१ हजार ७ सय बढी सडक बालबालिकाको उद्धार

काठमाडौँ, २९ पुस । सहयोगापेक्षी मानिस सडकमा देख्दा कसैमा पनि सकारात्मक भावना जागृत हुँदैनथ्यो । सबैले छिःछी र दुरदुर गर्थे । कतिले कुटेर लखेट्थे भने कतिले झर्केर हप्काउँथे । फोहरमा भएका खानेकुरा खोजेर खाने, जथाभावी हिँड्ने, थोत्रा कपडाको साथमा बोरा ओछ्याएर सडकको पेटीमा सुत्ने उनीहरुको दैनिकी बन्थ्यो। यस्तो अवस्था देखेपछि विसं २०६९ बाट उद्धार गरी […]

रगत दिनेबारे निर्मलाका आमाबुवा बाझिए, यज्ञराजले निर्मलाकी आमालाई दिए मार्ने धम्की

कञ्चनपुर, २८ पुस । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तले न्याय नपाएकाे भन्दै देशविदेशमा अावाज उठिरहेका बेला उनकाे परिवारमै भने विवाद परेकाे छ । साथै निर्मलाका बाबु यज्ञराज पन्तले निर्मलाकी अामा दुर्गादेवी पन्तमाथि कुटपिट समेत गरेकाे खुलासा भएकाे छ । परिक्षाण गरिएकाे निर्मलाकाे डिएनए पुन: जाँच गराउन रगतकाे नमूना दिएपछि निर्मलाकी अामालार्इ उनका बाबुले कुटपिट गरेका […]

सपथ खाएको पाँच दिनमै सर्वोच्चले रेशम चौधरीलार्इ थुनामै राख्न दियो यस्तो आदेश

काठमाडौँ, २४ पुस । टिकापुर घटनाुका प्रमुख दाेषी दावी गरिएका रेश चाैधरीलार्इ सर्वाेच्च अदालतले फेरि थुनामै राख्ने फैसला गरेकाे छ ।२०७२ भदाै ७ गते कैलालीकाे टिकापुरमा नेपाल प्रहरीका एसएसपी र एक बालकसहित ८ जनाको हत्या भएकाे अाराेपमा गिरफ्तार भएका चाैधरीलार्इ सर्वाेच्चले यसअघि जिल्ला अदालतले गरेकाे फैसलालार्इ नै सदर गरेकाे हाे । यसअघि डिल्लीबजार कारागारमा रहेका […]

बमजनको आश्रममा सिआइबीको छापा, सञ्चलाललार्इ गाडिएको ठाउँमा पुगे फरेन्सिक विज्ञ

सिन्धुपाल्चाेक, २० पुस । विवादास्पद तपस्वी रामबहादुर वम्जनकाे अाश्रममा प्रहरी्ले छापा मारेको छ । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी), जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीलेले बमजनको सिन्धुपाल्चाेकमा रहेकाे आश्रममा शुक्रबार छापा मारेकाे हाे । लिटल बुद्ध भनेर चर्चा गरिएका बम्जनकाे अाश्रममा एक जनाकाे हत्या गरेकाे र ४ जनालार्इ वेपत्ता पारिएकाे […]

प्रधान्यायाधिश जबराले नियुक्त भएलगत्तै संविधान विपरित जोशीलार्इ जिम्मेबारीबाट हटाए

काठमाडौँ, २० पुस । राजनीतिक अस्थिरताका बारेमा प्रश्न उठिरहँदा न्यायालय पनि विवादमा पर्दै गएकाे छ । खिलराज रेग्मीलार्इ मन्त्रिपरिषद जिम्मा लगाइएसँगै न्यायालयमा राजनीतिक हस्तक्षेप बढेकाे बताइन्छ । यसैक्रममा सर्वाेच्चले पहिलाे पटक अाफै दीर्घकालीन राजनीतिक तथा संवैधानिक महत्वकाे निर्णय गरेकाे छ । त्याे पनि सर्वाेच्चकै एक अर्का न्यायाधिशकाे मन भाँचेर । प्रधानन्यायाधिशमा नियुक्त भएलगत्तै नयाँ चालेन्द्र […]

पर्ने मुल्यभन्दा जवरजस्त बढी हालेर निगमको वाइड बडी किनिएको खुलासा

NAC-New-Aircraft

काठमाडौँ, १८ पुस । कान्डै कान्ड रहेकाे नेपाल वायुसेवा निगममा अर्काे वाइडवडी कान्ड अाएकाे छ । यस काण्डमा पर्यटन मन्त्री समेत जाेडिएका छन् । यसै सन्दर्भमा निगमकाे वाइडवडी खरिदमा भएकाे अनियमितता छानविन गर्न गठित संसदको सार्वजनिक लेखा समितिको उपसमितिले अाफ्नाे प्रतिवेदन बुझएकाे छ । प्रतिवेदनमा निगमले दुईवटा वाइड बडी जहाज किन्दा करिव ४ अर्ब ३५ […]

अब नेपालको आफ्नै भूउपग्रह,, जापानमा पढन गएका दुर्इ इन्जिनयरले तयार गरेको भूउपग्रह प्रक्षेपण गरिदै

काठमाडाैं, १७ पुस । अब नेपालले आगामी वैशाखदेखि आफ्नै भूउपग्रह चलाउने भएकाे छ । त्यसका लागि नेपालले अाफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेकाे छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भू-उपग्रह प्रक्षेपण गर्न लागिएको हो। ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई […]

राष्ट्र बैंकमा रोकिएको अर्बौ रुपैयाँ छुटाउन सुमार्गी सर्वोच्चको आदेश गराउन सफल

काठमाडौं, १५ पुस । नेपाल राष्ट्र बैंकमा पाँच वर्षदेखि राेकिएकाे विवादास्पद चर्चि व्यापारी अजयराज सुमार्गीकाे ८३ कराेड रुपैयाँका लागि सर्वाेच्चले अादेश गरेकाे छ । सर्वाेच्चकाे याे अादेशसँगै अब सुमार्गीले उक्त रकम झिक्ने बाटाे खुलेकाे छ । सुमार्गीले ट्याक्स हेवेन देश ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम नेपाल भित्र्याएका थिए । मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिकाे […]

निर्मला हत्यालार्इ रहस्यमय बनाएको कन्चनपुर प्रहरीले पत्रकारलार्इ दियो शौचालयमा थुनेर मार्ने धम्की

काठमाडाैं, १४ पुस । निर्मला पन्तकाे हत्या सम्बन्धि प्रमाणहरु क्रमश: लुकाएर घटनालार्इ रहस्यमय बनाएकाे कन्चनपुर प्रहरीले एक पत्रकारलार्इ दुर्व्यवहार गरेकाे खुलेकाे छ । प्रहरीले नेपाल टेलिभिजनमा कार्यरत पत्रकार पदमराज बाेहाेरालार्इ दुर्व्यवहार गरेकाे हाे । महेन्द्रनगर नगर विकास समितिको जमिन प्रकरणको समाचार संकलनका क्रममा होटल ओपेरा नजिक पुगेका पत्रकार बाेहाेराकाेे परिचय पत्र च्यातेर फाल्नुका साथै दुर्व्ववहार […]

हत्यारा पत्ता लगाउन अन्ततः चितुवाको डिएनए परिक्षण गरियो

सन्धिखर्क, १४ पुस । हत्यारा पत्ता लगाउन अर्घाखाँचीमा चितुवाको डिएनए परिक्षण गरिएको छ । लगातार १४ बालबालिकाको ज्यान लिने चितुवाको पहिचान गर्न यो डिएनए परिक्षण गरिएको हो । १४ जनाको ज्यान लिने चितुवा एउटै हो वा होइन भन्ने पत्ता लगाउन काठमाडौंस्थित प्रयोगशालामा डिएनए परिक्षण गरिएको हो । डेढ महिनाअघि अर्घाखाँचीको ढिकुरा पियाले खोलामा नरभक्षी ठानिएको […]