काठमाडौँ, २८ कात्तिक । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम लक्ष्य दिएको छ । ढाकास्थित कृरा शिक्खा मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ४४ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १९३ रनमा समेटियो । नेपालका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पवन सर्राफले […]
खेलकुद
कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानलाई
नवलपरासी, २७ कात्तिक । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५स्थित ठाढी घाटमा मङ्गलबार आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानले हात पारेका छन । प्रथम पुरस्कारका लागि भएको सो प्रतियोगितामा भारतकै आरबिन्द पहलवानलाई बप्पीले हराएका थिए । त्यस्तै द्धितीय पुरस्कारका लागि भएको प्रतिस्पर्धामा भारतकै शमशेर पहलवान वनारसले विष्णु पहलवान गोरखपुर लाई हराएका थिए । तृतीय पुरस्कार […]
रबिन्द्र नायक बन्दा एमएसले जित्यो उपाधि
सुर्खेत २६, कार्तिक । सुर्खेतका जारी मैत्रीपूर्ण क्रिकेटको उपाधि एम.एस. क्रिकेट एकेडेमी सुर्खेतले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगिताको दोस्रो एवं अन्तिम खेलमा पनि आयोजक एम.एस. एकेडेमी ५१ रनले विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको एम.एस. ले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९६ रनको विशाल लक्ष्य बनायो । जसमा यू–१९ का राष्ट्रिय […]
भलिबल प्रतियोगिताको उपाधि एञ्जिलालाई
अछाम, २६ कात्तिक । साँफेबगरमा सम्पन्न जिल्लाकै सर्वाधिक धनराशिको राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि एन्जिला पुस्तक पसलले हात पारेको छ । फाइनलमा साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमलाई पराजित गर्दै एञ्जिलाले उपाधि उचालेको हो । उपाधि उचालेसँगै एञ्जिला पुस्तक पसलले रु एक लाख ७५ हजार नगद पुरुस्कारसहित कप, मेडल, ट्रफ्री र प्रमाणपत्र हात पारेको […]
नेपाल र कुवेतबीचको खेल भूटानमा हुने
काठमाडौँ, २५ कात्तिक । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भूटानको चाङलिमिथाङ रङ्गशाला हुने तय भएको जनाएको छ । विश्वकप छनोटअन्तर्गत नेपालको पहिलो होम खेलको रुपमा रहेको उक्त […]
राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान
काठमाडौँ, २५ कात्तिक । बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेका छन् । कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। यसअघि हिमालय […]
इङ्ल्याण्डले जित्यो टी२० शृंखला, सुपरओभरमा विजयी
अकल्याण्ड, २४ कात्तिक । चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रुपमा सुपरओभरमा न्यूजील्याण्डलाई पराजित गरेको इङल्याण्डले फेरि टी२० को सुपरओभरमै न्यूजील्याण्डलाई उसकै घरेलु मैदानमा हराएको छ । न्यूजील्याण्डको अकल्याण्डमा खेलिएको २०–२० क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले न्यूजील्याण्डलाई सुपरओभरमा ९ रनले पराजित गरेको हो ।शृंखलाको पाँचौं तथा अन्तिम खेल वर्षाका कारण ११ ओभरमा झारिएको थियो । टस […]
राष्ट्रिय महिला भलिबल टोली बङ्गलादेशतर्फ
काठमाडौँ, २१ । बङ्गलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा भाग लिनको लागि नेपाली राष्ट्रिय महिला भलिबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।भोलिदेखि ढाकामा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन १२ सदस्यीय खेलाडीसहितको टोली ढाका प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स […]
प्रथम श्रेणीको क्रिकेटमा एमसीसीको उत्कृष्ट व्याटिङ
काठमाडौँ, २० कात्तिक । नेपालले अहिले इङ्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब एमसीसी विरुद्ध तीन दिवसीय प्रथम श्रेणी क्रिकेटमा प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको एमसीसी चिया ‘ब्रेक’सम्म उच्च योगफलतर्फ अघि बढेको छ। एमसीसीले ६० ओभरमा ४ विकेट गुमाउँदै २३३ रनको योगफल बनाएको छ । एमसीसीका एड योङ १५ र विल […]
अस्ट्रेलियामा महिला फुटबल खेलाडीलाई पुरुष सरह पारिश्रमिक
सिड्नी, २० कात्तिक । अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ । फुटबल फेडरेसन अस्ट्रेलिया एफएफए ले घोषणा गरेको नयाँ विधि अनुसार माटिल्डाका स्टार महिला खेलाडीहरु साम कर […]










