अब काठमाडौँँ उपत्यकामा चौबीसै घण्टा खानेपानी : मन्त्री यादव

विमल बिष्ट, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौँ उपत्यकावासीका घरघरमा २४ सैँ घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने बताएका छन् । आज बुढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको उद्घाटन एवं काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई औपचारिक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले काठमाडौँवासीले अब वर्षा र हिउँदका कुनै पनि मौसममा […]

पत्रकार महासंघको बैठक पोखरामा शुरू, आफ्नै सदस्यद्वारा अध्यक्ष शर्माको राजीनामा माग

पोखरा । नेपाल पत्रकार महासंघको नियमित बैठक शुक्रबार पोखरामा शुरु भएको छ। बैठक तीन वर्षे कार्ययोजना कार्यान्वयनसँग सम्बन्धित एजेण्डामा केन्द्रित रहेको छ। बैठक सुरु हुनु अघिदेखि नै महासंघकी केन्द्रीय समिति सदस्य तथा दियो पोष्ट दैनिककी सम्पादक रिता बुढाथोकीले महासंघकी अध्यक्ष निर्मला शर्माको राजीनामा माग गरेकी छन् । उनले अध्यक्ष शर्मालाई मिडिया विरोधी व्यवहार देखाएको, प्रेस […]

सूर्यविनायकको नीति तथा कार्यक्रम : एक वडा एक पकेट क्षेत्रदेखि रोजगारी प्रवर्द्धन योजनासम्म

बाबुराम दाहाल, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कृषि, शिक्षा, पूर्वाधार, पर्यटन, सञ्चार, स्वास्थ्य, रोजगारी, वातावरण र सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई समेटेर बहुआयामिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख बासुदेव थापाले शुक्रबार १८ औं नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले समावेशी, दिगो र प्रविधिमैत्री स्थानीय विकासको मार्गचित्र प्रस्तुत […]

भक्तपुरको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य, सम्पदादेखि आत्मनिर्भरता र सुशासनसम्म यस्ता योजना

भक्तपुर । भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा शुक्रबार बिहान बसेको १८ औं नगर सभामा नगर प्रमुख सुनिल प्रजापतिले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । नीति तथा कार्यक्रमले समावेशी र सर्वाङ्गीण विकासको खाका प्रस्तुत गरेको छ। प्रमुख सुनिल प्रजापतिले […]

दीगो विकासका लागि इएसजी अनिवार्य : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वातावरणीय र सामाजिक पक्ष तथा सुशासन (ईएसजी) दिगो विकासका लागि अनिवार्य तत्व भएको बताएका छन्। महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष ढकालले इएसजी अब केवल ट्रेन्ड नभई व्यवसायको दिगो विकासतर्फको अनिवार्य बाटो भएको स्पष्ट पारे। “नेपालजस्ता उदीयमान अर्थतन्त्रका लागि इएसजी नयाँ अवसरको ढोका […]

ललितपुरमा पत्रकारलाई एआई, गुगल टुल्स र खोज पत्रकारिता सम्बन्धी तालिम

ललितपुर । डिजिटल मिडिया फाउन्डेशन र नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयुक्त आयोजनामा ‘खोज पत्रकारिता, डिजिटल पत्रकारिता र एआई’ विषयक तालिम सम्पन्न भएको छ। ललितपुरस्थित हिमालयन होटलमा सम्पन्न उक्त तालिममा जिल्लाका २५ जना सक्रिय पत्रकारले सहभागिता जनाएका थिए। तालिममा प्रविधिको प्रयोग, अनलाइन स्रोतको उपयोग, खोज पत्रकारिताको प्रविधि र गुगल टुल्स सम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरिएको […]

बिचौलियाको घेरामा अदालत, सेटिङमा अभियुक्त हाजिर गरेको आरोप

सञ्जय मिश्रा, रौतहट । पूर्व मन्त्री महमद आफताब आलमलाई सफाई दिने पुनरावेदन अदालतका दुईजना न्यायाधीश न्याय परिषदमा तानिएको बेला रौतहटस्थित न्यायालय बिचौलियाको घेरामा परेको चर्चा चुलिएको छ।  स्थानिय कटहरिया नगरपालिका ५ अन्तर्गत नवविवाहिता हत्या प्रकरणका मुख्य आरोपी तथा आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई सेटिङ अनुसार प्रहरीमा हाजिर गराएको आरोप लागेको छ  ।  नवविवाहिता हत्या प्रकरणमा प्रहरीले […]

चाँगुनारायणमा पहिरोले लियो गाई र बाच्छीको ज्यान

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–६, फेदीमा शुक्रबार बिहान गएको पहिरोले पुरिँदा दुई गाई र एक बाच्छीको मृत्यु भएको छ। अविरल वर्षाका कारण शुक्रबार बिहान करिब ४:४५ बजे सहदेव लामिछाने र रामकुमार लामिछानेको ढुङ्गामाटोले बनेको, जस्ताले छाएको दुई तले कच्ची गाईगोठमा माथिबाट पहिरो खस्दा उक्त क्षति भएको हो। गोठमा बाँधिएको चार गाई र एक बाच्छी पहिरोले […]

नेदरल्यान्डसंग नेपालको बदला

स्कटल्यान्डमा बिहीबार राति सम्म्पन्न टी–२० त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरी अघिल्लो पराजयको बदला लिएको छ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग सुपर ओभरमा हार व्यहोरेको नेपालले बिहीबारको खेलमा बदला लिँदै १८० रन बनायो। १७५ रनको लक्ष्य पछ्याउने क्रममा कुशलले ५१ बलमा ६ चौकासहित ६५ रन बनाए। उनले ३८ बलमा अर्धशतक पूरा गरेका थिए। नेपालका […]

रोजगार दशक सुरु गर्ने श्रममन्त्रीको खुलासा

Sharadsingh Bhandari

ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सीपयुक्त जनशक्ति बिना मुलुकको विकास सम्भव नभएको बताएका छन्। ललितपुरमा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ‘सरकारी तथा गैरसरकारी निकाय/संस्थाहरूसँगको अन्तरक्रिया गोष्ठी’मा मन्तव्य दिँदै मन्त्री भण्डारीले आन्तरिक रोजगार दशक सुरु गर्ने तयारी गरिरहेको पनि जानकारी दिए। “अब बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गरी सूचना प्रविधि […]