काठमाडौं, २ फागुन । सरकारले अब नेपालमा रेलमार्डभन्दा पानी जहाज ल्याउने जनाएको छ । सोही योजना अनुसार आज प्रधानमन्त्री केपी शर्मा ओलीले आज पानी जहाजको कार्यालय उद्घाटन गरेका छन् । पानी जहाजको कार्यालय उदघाटन गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल पूर्ण रुपमा भूपरिवेष्ठित मुलुक नहुने बताएका छन् । बिहिबार ललितपुरमा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दैै […]
मुख्य समाचार
प्रधानमन्त्री ओलीले आज एकाएक किन देशवासीका नाममा सम्वोधन गर्न थाले ?
काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् । आज बिहीबार अपरान्ह ४ बजे प्रम ओलीले सम्वोधन गर्ने भएका हुन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्न लागेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सम्बोधनमा सरकारको एक वर्षको उपलब्धि […]
लोकतन्त्रको नाममा काँग्रेसले अलोकतान्त्रिक चरित्र देखायो : प्रवक्ता श्रेष्ठ
प्रेमनाथ पौडेल, सर्लाही, २ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टी एकता प्रकृया यस्तो ढिला होला भन्ने आफूहरुले सोच्दै नसोचेका बताएका छन् । सर्लाहीको लालबन्दीमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले भने, ”पहिला ३ महिनापनि लाग्दैन भन्ने लागेर ३ महिना समय […]
ओ भ्यालेन्टाइन ! तिमीलाई एक प्रेमपत्र
नेपाली युवाहरुले उत्सवकै रुपमा मनाउने महान पर्व भ्यालेन्टाइन अर्थात् प्रणय दिवस नजिकिदै गर्दा अहिले सबैतिर प्रेमकै चर्चा र प्रेमिल माहोल बनिरहेको छ । बजारका ठूला सपिङमलदेखि, चोकका गिफ्टसप हुँदै पार्कहरुमा थुप्रै जोडीहरुको चहलपहल देख्दा जो कोहीलाई पनि यो उत्सवको रौनकताले नछुने कुरै भएन । हुन त प्रेम शब्द नै आफैमा सुन्दर छ । वास्तवमा प्रेम […]
राजनीतिक नेतासँग मिलेर लागुऔषध कारोबार गर्ने प्रहरी पोल खुलेपछि ड्यूटी छोडेर फरार
विराटनगर । राजनीतिक दलका नेतासँग मिलेर एक प्रहरी जवानले लागुऔषधको कारोबार गर्दै आएको खुलेको छ । काठमाडौंको डिल्ली बजार कारागारमा कार्यरत एक प्रहरी जवान लामो समयदेखि लागुऔषधको कारोबारमा सम्लग्न भएको खुलासा भएको हो । आफ्नो पोल खुल्न लागेपछि ती प्रहरी जवान समातिनु अघि नै फरार समेत भइसकेको बताइएको छ । यसरी राजनैतिक दलका नेताहरुसँगै मिलेर […]
यस्तो थियो जनयुद्धका सुरु गर्दा गरिएका प्रतिबद्धता र पहिलो पर्चा
संसदीय व्यवस्थाका कारण नेपाली समाज विश्व समाजका तुलनामा निकै पछाडि परेको भन्दै २०५२ साल फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको थियो । देशका तीन जिल्लाका तीन चौकीमा आक्रमण गरेर सुरु गरिएको जनयुद्धले नेपाली समाज र राजनीतिमा ठूलो हलचल ल्यायो । नेपालको राजतन्त्रात्मक व्यवस्थाको अन्त्य नै गर्यो । गाउँदेखि सहर घेरेर केन्द्रीय […]
कर्णालीका किसानलाई पेन्सन दिने तयारी
सुर्खेत, १ फागुन । कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण(पेन्सन) कार्यक्रम शुरु गर्ने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित रु एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा कृषकलाई प्रोत्साहन गरी कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसान पेन्सन […]
२४ औँ जनयुद्ध दिवस र नेपाली जनताको परिवर्तनको सपनाहरु
सर्वप्रथम महान् जनयुद्धको ऐतिहासिक पहलको २४ औँ जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा देश र जनताको मुक्तिका निम्ति प्राणाहुति दिने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु, राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरूको विशेष सम्मानसहित स्मरण गर्र्नु तथा सहिद परिवारजन, बेपत्ता योद्धाहरूका परिवारजन र घाइते योद्धाहरूप्रति पनि सम्मान व्यक्त गर्नु आफ्नो कर्तव्य ठान्दछौँ । यस अवसरमा हामी विश्व सर्वहारा–कम्युनिस्ट […]
दुई करोड पचास लाख बुझाएपछि आयल निगमका कार्यकारी निर्देशक खड्कालाई
काठमाडौं, २९ माघ । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । मंगलबार विशेष अदालतमा हाजिर भएका खड्काले नेपाल इन्भेष्टमेन्ट बैंकमा धरौटी बराबरको ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७५ मा उनी बिरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दा […]
स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारी मनिषाको निधन
काठमाडौं, २९ माघ । नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको निधन भएको छ । भक्तपुरमा रहेको क्यान्सर अस्पतालमा उपचाररत यादवकी बुहारी मनिषाको मंगलबार निधन भएको हो । दिल्लीस्थित एम्स अस्पतालमा डेढ वर्षसम्म उपचार गराउँदा पनि ठिक नभएपछि मनिषालाई आठ महिना अघि नेपाल ल्याइएको थियो । त्यहाँका डाक्टरले मनिषा लामो समयसम्म […]











