काठमाडौँ, १ फागुन । २३ अाैं जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टीले अर्बाै रुपैयाँ कर छल्दै अाएकाे एनसेलमाथि आक्रमण गरेको छ । देशभर एनसेलका दुर्इदर्जन जति टावरमा नेकपाले गएराती अाक्रमण गरेकाे हाे । नेकपाले गत वर्ष पनि एकै रातमा एनसेलका ५० भन्दा बढी टावरमा आक्रमण गरेको थियाे । एनसेलले अाफ्ना उपभाेक्ताबाट विभिन्न स्किमका नाममा ठूलाे […]
मुख्य समाचार
नयाँ गाउँपालिकाले गर्न थाले यतिसम्म भ्रष्टाचार : मोटरबाटो नै नभएको जिल्लामा मोटर खरिद गर्ने बोलपत्र आह्वान
हुम्ला, २९ माघ । नेताहरुले सिंहदरवार गाउँगाउँमा पुगेकाे चर्चा गरिरहँदा गाउँगाउँमा भने त्यसकाे भद्दा मजाक हुन थालेकाे छ । नयाँ गाउँपालिकाले गरिरहेकाे कामले सिंहदरवार गाउँमा पुगेकाे नभर्इ भ्रष्टाचार र लुटपाट गाउँमा पुगेकाे प्रष्ट हुन्छ । पछिल्लाे समय गरिएकाे एक अध्ययनले ४० प्रतिशतभन्दा बढी गाउँपालिका र नगरपालिकाका मेयरले डाेजर खरिद गरेका छन् । साथै उनीहरुले गाउँमा […]
बौद्धिक सम्पत्तिको कानुन बन्ने पक्का
काठमाडाै, २९ माघ । नेपालमा बौद्धिक सम्पत्तिसम्बन्धी कानुन निर्माणको औपचारिक प्रक्रिया बल्ल सुरु भएको छ । झन्डै एक दशकदेखि बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन निर्माण गर्ने घोषणा गरिएको भए पनि यसले औपचारिकता भने बल्ल पाएको हो । सरकारले औद्योगिक बौद्धिक सम्पत्तिसम्बन्धी कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएपछि उद्योग मन्त्रालयले नयाँ कानुन निर्माणको प्रक्रिया सुरु […]
चीनबाट थप दुर्इ जहाज भोलि काठमाडौ आइपुग्दै
काठमाडाैं, २९ माघ । नेपाल वायुसेवा निगमले चीनबाट ल्याउने भनेका थप दुई जहाज भाेलि मंगलबार काठमाडाैं पुग्दैछन ।निगमले चीनबाट खरिद गरेका चारवटा जहाजमध्ये २ जहाज यसअघि नै ल्याइसकेकाे छ । बाँकी दुई ‘वाई १२ ई’ जहाज मंगलबार काठमाडाैं अवतरण गर्ने भएका हुन् । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले दुई जहाज ल्याउन निगमकाे प्राविधिक र पाइलट सम्मिलित […]
नवराज सिलवाललार्इ पक्राउ गर्न नसकेको भन्दै काठमाडौंका प्रहरी प्रमुख धानुक हटाइए
काठमाडौं, २९ माघ । काठमाडाैंका प्रहरी प्रमुख रविन्द्र धानुक जिम्मेवारीबाट हटाइएका छन् । स्राेतका अनुसार प्रहरी हेडक्वार्टर र सरकारले सर्वाधिक खाेज्न लगाइएका पूर्व एअार्इजी नवराज सिलवाललार्इ पक्राउ गर्न नसकेकाे भन्दै धानुकलार्इ हटाइएकाे हाे । धानुकलार्इ हटाएर उनका ठाउँमा विश्वराज पाेखरेललार्इ ल्याइएकाे छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा धानुक केही समय अगाडि मात्र अाएका थिए । […]
होटेलको मस्तीदेखि कालोबजारको कारोबारमा लागेको रकम भराउन एक मन्त्रीले गरे यतिसम्म बेइज्जति
काठमाडौं, २९ माघ । नेपाल सरकारका एक पूर्व मन्त्रीले नै कालाेबजारमा अवैध रुपमा गरेकाे अाफ्नाे काराेवारकाे विवरण मन्त्रालयमा बुझाएकाे खुलासा भएकाे छ । यसबाट सरकारकाे बेइज्जत भएकाे भन्दै कर्मचारीहरुले भने विराेध गरेका छन् । यसरी कालाेबजारमा काराेबार गर्ने पूर्व मन्त्री हुन विसेन्द्र पासवान । उनी पूर्वजनसंख्या तथा वातावरणमन्त्री हुन् । पासवान अचेल दिनहुँजसाे मन्त्रालयमा धाउने गर्छन […]
एअरपोर्टबाट उडेको केही समयमा नै विमान वस्तीमा खस्यो, ७१ जनाको मृत्यु
मस्को । रुसमा एक जेट विमान दुर्घटनामा परेकाे छ । ६५ जना यात्रु बाेकेकाे विमा रुसको राजधानी मस्कोस्थित डोमोडेडोभो एयरपोर्टबाट उडेको थियाे । एयरपोर्टबाट उडेको केहीबेरमा नै बिमान दुर्घटनामा परेको रुसी सञ्चारमाध्यमले जनाएका छन् । एन्टानाेभ एएन १४८ नम्बरकाे विमानमा ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। साराटोभ एयरलाइन्सको उक्त जहाज मस्कोबाट […]
नेकपाले गर्यो अरुण तेस्रो र माथिल्लो कर्णाली आयोजनामाथि आक्रमण, संरचनामा ठूलो क्षति
काठमाडौँ, २८ माघ । विवादित जलविद्युत अायोजना माथिल्लो कर्णाली र अरुण तेस्रोमाथि नेपाल कम्युनिस्ट पार्टीले अाक्रमण गरेकाे छ । नेपालको पानी कब्जा गर्ने उद्देश्यले भारतले ठूले कमिसन दिएर यी अायाेजना जवरजस्त ठेक्कामा लिएकाे भन्दै स्थानीयले लामो समयदेखि आन्दोलनमा उत्रदै अाएका थिए । यी अायाेजनाले नेपालकाे राष्ट्रियता खतरामा रहेकाे र देशकाे हितविपरितका सम्झाैताहरु गरिएकाे भन्दै नेकपाले अाक्रमण […]
क्रान्तिकारी पत्रकारको राष्ट्रिय सम्मेलन बैशाखमा, भ्रष्ट र दलालीका विरुद्ध अभियान
काठमाडौं, २७ माघ । जनपक्षीय पत्रकारिताका लागि संघर्ष गरिरहेको क्रान्तिकारी पत्रकार संगठन, नेपालले बैशाख १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्ने भएको छ । काठमाडौंमा शुक्रबार सम्पन्न भएको संगठनको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । तीन वर्षअघि हेटौडामा प्रथम राष्ट्रिय सम्मेलन गरेको संगठनले दोस्रो राष्ट्रिय सम्मेलन लागि निर्णयहरु गरेको छ । सम्मेलनलाई जनपक्षीय […]
सिँचाइ सचिव यादव चढेको जिप त्रिशुली नदीमा, चालक काठमाडौंमा
नेपाल सरकारका एक सचिव सडक दुर्घटनामा परि त्रिसुलिमा बेपत्ता भएका छन । सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको सरकारी जीप त्रिशुली नदीमा खसेको हो । आज बिहान करिब ३ बजेतिर भएको दुर्घटनामा सचिव यादवसहित उनका २२ बर्षिय छोरा संतोष यादव र अर्की एक उनको साथीको छोरीसमेत बेपत्ता बनेका छन् । चालकलाई भने स्थानीयले सकुसल उद्दार […]











