नेपालमा वैदेशिक सहयोग, अनुदान स्वीकार गर्नेबारे स्पष्ट ब्यबहारिक नीति देखिदैन । स्पष्ट नीतिको अभावमा दाताका स्वार्थको चपेटामा पर्नुपरिरहेको छ । दातापिच्छे फरक फरक सम्झौता, सहमति वा शर्तहरु स्वीकार गर्नु परिरहेको छ । प्राय सबैजसो सहयोग र अनुदानमा जे जस्ता शर्तहरू राखिन्छन, त्यसले नेपालको अस्मितामा सधै चोट पुग्ने गरेको छ। नेपालको नीति निर्माण प्रक्रियामा दाताहरु हावी […]
ब्यानर न्यूज
अध्क्षय ओलीलाई फुटबलको ‘ पेले ’ नाम राखेका कृष्ण गोपालले माधव नेपाललाई राखिदिए यस्तो नाम
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीलाइ निवर्तमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री हुँदाका पालामा फुटबलका बिश्व चर्चित खेलाडीका पेले उप- नाम दिएर निकै चर्चा बटुलेका थिए। अध्क्षय ओली प्रसंशा गरि पेले नाम दिएका श्रेष्ठले एमाले पार्टी बिभाजनमा मुख्य भूमिका रहेको भन्दै माधव नेपाललाई भने भिन्नै नयाँ नाम दिएका छन् । काठमाडौं, क्षेत्र नं ९ र १४ […]
गोकर्णको जग्गा यतीलाई दिंँदा अनियमितता ,लिज प्रक्रिया नै गलत भएको महालेखाको ठहर
गोकर्णेश्वर नगरपालिकामा रहेको नेपाल ट्रस्टको २७ सय ९२ रोपनी एक आना तीन पैसा एक दाम जग्गा यती समूहलाई लिजमा बिनाप्रतिस्पर्धा लिजमा दिँदा राज्यलाई घाटा भएको महालेखापरीक्षकको कार्यालयले ठहर गरेको छ। महालेखाले विज्ञ समूहले सो लिज प्रक्रिया नै गलत भएको भन्दै पुनः मूल्यांकन गरी जग्गा लिजमा लगाउन सिफारिस समेत गरेको । अघिल्लो केपी ओली नेतृत्वको तत्कालीन सरकारले […]
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त , आजै नयाँ मन्त्री मण्डल बन्दै
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश सभाका चार दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु आज पेस भएको दाबीअनुसार माओवादी केन्द्र संसदीय दलका केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री केसीको नेतृत्वमा गठन हुने सरकारमा गठबन्धनका तीन दल र […]
एक्सनमा देउवा सरकार ,ओली ट्रस्टको हदबन्दी भन्दा अधिक जग्गा जफत
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा आफ्नो जन्मथलो तेह्रथुममा स्थापित ट्रस्टको ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारले जफत गरेको छ। ओलीको ट्रस्टको नाममा सरकारले तोकेको हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएपछि भूमि व्यवस्था मन्त्रालयका अनुसार २०७८ असार २१ को निर्णयबाट उक्त जग्गा सरकारको नाममा ल्याउने निर्णय गरिएको हो । पहाडी क्षेत्रमा ७५ […]
जसपाको आधिकारिता यादव /ठाकुर मध्ये कसले पाउला ?
जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा गएर टुंगो लाग्ने भएको छ। निर्वाचन आयोगमा उपेन्द्र यादव र महन्थ ठाकुर दुवै पक्षले आफ्नो आधिकारिकता दावी पेश गर्दै भन्दै उजुरी दिएका थिए । तर, आयोगले पाँच सदस्यीय इजलास नै गठन गरेर विवाद टुंग्याउन लागेको हो । आयोगले दुवै पक्षलाइ उपस्थित हुन आज ११ बजे बोलाएको छ। जसपामा […]
प्रधानमन्त्री देउवाले आज विश्वासको मत पाउन सक्ने बलियो अंक गणित यस्तो छ
काठमाडाैँ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत पाउन सक्ने अंक गणित बलियो सम्भावना देखिए संगै मत जित्ने लगभग पक्का भएपछि आजै विश्वासको मत लिने भएका छन्। यस अगाडी सर्वाेच्च अदालतमा संसद विघटन बिरुद्द दायर भएको रिटमा देउवा पक्षमा १४६ जना सांसदले हस्ताक्षर गरेका थिए भने देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित राष्ट्रपति कार्यालयमा पनि १४९ जना सांसदले […]
देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चद्वारा परमादेश जारी
काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाच सदस्यी संवैधानिक इजलासले संसद विघटन बदर गर्दै यस्तो आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशसंगै प्रतिनिधिसभा पुनः स्थापना भएको छ। अदालतले ६ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन पनि आदेश दिएको छ। एमाले माधव नेपालसमुह , माओवादी केन्द्र , […]
माओवादी केन्द्र खारेजीको माग गर्दै दिएको निवेदन खारेज
काठमाडौँ। प्रचण्ड नेतृत्व नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेद खारेज भएको छ। माओवादी छाडेर एमालेमा गएका नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतका अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदन आज निर्वाचन आयोगले खारेज गरिदिएको हो । आयोगले प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ […]
कोरोना औषधि 2DG सार्बोजनिक , बिरामीलाई आजै १० हजार डोज खुवाइदै
विश्व नै कोविड बिरुद्दको खोप अनुसन्धानमा जुटेको बेलामा भारतले खाने औषधी तयार पारेको छ । भारतले बनाएको खाने औषधि २–डीजी ( 2 -deoxy-D-glucose ) रक्षामन्त्री राजनाथ सिंह र केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले आज डिआरडीओ मुख्यालय बात शुभारम्भ गरेका हुन् । त्यहाँको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) निर्माण गरेको २–डीजी औषधिलाई सरकारले मान्यता दिएको छ […]











