ललितपुर । लिलतपुरकाे ग्वार्काेमा रहेकाे किष्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । किष्ट मेडिकल कलेजमा उपचारत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अप्रेटीभ अफिसर अनिश पाठकले जनाकारी दिए । पाठकका अनुसार ती महिला साउन २५ गते निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएकी थिइन् उनको आज बिहान ९ […]
मुख्य समाचार
गोंगवु विभत्स हत्यामा सम्लग्न भएको आशंकामा एक महिला पक्राउ
काठमाडौं । काठमाडौंको गोंगबुमा विभत्स अवस्थामा मृत भेटिएका दाङका कृष्णबहादुर बोहोराको हत्या आशंकामा प्रहरीले चितवनकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न भएको आशंकामा चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् । उनी बोहोराको हत्या भएको कोठामा बस्दै आएको प्रहरीको दाबी छ ।उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । आइतबार […]
गोंगबुमा सुटकेशमा टाउको र खुट्टा विना भेटिएको शवको पहिचान खुल्यो
काठमाडौं, २६ साउन । काठमाडाैंकाे गोंगबुमा विभत्स अवस्थामा सुटकेशमा फेला पारिएको शवकाे पहिचान भएकाे छ । उक्त शव दाङका कृष्णबहादुर बोहराको भएको प्रहरीले पत्ता लगाएकाे छ । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन नसकेपछि प्रहरीले शवको तस्वीर सार्वजनिक गरेको थियो । तस्विर सार्वजनिक भएपछि पहिचान खुलेकाे हाे । मृतक बाेहरा नयाँ बजार क्षेत्रको एक उद्योगमा […]
विष्णु पौडेलका अंगरक्षकमा कोरोना, महासचिव पौडेल पनि आइसोलेसनमा
काठमाडौं, २५ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक (पीसएओ) लाई कोरोना संक्रमण पुष्टि भएकाे छ । आइतबार पौडेलका पीएसओमा काेराेना संक्रमण पुष्टि भएको हो । उनकाे शुक्रबार परिक्षणाका लागि स्वाब संकलन गरिएकाे थियाे । पाैडेलका पीसओलाई अहिले प्रहरी अस्पतालमा भर्ना गरिएको छ । उनलाई लक्षण भने नदेखिएको बताइएकाे […]
सोलुखुम्बुको चोकर्मा हिमताल फुट्यो
काठमाडौं, २५ साउन । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकास्थित चोकर्मा हिमताल फुटेको छ । गत शुक्रबार ताल फुटेपछि सोलु खोलामा पानीको बहाव बढेको नगर प्रमुख नाम्गेल जाम्बु शेर्पाले जानकारी दिए । तालको पानीले रिङ्मु, बेनी, व्यासी लगायतका वस्ती जोखिममा रहेको शेर्पा बताउँछन् । सल्लेरीबाट करिब ३० कोश उत्तरपूर्वमा रहेको चोकर्मा क्षेत्रमा हेलिकप्टरमार्फत जाने प्रयास भइरहेको उनले जानकारी […]
स्वास्थ्य मन्त्रालयकै चार कर्मचारीमा कोरोना पुष्टि
काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको एक अधिकारीले बताएका छन् । स्रोतको अनुसार संक्रमित कर्मचारीको […]
दिपाश्रीलाइ विवादमा ल्याउने सञ्चारकर्मी सुवेदी विरुद्ध नायिका पुजाले दिइन उजुरी
काठमाडौं । नायिका दिपाश्री निराैलालाइ विवादमा ल्याउने सञ्चारकर्मी प्रकाश सुवेदी विरुद्ध नायिका पूजा शर्माले उजुरी दिएकी छन् । सुवेदीले आफूविरुद्ध हाेच्याएर मिडियामा बाेलेकाे भन्दै नायिका पुजालले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् । सुवेदीले नायिका पूजाविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्चाउने शब्द प्रयोग गरेको भन्दै आलोचना भइरहेका छ । नायिका पूजाको शारीरिक एवं बौद्धिकतामाथि […]
सुटकेशभित्र टाउ र खुट्टा नभएको शव भेटियो
काठमाण्डौ । काठमाण्डौको गोंगवुमा सुटकेशमा टाउकाे नभएकाे शव फेला परेकाे छ । गाेंगबुकाे गणेशस्थानमा सुटकेसमा फालिएकाे शव भेटिएकाे ठाउँभन्दा तीन सय मिटर टाढा टाउकाे फेला परेकाे छ । शरिर र टाउको छुट्टाछुट्टै ठाउँमा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । टोखा नगरपालिका–१० स्थित सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानियले प्रहरीलाई खबर […]
तराईका जिल्ला र सार्क देशमा तत्काल उडान नहुने
काठमाडौं, २५ साउन । सरकारले भदाै १ देखि हवाइ उडान खुलाउने भने पनि केही थाेरै स्थानमा मात्र खुल्ने भएकाे छ । अान्तरिक तर्फ पाेखरा, भरतपुर र केही पहाडी जिल्लामा मात्र उडान गर्ने गरी तयारी भइरहेकाे स्राेतले जनाएकाे छ । साथै भदौ १ गतेबाट अन्तराष्ट्रिय उडान पनि केही निश्चित गन्तव्यमा मात्रै हुने भएका छन् । त्यसमध्ये […]
टीकापुरमा दुई समूहबीच झडपमा धारिलो हतियार प्रहार हुँदा ५ घाइते, ३ गम्भीर
टीकापुर । कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नं ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले […]











