काठमाडौं ९ मंसिर । २० बर्षपछि नेपालले आयोजना गर्न लागेको १३औं दक्षिण एसियाली खेलकुद साग को उद्घाटन सत्र भब्य हुने भएको छ । दशरथ रंगशालामा मंसिर १५ गते साँझ राष्ट्रपतिले विद्यादेवी भण्डारीले विशेष समारोहबीच महादेशीय खेलकुदको महाकुम्भ सागको उद्घाटन गर्नेछिन् । तीनघण्टा १४ मिनेट लामो उद्घाटन सत्रमा नेपालले आफ्नो देशको सबै कला प्रस्तुत गर्ने राष्ट्रिय […]
खेलकुद
शिर्ष स्थानको बार्सिलानाको पुछारको लेगानेससँग कठिन जित
एजेन्सी । लिगको पुछारमा रहेको लेगानेसलाई बार्सिलोनाले संघर्षपूर्ण खेलमा जित निकालेको छ। अवे मैदानमा भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २–१ ले पराजित गरेको हो । सुरुमा पछि परेको अवस्थाबाट बार्सिलोनाले पुनरागमन गर्दै जित निकालेको हो । १२ औँ मिनेटमा युसेफ एन–नेसिरीले गोल गर्दै लेगानेसलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफमा पछि परेको बार्सिलोनाका लागि दोस्रो हाफमा […]
सोसिडाडमाथि रियल मड्रिडले निकाल्यो प्रभावशाली जित
एजेन्सी । शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ। स्पेनिस ला लिगा फुटबल अन्तर्गत घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३–१ ले पराजित गरेको हो । पहिलो हाफमा दुवै तर्फबाट एक–एक गोल भएको थियो। यस्तै दोस्रो हाफमा रियल मड्रिडले दुई गोल थप गरेको हो। दोस्रो मिनेटमा नै विलिएन जोसेले गोल गर्दै […]
पारसले ब्याटिङ नै गर्नु नपरी टी-१० क्रिकेटमा पारसको टोलीसँग हार्याे सन्दीपको टीम
काठमाडौं, ७ मंसिर । यूएईमा जारी टी-१० क्रिकेट लिगको सुपर लिगको अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काको टोलीले आबुधाबी राष्ट्रिय टोलीका अर्का सदस्य सन्दीप लामिछानेको टोलीलाई हराएकाे छ। आबुधाबीस्थित शेख जायद स्टेडियममा शुक्रबार राति पारसको टिमले सन्दीपको टिम कर्नाटका टुसकेर्सलाई ३४ रनले पराजित गरेको हो। आबुधाबीले दिएको १ सय २९ रनको […]
ठूलो परीक्षाको घडी: दक्षिण एसियास्तरीय खेलकुद महाकुम्भ १३औँ सागलाई नेपालको जोडदार तयारी
काठमाडौँ, ५ मंसिर । सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुन गइरहेको दक्षिण एसियास्तरीय खेलकुद महाकुम्भ १३औँ सागलाई एउटा ठूलो अवसरका रूपमा लिएर नेपाल जोडदार तयारीमा जुटेको छ । राष्ट्रको गरिमा र क्षमता प्रदर्शन गर्ने खेलस्थल, अतिथि सत्कार तथा राष्ट्रिय टिमको विशेष तयारी लगायतका कार्यमा नेपाल सरकार, राष्ट्रिय खेलकुद […]
प्रमुख खेलाडीहरु कारवाहीमा पर्दा पनि कुवेतसँग नेपाल १–० ले पराजित
काठमाडौं, ३ मंसिर । भुटानमा भएको विश्वकप छनौटमा नेपाल कुवेतसँग पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाली राष्ट्रिय फुटबल टोली कुवेतको टोलीसँग १–० ले पराजित भएको हो । नेपाली टोली १–० ले पराजित भए पनि यसलाई सुधारिएको प्रदर्शन मानिएको छ । राष्ट्रिय टिमका चर्चित खेलाडीहरु खेलको मुखैमा आएर केही दिन अघि अनुशासनको कारवाहीमा पर्दा […]
नेपाल बङ्गलादेशसँग पराजित
काठमाडौँ, २ मङ्सिर । बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल घरेलु टोली बङ्गलादेशसँग पराजित भएको छ । ढाकास्थित साभार क्रिकेट मैदानमा आज भएको समूह चरणको खेलमा नेपाल बङ्गलादेशसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १३९ रनको लक्ष्यलाई बङ्गलादेशले २४ ओभरमा दुई विकेट गुमाउँदै भेट्टायो । यस जितसँगै लगातार तेस्रो […]
नेपालले बङ्गलादेशलाई १३९ रनको सामान्य लक्ष्य दियो
काठमाडौँ, २ मङ्सिर । बङ्गलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले घरेलु टोली बङ्गलादेशलाई १३९ रनको सामान्य लक्ष्य दिएको छ । समूह चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमात्र बनायो । नेपालका लागि सोमपाल कामीबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न […]
विमल घर्तीमगरसहित चार खेलाडी मध्यरात ठमेलका बारमा भेटिएपछि बर्खास्त, विश्वकप छनाैटमा वैकल्पिक खेलाडी गए
काठमाडौँ, ३० कार्तिक । नेपालका चर्चित राष्ट्रिय खेलाडीहरु अन्तराष्ट्रिय खेल अाउनुभन्दा केही दिन अगाडि बर्खास्तीमा परेका छन् । नेपाली फुटबलका चर्चित खेलाडीहरु विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दीनेश राजवंशी बर्खास्तीमा परेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले उनीहरुलाइृ बर्खास्त गरेकाे हाे । उनीहरुले अनुशासनहीन काम गरेको भन्दै एन्फाले राष्ट्रिय टिमबाट बर्खास्त गरेको […]
साग ह्याण्डबल टोली वैदेशिक प्रशिक्षणमा
कास्की, २८ कात्तिक । आसन्न १३औँ दक्षिण एशियाली खेलकूद साग को तयारीका लागि नेपाली राष्ट्रिय ह्याण्डबल टोली दुई साताको वैदेशिक प्रशिक्षणमा जाने भएको छ । मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिताका लागि गएको भदौदेखि पोखरामा प्रशिक्षणमा रहेको महिला टोली थाइल्याण्डको बैंककमा थप प्रशिक्षणमा सहभागी हुनेछ भने पुरुष टोली भारत चण्डिगढस्थित पटियालामा आयोजना हुने प्रशिक्षणमा […]










