका छन्। सोमबार विहान बजार अनुगमन गर्न गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीले थुनेका हुन्। व्यापारीले अनुगमनमा गएको टोलीलाई भित्र राखेर गेटमा धर्ना दिइरहेका छन्। सरकारी टोलीलाई छुटाउन अहिले कालीमाटीमा प्रहरी परिचालन गरिएको छ। आपुर्ति […]
प्रधनमन्त्री ओलीले सिंहदरवारमा नांगै हिड्नेको पछि लागिदैन भनेपछि..
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकबारे राष्ट्रिय सुरक्षा र गोपनियता राष्ट्रको हितका लागि कायम राख्ने बताएका छन् । आइतबार ११ औं सूचना दिवसका अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूकहाँ राजदुतहरु कागजको खोस्टो हल्लाउँदै आउने खुलासा गरे । उनले भने, ‘सूचनाको हक छ । राम्रो छ। मैले सुन्दै छु सदाचार […]










