हुम्ला । नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । लामो समयदेखि हराएको भनिएको उक्त पिलर हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले बुधबार भेटाएकाे हाे । ११ नम्बर सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । उनले पिलर खाेज्दै जाँदा हिउँ र माटोले पुरिएको अवस्थामा […]
मुख्य समाचार
पहिरोमा परेर एकै पाँचजनाको मृत्यु, ४ वेपत्ता
स्याङ्जा, ८ असाेज ।घरका स्याङजामा पहिरो जाँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका– १४ तमादीमा पहिराे गएकाे हाे । मृत्यु हुनेमा घरधनी माया नेपाली, दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली र उमा नेपाली छन् । उमा उक्त घरमा पाहुना बस्न गएकाे बताइएकाे छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र […]
बुटवलको एक होटेलमा एक व्यक्ति मृत अवस्थामा फेला
बुटवल, ७ असाेज । बुटवल उप-महानगरपालिका-९ ईट्टाभट्टी स्थित मनिषा होटेलमा एक ब्यक्ती मृत अवस्थामा फेला परेका छन । स्याङजा भिरकोट गाउपालिका-२ बस्ने ४८ बर्षका राजन खाँण भारत जाने भनि उक्त होटलमा बास बसेकोमा आज बिहान मृत अवस्थामा फेला परेका हुन । अनुसन्धान गर्ने क्रममा खांणले पेट सम्बन्धी औषधी सेबन गर्ने बताईएको छ । उनकाे शव […]
फिल्म सुटिङका लागि टम क्रुज अन्तरिक्षमा जाँदै
काठमाडौं, ७ असोज । हलिउड चलचित्रमा हामीले धेरैपटक विभिन्न अभिनेता अन्तरिक्षमा गएको देखेका छौं। तर उनीहरु वास्तविक जीवनमा भने अन्तरिक्षमा पुगेका थिएनन्। चर्चित हलिउड अभिनेता टम क्रुज भने अब साँच्चिकै चलचित्र सुटिङका लागि अन्तरिक्षमा जाने भएका छन्। एलन मस्कको स्पेसएक्स कम्पनीसँग टम क्रुज अन्तरिक्षमा जाने विषय सहमति भइसकेको छ। सन् २०२१ मा टम क्रुज अन्तरिक्षमा […]
मिडिया सोसाइटी फुटेर गठन भयो मिडिया अलाइन्स
काठमाडाैं । सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया सोसाइटी फुटेर मिडिया अलाइन्स नेपाल नामक संस्था गठन भएको छ। सञ्चार क्षेत्रलाई निष्पक्ष, तटस्थ र जनउत्तरदायी बनाउँदै लगानीकर्ताको हकहितका लागि मिडिया अलाइन्स नेपाल नामक संस्था स्थापना भएको जनाइएको छ। सञ्चारसम्बन्धी नीति, ऐन, कानून निर्माणमा सञ्चार उद्यमीको हकहितको संरक्षणका साथै जनउत्तरदायी कानून निमार्णामा सहयोग गर्ने, सञ्चार क्षेत्रलाई मर्यादित व्यवस्थित […]
दक्षिण कोरियाका राष्ट्रपतिले गरे कोरियाली युद्ध अन्त्यको घोषणा
काठमाडाैं । दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले सन् १९५० मा सुरु भएको कोरियाली युद्ध औपचारिक रुपमा अन्त्य गर्न आह्वान गरेका छन्। संयुक्त राष्ट्रसंघको ७५ औँ महासभामा पठाएको एक भिडियो सन्देशमा मुनले सो प्रस्ताव राखेका हुन्। सन् १९४५ मा दोस्रो विश्वयुद्धको अन्त्यसँगै कोरियाली प्रायद्वीपलाई उपनिवेश बनाएको जापानले आत्मसमर्पण गर्यो। त्यसपछि अस्थायी प्रबन्धका रुपमा कोरियाको उत्तरी […]
लिम्पियाधुरा समेटेर पाविकेले छापेको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीले लगाए रोक
काठमाडौं, ६ असोज । लिम्पियाधुरा कालापानी लिपुलेकसहितको भूगोल समेटेर नक्सा प्रकाशन गरेर निकै ठूलो बहादुरी गरेको भन्दै प्रचारवाजी गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः उक्त क्षेत्रफल समेटेर तयार पारिएको पुस्तक वितरण नगर्न दिनेश्न दिएका छन् । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नामक सन्दर्भ पुस्तक छापेको थियो । प्रधानमन्त्रीले उक्त […]
जवरजस्ती ट्रमा सेन्टर लगिएका डा. केसी परिक्षण गर्नै नदिएर अस्पतालबाट बाहिरिएपछि शिक्षण अस्पताल पुर्याइयो
काठमाडौं, ६ असोज । एअरपाेर्टबाट जवरजस्ती राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएका डा. गाेविन्द केसी अन्तत: शिक्षण अस्पताल पुगेका छन् । ९ अाै दिनकाे अनसनमा रहेका डा. केसीले आफूलाइ शिक्षण अस्पतालमा नलगी कुनै पनि उपचार परिक्षण गर्न नदिने अडान लिएर बाहिरिएपछि उनलाइ अबेर ट्रमा सेन्टरबाट सारिएकाे हाे । मंगलबार अनशनकै क्रममा उनलाइ नेपालगञ्जबाट काठमाडौं ल्याइएकाे थियाे । […]
अस्ट्रेलियाको समुद्री किनारमा फसेका ९० ह्वेल मरे
एजेन्सी । अस्ट्रेलियाको तास्मेनियाको तटमा फसेका २७० ह्वेलमध्ये एक तिहाइ मरेका छन्। अझै धेरै मर्न सक्ने उद्धारकर्ताले चिन्ता व्यक्त गरेका छन् । सोमबार ह्वेलहरुको समूह फसेको थाहा भएको थियो । समुद्री जीवविज्ञहरु ह्वेलहरु बचाउनका लागि प्रयास गरिरहेका छन् । ह्वेलहरु कसरी समुद्रको तटसम्म पुगे भन्ने खुलेको छैन । सो क्षेत्रमा ह्वेलहरु समुद्री किनारमा बस्ने सामान्य […]
१ लाख ५१ हजार राशीको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टिका सम्पादक श्रेष्ठलाई
काठमाडौं, ५ असोज । यसवर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल नेपालको ५१ औँ वार्षिकउत्सवको अवसरमा मङ्गलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा वार्षिकोत्सव समारोह गरी पुरस्कार वितरण गर्ने काउन्सिलको तयारी छ । १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार गतवर्ष हाँक साप्ताहिकका सम्पादक गोविन्दबहादुर थापालाई प्रदान […]











