एनआरएनए जापानको सदस्य पद्का लागि रेष्टुरेन्ट ब्यवसायी तथा पुर्बी नेपाल बिकास सहकार्य केन्द्र जापानका उपाध्यक्ष कुमार कार्कीले पनि उम्मेद्बारी घोषणा गरेका छन । कार्कीले समाज सेवा गर्ने उद्धेश्यका साथ आफु एनआरएनए जापानको सदस्य पदमा उम्मेद्बारी दिएको बताउदै सदस्य पदमा निर्वाचित नभए पनि आफु समाज सेवालाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेका छन । ‘म घोषणापत्रमा विश्वाश […]
प्रवास
जगत बहादुर खड्का ‘ज्याक’ द्धारा एनआरएनए जापानको सदस्य पदमा उम्मेद्धारी घोषणा
टोकियो । कलाकारिता, अभिनय र सञ्चारकर्मीको रुपमा जापानी टेलिभिजन तथा मिडियामा नेपालको पहिचान र नेपाल प्रवद्र्धनको काम गर्दै आएका ज्याक खड्काको नामले परिचित जगत ब. खड्काले एनआरएन जापानको केन्द्रिय सदस्यमा उम्मेद्धारी घोषणा गरेका छन् । साधारण परिवारमा जन्मेर विद्यार्थीको रुपमा जापान आएका खड्काले जापानी टेलीभिजनमा मुख्यत नेपाली पर्यटन प्रवद्र्धन तथा अभिनयको काम गर्दै आएका छन् । […]
एनआरएनए जापानले सार्वजनिक गर्यो निर्वाचन कार्यतालिका
टोकियो । एनअारएनए जापानले अागामी अधिवेशन तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेकाे छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै एनअारएनए जापानका अध्यक्ष सुदन थापाले हालै बसेकाे संघकाे २६ अाैँ बैठकले निर्वाचन तालिका तथा निर्वाचन अायुक्त्तहरु चयन गरिएको सार्वजनिक गरेका छन । अध्यक्ष सुदन थापाद्वारा हस्ताक्षरीत विज्ञप्तीमा एनआरएनए जापानको भावी नेतृत्व चयनका सम्पूर्ण […]
जनक बिक्रम शाहीद्वारा एनआरएनए जापानको सचिब पदमा उम्मेद्बारी घोषणा
एनआरएनए जापानको निर्वाचन नजिकिदै गर्दा बिभिन्न पदमा बिभिन्न ब्यक्तिहरुले उम्मेद्बारी घोषणा गर्ने क्रम जारी छ । यसैबीच एनआरएनए जापानको सचिब पदका लागि जनक बिक्रम शाहीले पनि उम्मेद्बारी घोषणा गरेका छन । शाही बाके बर्दिया मैत्री समाज जापानका अध्यक्ष हुन । जापानमा शाहीले बाके बर्दिया मैत्री समाज सामाजिक संस्था बाट सामाजिक गतिबिधिहरुमा सक्रियता देखाएका हुन । […]
धादिङ समाज जापानको विशेष भेला सम्पन्न
टोकियो । धादिङ समाज जापानको टोकियोको सिनओकुवो स्थित, रोधि क्लवमा, एक भव्य भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । विभिन्न पेशा ,व्यवसाय तथा अध्यायनका शीलशिलामा जापानमा रहेका धादिङेहरु बीच आत्मियता र भाईचारा वृद्दि गराउँने मुख्य उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा,प्रवासमा रहँदा आईपर्ने समस्याहरु र तिनका सामूहिक निराकरण तथा धादिङको विकास प्रवर्द्दनका […]
चीनसँग झडपका दृष्य बढ्नै लाग्दा भारतका अधिकांश क्षेप्यास्त्र परिक्षण असफल
काठमाडौँ, १५ साउन । भारतले आफैले निर्माण गरेका अधिकांश क्षेप्यास्त्र परीक्षण विफल भएका छन् । हालै सार्वजनिक गरिएको एउटा प्रतिवेदनले भारतमै निर्मित जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रहरु परीक्षणमा विफल भएकाे देखाएकाे हाे । भारत सरकारले तयार पारेकाे उक्त आधिकारिक प्रतिवेदनमा ३० प्रतिशत परीक्षण विफल भएको भनिए पनि अधिकांश क्षेप्यास्त्रहरुले काम नगरेको बताइएको छ । क्षेप्यास्त्रहरु […]
नेपालमा लगानी बढाउन एनअारएनएको अाह्वान
गैरआवासीय नेपाली (एनआरएन) हरूको जर्मनीको फ्रयाङफर्टमा सुरु भएको क्षेत्रीय सम्मेलनले नेपालमा लगानी बढाउन आह्वान गरेको छ । नयाँ संविधान जारी भएपछि वातावरण बन्दै गएको भन्दै सम्मेलनका सहभागीहरूले सबैतिरबाट जुटाउने प्रतिबद्धता जनाएका हुन् । ‘युरोपका नेपालीको एकता : समृद्ध नेपालको आवश्यकता…’ नाराका साथ शनिबारदेखि जर्मनीमा युरोपभर रहेका गैरआवासी नेपालीहरूको दुईदिने बृहत् भेला सुरु भएको छ […]
भुटानी शरणार्थीको स्वदेश फर्कन माग
उर्लाबारी, १३ साउन । पथरीशनिश्चरे र झापाको दमकमा बसोबास गर्दै आएका स्वदेश फर्कन चाहने भुटानी शरणार्थीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाई शरणार्थीले स्वदेश फर्कन पाउनुपर्ने अन्तर्राष्ट्रिय नियमअनुसार आफूहरूले स्वदेश फर्कन पाउनुपर्ने माग गरेका छन् । भुटान स्वतन्त्र जनमञ्चले इमेलमार्फत प्रधानमन्त्री देउवालाई स्वदेश फर्कन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । आफूहरूले स्वदेश फर्कन चाहनेहरूको हस्ताक्षरसहित […]
जीउँदै गाडिएको शिशु खाल्डोभित्रै रोएपछि…
नयाँ दिल्ली । भारतीय राज्य मध्यप्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जीउँदै गाडेर छोडे पनि ती शिशु रोएको गाउलेले सुनेपछि जीवितै खाल्डोबाट निकालिएको छ । खाल्डोमा पुरेर छोडेको कैयौँ घण्टापछि पनि ती शिशु जीवितै रहेको यस घटनालाई यतिखेर भारतमा आश्चर्यजनक घटनाका रूपमा लिइएको छ । एक १६ वर्षीया युवती बलात्कृत भएर जन्मिएको त्यस शिशुलाई समाजमा […]
डोकलामबाट भारतले सेना नहटाए काश्मिरमा सेना पठाउने चीनको चेतावनी
काठमाडौं, १३ साउन । दुई देशको सीमा विवादमा भारत अगाडि आएको भन्दै चीनले कश्मिरमाथि हमला गर्न सक्ने चेतावनी दिएको छ । चीनले भुटानसँगको सीमा विवादमा तेस्रो मुलुक भारत निहु खोज्न डोकलाममा आएको भन्दै अहिलेसम्मकै कडा चेतावनी दिएको हो । चीनले भारतकै नीति उसकैको लागि घातक रहेको समेत बताएको छ । चिनियाँ सरकार पत्रिका ग्लोबल टाइम्सका […]