काठमाडौ, १२ जेठ । उत्तर कोरियाका नेता किम जोङ उनसँगको वार्ता रद्द गरेको अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बोली फेरेका छन् । बोलीमा ठेगान नभएको नेता भनेर चिनिएका ट्रम्पले फेरि त्यसलाई पुष्टि गर्दै उनसँग वार्ता हुन सक्ने बताए । ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै जुन १२ मै शिखर वार्ता हुन पनि सक्ने बताएका छन् । उनले […]
मुख्य समाचार
धरहरा क्षेत्र खाली गर्न महानगरले जारि गर्यो २४ घन्टे अल्टिमेटम
जेष्ठ ११ , काठमाडौँ / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुन्धारा स्थित धरहरा क्षेत्रमा रहेको संरचना हटाउन गरेको निर्देशन बमोजिम काठमाडौँ महानगरपालिकाले शुक्रबार त्येस क्षेत्रमा रहेको ब्यबसाइक पसल टहरा भत्काएको छ । प्राधिकरणले बैशाख २६ गते महानगरपालिकाका मेयर विद्यासुन्धार शाक्यसहित सरोकारवाला संगको बैठकमा १५ दिन भित्र सो क्षेत्रमा रहेका सबै संरचना हटाउन महानगरलाइ निर्देशन दिएको […]
काठमाडौंबाट सुप जाँदै गरेको एसी बसमा भीषण आगजनी, यसरी जल्यो हेर्दाहेर्दै बस (भिडियो हेर्नुहोस)
काठमाडौं, १२ जेठ । डडेल्धुरामा एक गुडिरहेकाे बसमा अागलागी भएकाे छ। उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौँ रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त भएको हो। शुक्रबार दिउँसो काठमाडौँबाट डडेल्धुराका लागि छुटेको बा ४ ख ८४९२ नम्बरको बसमा शनिबार बिहान करिब […]
चक्रपथ मोनोरेल सम्भाव्यता अध्ययन चिनियाँ कम्पनीले गर्ने
काठमाडौं, १२ जेठ । चक्रपथ मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन चिनियाँ कम्पनी चाइना रेल वे २५ औं ब्यूरो ग्रुपले गर्ने भएको छ। शुक्रबार काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कम्पनीकातर्फबाट लि होङ्गकीले अध्ययन सहमति पत्रमा हस्ताक्षर गरेका छन्। महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशयपत्रमा कम्पनीले गत वैशाख २० गते इच्छापत्र बुझाएको थियो। सम्झौता अनुसार कम्पनीले चक्रपथमा […]
प्रचण्डका ८७ पोलिटब्यूरो सदस्य नयाँ पार्टी खोल्दै, हेर्नुहोस विद्रोह गर्नेको नामावली
काठमाडौं, १२ जेठ । पूर्व माओवादी केन्द्रका करिब सात दर्जन पोलिट्ब्यूरो सदस्यहरुले छुटै भेला गरेर पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएका छन् । उनीहरुले एमालेसँग एकता गर्दा पार्टी नेतृत्वले आफू र आफ्नो परिवारलाई केन्द्रमा मात्र राखेको, विचार र कार्यक्रमलाई बेवास्ता गरेको, जनयुद्धको बलिदानीलाई अपमान गरिएको, इमान्दार र क्रियाशिल कार्यकर्ताहरुको अपमूल्यान गरेको, संगठनमा एमाले हावी भएको जस्ता विषयमा […]
गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने
काठमाडौं, १२ जेठ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख भएको गैरआवासीय नेपालीको नागरिकताको व्यवस्था गर्न कानून निर्माण गरी लागू गर्नुपर्ने बताएका छन् । गैरआवासीय नेपालाी संघको प्रतिनिधिमण्डलसँग शुक्रबार आफ्नै कार्यकक्षमा छलफल गर्दै उनले गैरआवासीय नेपाली नागरिकलाई मुलुकको विकासमा सहभागी गराउन आफूले प्रयास गर्ने बताए । संघका अध्यक्ष भवन भट्टको नेतृत्वको प्रतिनिधिमण्डलले […]
नागिडाँडा एयरपोर्ट संचालनक लागि काम हुदैछ: पर्यटन मन्त्री
काठमाडौं, १२ जेठ । संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आन्तरिक उडानको लागि काभ्रेमा विमानस्थल निर्माणको काम द्रुत गतिमा अगाडि बढेको जानकारी दिए। सरकार गठनको सयदिनभित्र सम्पन्न गर्नेगरी प्रस्तुत गरेका कार्ययोजनाको समिक्षा कार्यक्रममा बोल्दै अधिकारीले प्राविधिक समितिले ठाउँ सिफारिस गरेको र मन्त्रालयले विमानस्थल निर्माणको काम अगाडि बढाएको जानकारी दिए। विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन, […]
चक्रपथ मोनोरेल सम्भाव्यता अध्ययन चिनियाँ कम्पनीले गर्ने
काठमाडौं, १२ जेठ । चक्रपथ मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन चिनियाँ कम्पनी चाइना रेल वे २५ औं ब्यूरो ग्रुपले गर्ने भएको छ। शुक्रबार काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कम्पनीकातर्फबाट लि होङ्गकीले अध्ययन सहमति पत्रमा हस्ताक्षर गरेका छन्। महानगरले मोनोरेल सञ्चालनसम्बन्धी प्रकाशन गरेको आशयपत्रमा कम्पनीले गत वैशाख २० गते इच्छापत्र बुझाएको थियो। सम्झौता अनुसार कम्पनीले […]
आईपीएल: हैदरावाद आईपीएलको फाइनलमा
काठमाडौं, १२ जेठ । इण्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई हराउँदै सनराइजर्स हैदरावाद फाइनलमा पुगेको छ । गएराति भएको खेलमा कोलकातालाई १३ रनले हराउँदै हैदरावादले उपाधिका लागि चेन्नाई सुपरकिंग्ससँगको भिडन्त पक्का गरेको हो । आईपीएलको ११ औं संस्करणको फाइनल भिडन्त आइतबार हुने छ । हैदरावादले दिएको १७५ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० […]
चर्चित हलिउड निर्माता हार्वीले गरे आत्मसमर्पण, यस्तो छ मुद्दा
काठमाडौं,१२ जेठ । हलिउडका एक चर्चित निर्माता हार्वी वाइनस्टिनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनीमाथि बलात्कार र यौन उत्पीडन सम्बन्धी मुद्दा दायर गरिएको छ । यद्यपि अदालतले उनलाई एक मिलियन डलर धरौटीमा रिहा गर्न आदेश दिएको छ । उनीमाथि अभिनेत्रीहरुसहित करिब ७० महिलाहरुलाई बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । गत वर्ष […]










