लिग-२ को दोस्रो खेलमा आज नेपालको सामना नेदरल्याण्डससँग

भक्तपुर, ५ फागुन  आइसीसी क्रिकेट विश्वकप लिग:२ अन्तर्गत नेपालले आज नेदरल्याण्डसको सामना गर्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि शुरु हुदै छ ।   नेपालले यस सिरिजको पहिलो खेलमा नामिबियासँग हार बेहोरेको छ भने नेदरल्याण्डसले आफ्नो अफिलो खेल खेल्दै छ ।    नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म केवल तीन एकदिवसीय खेल भएका […]

पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दुई रूपैयाँले बढ्यो, एलपी ग्यासको मूल्य यथावत

भक्तपुर , ३ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य […]

बालुवाटार जग्गा प्रकरणमा मीन बहादुरलाई दुई वर्ष कैद सजाय

काठमाडौं, ३ फागुन । बालुवाटारको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङलाई दुई वर्ष कैद सजाय सुनाएको छ।  विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त फैसला गरेको हो। ‘मोहीको भूमिकामा रहेका प्रतिवादीहरुको बयान समेतबाट अना’धिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मतियारको भूमिका निर्वाह […]

राष्ट्रिय सभाबाट मनी लाउन्डरिङ विधेयक स्वीकृत

काठमाडौं, २९ माघ । राष्ट्रिय सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवर्धन विधेयक स्वीकृत भएको छ ।  सोमबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक स्वीकृत गरेको हो । प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर पठाएको उक्त विधेयकलाई राष्ट्रिय सभामा सर्वसम्मतिबाट स्वीकृत गरेको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।  यसअघि उक्त विधेयकमाथि सैद्धान्तिक छलफल भएको […]

इन्स्टाग्राममा अब एआई सुबिधा, म्यासेजमा जाेडियाे एआई उपकरण

काठमाडाैं, २८ माघ । इन्स्टाग्रामले मेटा एआई लन्च भए देखि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधाहरू प्रयोग गर्दै आएको छ।  अब सामाजिक मिडिया प्लेटफर्मले एआई सन्देश लेखन सुविधामा काम गरिरहेको दाबी गर्दै नयाँ लीक देखा परेको छ। यसले प्रयोगकर्ताहरूलाई इन्स्टाग्राम प्रत्यक्ष सन्देशहरूमा पूर्व रचित सन्देशहरूमा पुनः लेख्न, एनोटेट गर्न र शैलीगत परिवर्तनहरू गर्न अनुमति दिने भनिएको छ।   […]

मकवानपुर गोल्डकप एपीएफले जित्यो, अनिष भए सर्वोत्कृष्ट खेलाडी

मकवानपुर, २७ माघ । मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा एपीएफले एनआरटीलाई हराउँदै उपाधि जितेको छ। हेटौंडा स्थित गौरीटार रंगशालामा भएको फाइनल खेलमा निर्धारित ९० मिनेटमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुग्यो। पेनाल्टी सुटआउटमा ३-३ को बराबरी भएपछि खेल सडनडेथ शूटआउटमा पुग्यो। सडनडेथको दोस्रो शूटमा […]

जो करोडौंको कार चढ्छन् र सडकमा चाट पसल चलाउँछन्

नयाँदिल्ली, २७ माघ । आजको भारतमा खाद्यान्न व्यवसाय निकै तीव्र गतिमा बढिरहेको छ । मानिसहरु हरेक मौसममा स्वादिष्ट खानेकुरा खान छोड्दैनन् । यही कारणले गर्दा खाद्य व्यवसायलाई सधैं लाभदायक व्यवसाय मानिन्छ। खानेकुराको व्यापार गरेर धेरैले करोडौं कमाउँछन् ।  त्यस्तै दिल्लीमा शर्माजीको चाट पनि निकै चर्चित छ । नेहरू प्लेसका शर्मा जी चाट बिक्रेताले धेरै वर्षदेखि […]

नेपालको बिकास हिन्द महासागरमा निर्भर रहेको परराष्ट्र मन्त्रीको भनाइ

काठमाडौं, २७ माघ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकास आकांक्षा हिन्द महासागरमा निर्भर रहेको उल्लेख गर्दै हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रुपमा रहेको बताएका छन्।  अष्ट्रेलियाको पर्थमा सातौं इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गर्दै मन्त्री साउदले सागर र हिमाली समस्याहरू समाधान एकीकृत र समग्रमा गर्नुपर्ने बताए।    अष्ट्रेलिया सरकार […]

पाकिस्तानमा सरिफ-भुट्टो सरकारको सम्भावना

इस्लामबाद, २७ माघ । पाकिस्तानमा पछिल्ला केही चुनावी नतिजाहरूमा कसैले स्पष्ट बहुमत पाउन सकेका छैनन, यद्दपि सरकार गठनका लागि प्रयास भने सुरू भइसकेकाे छ ।  पछिल्ला केही दिनदेखि देशको राजनीतिमा आम चुनावमा जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानका वफादार स्वतन्त्र उम्मेदवारहरूले कडा प्रदर्शन गरिरहेका छन्। पाकिस्तानमा २६५ सिटका लागि चुनाव भएको थियो । बहुमतका लागि […]

क्यासिनो माजोङ्गका संचालक श्रेष्ठलाई मुम्बईमा सम्मान

काठमाडौको सोल्टि होटल परिसरमा संचालित क्यासिनो माजोङ्गका अध्यक्ष बिनोद श्रेष्ठले आउट स्ट्यान्डिङ कन्ट्रीब्युटरको अवार्ड पाएका छन् । नेपालको पर्यटन बिकाशमा असाधारण योगदान गरेवापत माजोङ्गका अध्यक्ष श्रेष्ठले उक्त अवार्ड पाएका हुन् ।                                                  […]