हुम्ला । हुम्ला नाम्खा गाउँपालिका वडां ६ लिमी गाउँमा सञ्चालित दुई विद्यालय बन्दाबन्दीको समयमा पनि नियमित सञ्चालनमा आएका छन् । हिमालपारीको गाउँ जो नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ । सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले नेपाल सरकारले लकडाउन गरेको समयमा पनि विद्यालयमा पढाइ चलिरहेको […]
मुख्य समाचार
घुम्न जाउ एकै दिन सात पटक घाम उदाउने र अस्ताउने गाउँ
हो उच्च हिमशृङ्लाहरु हिमसेनाका रुपमा चारैतिर चौबिसै घण्टा, बाह्रै महिना नियमित, निरन्तर र अविरल पहरा गरेका छन् । तिनीहरूले सत् असत्को लेखाजोखा गरेका छन् । कालो सेतोको होरो कोरो छन् । राम्रो नराम्रोको डोरो बाँधेका छन् । उचनिचको विभेद छोडेका छन् । घामपानीको लुकामारी खेलेका छन् । तर तर यो असन्तोषी मान्ठलाई त सकेको सबै […]
हुम्लामा पहिलो पटक फल्यो बोदीचित्त फल
हुम्ला । हुम्ला पनि बोदीचित्तको बिरुवाबाट फल लागेको छ । यसबाट हुम्लाको जैविक विविधतामा थप आयाम थपिने भएको छ । यसले स्थानीय अर्थतन्त्रमा नौलो आयाम ल्याउन सक्ने देखिएको छ । चार वर्षअघि काठमाडौंमा मास्टर्सको डिग्री अध्ययनको क्रममा यो बिरुवाको बारेमा जानकारी पाएकोले आफ्ना बुवा काठमाडौं भेट गर्न जाँदा प्रशंगबश बोदीचित्त बिरुवाको बारेम कुरा उठेको बेला […]
प्राज्ञिक क्षेत्रलाई बजारजस्तो बनाउन हुँदैन : बिजुक्छेँ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं बरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ ‘रोहित’ ले शैक्षिक संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरू संस्कारयुक्त हुनुपर्ने आवश्यकता औल्याएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय तथा शारदा क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको मार्गनिर्देशन कार्यक्रमलाई जूम (अनलाइन) मार्फत सम्बोधन गर्दै उनले शिक्षक तथा कर्मचारीहरू सस्कारयुक्त हुनुपर्ने आश्यकता औल्याएका हुन् । […]
मार्क्सवादी एकता अभियानको भर्चुअल अन्तरक्रिया सम्पन्न
काठमाडौं । माक्र्सवादी एकता अभियानले शनिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कोरोना महामारीका कारण भौतिक रुपमा जमघट गर्न कठिन भइरहेको र भर्चुअल माध्यमद्वारा वेव अन्तरक्रिया तथा बैठकहरुको चलन बढिरहेको अवस्थामा माक्र्सवादी एकता अभियानले पनि भर्चुअल माध्यमबाटै अन्तरक्रिया सम्पन्न गरेको हो । मार्क्सवाद र नेपालको संविधान विषयक गोष्ठीमा वरिष्ठ कानुन व्यवसायी डा. युवराज संग्रौला र […]
देशभर थपिएका मध्ये दैनिक आधा बढीका दरले उपत्यकामा कोरोनाका संक्रमित थपिँदै
काठमाडौं, १० असोज । नेपालमा प्रत्येक दैनिक थपिने काेराेना भाइरसका संक्रमित मध्ये आधाभन्दा बढी आधा काठमाडाै उपत्यकाका हुने गरेका छन् । कूल संख्याका करिव आधा संख्या त काठमाडाै जिल्लामा नै हुने गरेका छन् । राजधानी उपत्यका खासगरी काठमाडाै जिल्ला काेराेना भाइरसका संक्रमितले लगातार भरिरहँदा मानिसहरु भने दैनिक कामकार्यमा निस्कन छाडेका छैनन् । यसैक्रममा शनिवार पनि […]
जग्गा मुद्दामा साछी बसेको भन्दै एक दम्पतिमाथि सांघातिक आक्रमण, श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाइते
रौतहट, १० असोज । रौतहटमा जग्गा विवादको मुद्दामा साछी बसेको भन्दै एक महिलाको हत्या गरिएको छ । साथै आक्रमणमा परी मृतक महिलाका श्रीमान गम्भीर घाइते भएका छन् । रौतहटको देवाही गोनाही नगरपालिकामा एक महिलाको हत्या भएको हो । देवाही गोनाही नगरपालिका वार्ड नं. ५ टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवीमाथि एक समूहले आक्रमण […]
देशभरिका धार्मिक स्थलहरु खुला नगरे कडा आन्दोलन गर्ने चेतावनी, सरकारलाई अल्टिमेटम
काठमाडौं, ९ असोज । संयुक्त धार्मिक संगठन संघर्ष समितिले एक हप्ताभित्र देशभरिका धार्मिक स्थानहरुमा गरेको निषेधाज्ञा हटाउन अल्टिमेटम दिएको छ । सरकारले धार्मिक स्थानहरुमा लगाएको निषेधाज्ञा नहटाए कडा कदम चाल्न बाध्य हुने संघर्ष समितिको चेतावनी छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघर्ष समितिले जनताले धर्म, संस्कृति, सभ्यता, पूजा, अर्चना, न्यास र ध्यान […]
पाल्पा पहिरोमा परेका सबैको शव फेला
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा बिहीबार बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएका सबैको शव फेला परेको छ। पहिरोमा परी ५ जनाको मृत्यु भएको हो। पहिरोमा बेपत्ता भएका ६० वर्षीया हुमबहादुर गाहा र ५० वर्षीया धनिसरा गाहाको पनि शव फेला परेको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीले बताए। यसअघि १६ वर्षीया कृष्णमाया गाहा, ८ […]
हुम्लामा पहिलो पटक माटो परिक्षण भएपछि किसानहरू उत्सुक
हुम्ला । संघीयता आएसँगै धेरै अधिकारहरू गाउँ पुगेपछि अत्यावश्यक कामहरू गर्न सहज भएको नमूना हो–अदानचुली गापाले शुरू गरेको माटो परिक्षण अभियान । यो अभियानले आफ्नो गापाभित्रका विभिन्न स्थानहरूमा भएका विभिन्न प्रकारका खेती योग्य खेत, गह्रा, पाखो, लेख र अन्य स्थानहरूको माटो संकलन गरि ९० वटा नमुना परिक्षणाका लागि एकीकृत कृषि प्रयोगशाला कर्नाली प्रदेश, सुर्खेत पु-याइएको […]










