नेपाल र इष्ट इण्डिया कम्पनी बिच २ डिसेम्बर १८१५ का दिन कुनै कागजातमा हस्ताक्षर भएको थियो ! हस्ताक्षर सो मितिमा भए पनि यसको कार्यान्वयन भने ४ मार्च १८१६ बाट शुरु गरियो । जसलाई हामी ‘सुगौली सन्धि’ भनेर चिन्दछौं । सन् १८१४ देखि सन् १८१६ सम्म चलेको नेपाल-अंग्रेज युद्दलाई यो सन्धिले अन्त्य गर्यो । दुर्भाग्यबश: नेपालले […]
मुख्य समाचार
हेर्नुहोस् आर्थिक वर्ष २०७७/०७८ को बजेट (पूर्णपाठ सहित)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री डा युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका […]
कोरोना प्रभावितलाई ऋणमा सहुलियत दिने सरकारको तयारी
काठमाडौँ । सरकारले कोरोनाका कारण समस्यामा परेका घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावितलाई कम ब्याजदरमा ऋण दिने भएको छ । उनीहरुलाई पाँच प्रतिशत व्याजदरमा ऋण दिने सरकारको तयारी छ । बिहीबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाका कारण समस्यामा परेका साना तथा लघुउद्यम तथा […]
शिक्षा क्षेत्रलाई १ खर्ब ७२ करोड बजेट, सरकारी विद्यालय सुधार्ने जिम्मा निजीलाई
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ । गत वर्षको भन्दा ८ अर्ब बढी हो । चालु आर्थिक वर्षका लागि शिक्षामा १ खर्ब ६३ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७–०७८को बजेट प्रस्तुत […]
थप १५६ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो
काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार सय ४२ पुगेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन् । नेपालमा पहिलो पटक कोरोना संक्रमण […]
आज बजेट आउँदै
काठमाडौं । आज बिहीबार संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दैछन् । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकमा संसदबाट पारित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको आधारमा खतिवडाले संसदमा बजेट पेश गर्नेछन् । खतिवडाले तेस्रोपटक संसदमा बजेट प्रस्तुत गर्न लागेका हुन् । बजेटले यसपटक कोरोना […]
कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख नाघ्यो
काठमाडौं, १५ जेठ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ९८ हजार ५ सय ८१ छ ।यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कोरोना […]
नेपालमा कोरोना संक्रमितको संख्या ९ सय नाघ्यो, एकैदिन १२९ जनामा कोरोना पुष्टि
काठमाडौं, १४ जेठ । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको […]
ललितपुरमा कोरोना संक्रमण भइ एक जनाको मृत्यु
काठमाडौं, १४ जेठ । राजधानीमा पनि काेराेना संक्रमण भइ एक जनाकाे मृत्यु भएकाे छ । ललितपुरकाे ग्वार्काेमा रहेकाे किस्ट अस्पतालमा ती काेराेना संक्रमितकाे मृत्यु भएकाे हाे । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुने व्यक्ति ललितपुर महानगरपालिका-२२ भरु भएका ५७ वर्षीय पुरुष हुन । उनको बुधबार साँझ किष्ट अस्पतालमा कोरोना […]
एकैदिन थपिए ११४ संक्रमित, संक्रमित हुनेको संख्या ८८६
नेपालमा एकैदिन ११४ जना कोरोना संक्रमित थपिएका छन् । बुधवार विभिन्न जिल्लामा गरी यति ठुलो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । यो हालसम्मकै उच्च वृद्धि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले ११४ संक्रमित थपिएको पुष्टि गरे । यस संगै संक्रमित हुनेको संख्या ८८६ पुगेको डा देवकोटाले जानकारी दिए […]







