ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

दमौली, १५ भदौ । तनहुँको भीमाद नगरपालिका–७ बैदारचौतारामा ट्र्याक्टरको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १० वर्षीय युनिक विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीमाद बजारबाट राङरुङतर्फ जाँदै गरेको लु४त १४५० नंको ट्र्याक्टरले पैदलयात्री विकलाई ठक्कर दिँदा घाइते भएका बालकको स्थानीय हरि मेडिकलमा उपचारका क्रममा मृत्यु […]

विमान दुर्घटनामा चालकदलका सदस्यसहित सात जनाको मृत्यु

मनिला, १५ भदौ । फिलिपिन्समा एउटा सानो विमान (९एअर एम्बुलेन्स) दुर्घटनामा परी कम्तीमा सात जनाको निधन भएको अधिकारीहरूले बताएका छन् । आइतबार फिलिपिन्सको पर्यटकीय क्षेत्रमा भएको विमान दुर्घटनाका कारण निस्केको आगोको मुस्लोका कारण सयौँ स्थानीय भागाभाग भएको भिडियो स्थानीय सञ्चारमाध्यम हुँदै सामाजिक सञ्जालमा देखाएका छन् । प्राप्त पछिल्लो जानकारी अनुसार फिलिपिन्सको राजधानी मनिला नजिकै रहेको […]

धम्की दिने तीन जना पक्राउ

काठमाडौँ, १५ भदौ । विभिन्न सरकारी कार्यालयका प्रमुखलाई आफू नेत्रविक्रम चन्द समूहको काठमाडौँ जिल्ला इन्चार्ज हुँ भन्दै घरमा बम पड्काउने र ज्यान लिनेसम्मको धम्की दिई रकम असुल्ने कार्यमा सङ्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–७ का ४२ वर्षीय विश्वराज शर्मा, झापाको भद्रपुरका ४१ वर्षीय सुवास कोइराला र भद्रपुर नगरपालिका–८ […]

मालपोत कार्यालयमा अनलाइन सेवा शुरू

रसुवा, १५ भदौ । जग्गा जमीन खरीद बिक्रीसम्बन्धी कारोवारको सेवा छिटोछरितो प्रदान गरी अभिलेख व्यवस्थित र सुरक्षित पार्न यहाँस्थित मालपोत कार्यालयमा आजबाट पहिलो पटकअनलाइन सेवा शुरु गरिएको छ । उक्त अनलाइन सेवाको भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडीले उद्घाटन गरेका थिए। मालपोत कार्यालयका प्रमुख गणेश श्रेष्ठका अनुसार नयाँ आर्थिक वर्षको शुरूआतसँगै अनलाइन सेवा […]

Man killed in elephant attack

Inaruwa, Sept 1. A man was killed when an elephant straying from the Koshitappu Wildlife Reserve attacked him at Koshi rural municipality-3 in Sunsari district on Sunday. The deceased identified as local resident Anamol Mukhiya, 32, was fishing in a local river alongside his two other brothers when the attack took place, said Deputy Superintendent […]

१९ लाख मानिसको नागरिकता खारेज, देश निकाला या जेल

काठमाडौं । भारतको पूर्वोत्तर राज्य आसाममा शनिवार बिहान १० बजे जारी गरिएको राष्ट्रिय नागरिक रजिस्टर (एनआरसी)को अन्तिम सूचीमा १९ लाखभन्दा बढी मानिसको नाम समाविष्ट भएको छैन। सो सूचीमा २४ मार्च १९७१ भन्दा अगाडि नै आसाममा आइसकेका प्रमाणित मानिसहरूको मात्र नाम छ। उक्त मितिको भोलिपल्ट बाङ्ग्लादेशले पाकिस्तानबाट स्वतन्त्र भएको घोषणा गरेको थियो। एनआरसीमा कुल तीन करोड ११ […]