लोकसेवा आयोगले सुरु गर्यो परीक्षा लिने प्रक्रिया

काठमाडौंं । लाेकसेवा अायाेगले परीक्षाका प्रक्रियाहरु सुरु गर्न थालेकाे छ । कोरोनाकाे संक्रमण जोखिमका कारण यसअघि पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरू स्थगित गरिएका थिए । स्थगित कार्यक्रमहरु आयोगले पुनः सुरु गर्न थालेको हाे । आयोगको सोमबार बसेको बैठकले स्थगित प्रक्रिया सुरु गर्ने निर्णय गरेकाे हाे । साेमवारकाे निर्णयबाट सहसचिव वा सो सरहको अन्तरवार्ताको तालिका सार्वजनिक गरिएको छ […]

यसवर्ष समयमै मनसुन सुरु हुने अनुमान, फेरि अर्को चक्रबातको सम्भावना

काठमाडौं । यसवर्ष नेपालमा समयमै मनुसन सुरु हुने माैसमविदहरुले अनुमान गरेका छन् । अहिले दक्षिण-पूर्वी अरब सागरमा रहेको न्युन चापीय प्रणाली उत्तर तर्फ सर्दै गरेको र त्यसको प्रभावले नेपालमा जेठ २२ गतेदेखि २४ गतेसम्म वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुनेसक्ने बताइएकाे छ । यसअघि बंगालको खाडीमा विकसित अम्पुन चक्रवातको कारण नेपालमा मनसुन कम्तिमा एक […]

सोमबार एकै दिन थपिए २४५ कोरोना संक्रमित, कुल संक्रमित १८११ पुगे

काठमाडौं । सोमवार एकै दिन २४५ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८११ पुगेको छ । यसअघि २२६ मा कोरोना संक्रमण देखिएकोमा सोमवार फेरी चारजिल्लामा थप १९ जनामा कोरोना संक्रमण पृष्टि भएको हो । पछिल्लोपटक पाल्पाका २, रुपन्देहीका ४, कपिलवस्तुका ७, गुल्मी र नवलपरासीका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ७९३ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १७ सय ९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २२६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा २ सय १३ जना पुरुष र […]

भारतबाट नेपालगञ्ज नाका आइपुगेकालाइ बोकेर गएको फोर्स गाडी दुर्घटनामा परी १२ मृत्यु, २१ घाइते सबैको नाम सार्वजनिक

नेपालगञ्ज । आइतबार मध्यराति रोकिराखेको ट्रकमा तीब्र गतिमा गुडिरहेकाे गाडी ठाेक्किदा १२ जनाकाे मृत्यु भएकाे छ । बाँकेकाे राप्ति साेनारी गाउँपालिका-२, ठुरिया जंगलमा आइतबार मध्यराति गाडी दुर्घटनामा परेकाे थियाे । जिल्ला प्रहरी कार्यालय बाँकेले १२ काे मृत्यु भएकाे र २१ जना घाइते भएकाे जनाएकाे छ । घाइते २२ जनामध्ये १ जनाको उपचारका क्रममा सोमबार बिहान […]

अर्थमन्त्रीले प्रस्तुत गरेको वजेटप्रति असन्तुष्टि जनाउँदै सरकारकै मन्त्रिले निकाले वक्तव्य

काठमाडाैं । सरकारले प्रस्तुत गरेकाे वजेटप्रति असन्तुष्टि जनाउँदै एक मन्त्रीले विज्ञप्ति जारी गरेका छन् । यसरी वक्तव्य जारी गरेर असन्तुष्टि जनाउँदै मन्त्री हुन शिक्षामन्त्री गिरिराजमणी पोखरेल । उनले बिहीबार सदनमा अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमा असन्तुष्टि व्यक्त गर्दै त्यसमा पुनर्विचार गर्न आग्रह गरेका छन्। मन्त्री पाेखरेलले अाफूलाइ थाहा नै नभएकाे कुरा अाफ्नाे मन्त्रालय अन्तगर्तकै कार्यक्रममा परेकाे […]

कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७

आइतवार थप १ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज थपिएका संक्रमितमा १६२ पुरुष र ४ महिला रहेका जानकारी दिएका छन् । उनले नियमित पक्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन् । हालसम्म १ […]

कोरोनाबाट २ वर्षीय बालिकाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुने पुगे ८

काठमाडाैं । बाजुराकी दुई वर्षीया बालिकाको कोरोनाभाइरसबाट मृत्यु भएको पुष्टि भएको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले मृतक बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन्। ‘बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा रहेकी उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ। उनका बुवाको भने रिपोर्ट नेगेटिभ छ,’ अवस्थीले भने। बालिकाको आइतबार बिहान बाजुराको जिल्ला अस्पतालमा उपचारको […]

विश्वमा ६० लाख ५४ हजार कोरोना संक्रमित, यस्तो छ सबैभन्दा बढी प्रभावित १० देशको अवस्था

काठमाडाैं । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म विश्वभर ६० लाख ५४ हजार १८७ संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार संक्रमितमध्ये २५ लाख ६२ हजार १९१ ले स्वास्थ्यलाभ गरिसकेका छन्। अमेरिकामा सबैभन्दा बढी संक्रमित पुष्टि भएका छन्। आइतबार बिहानसम्मका तथ्यांकअनुसार अमेरिकामा १७ लाख ६९ हजार ७७६ मा संक्रमण पुष्टि भएको हो। त्यस्तै ४ […]

लकडाउनको समय १२ दिन थप, सेना परिचालन गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, १७ जेठ । काेराेनाकाे संक्रमण नराेकिएकाे भन्दै सरकारले लकडाउनकाे समय अझै थप गरेकाे छ । शनिवार बसेकाे मन्त्रिपरिषदकाे बैठकले थप १२ दिन लकडाउन थपेर लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हाे । मन्त्रिपरिषदले लकडाउनकाे माेडालिटीमा केही परिवर्तन हुन सक्ने बताएकाे छ । त्यसका लागि कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई सिफारिस गर्न […]