सल्यान । सल्यानको कुमाख गाउँपालिकाको शिक्षा शाखामा हालसम्म कुनैपनि कर्मचारी छैनन् । २०७५ साल माघ ३० गतेदेखि संघीय सरकारले कार्यरत स्रोतव्यक्तिहरूको काज फिर्ता गरी हटाएपछि यो अवस्था सिर्जना भएको हो । कर्मचारीको अभावले गर्दा विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण, कक्षा अवलोकन-परामर्श, रिपोर्टिङ जस्ता प्राविधिक कार्य ठप्प रहेका छन् भने विद्यालयका तथ्याङ्क संकलन तथा अद्यावधिक कार्य […]
Author: Desk Nonstop
प्रअ चलाउछन् स्थानीय सरकारको शिक्षा शाखा : सहयोगमा राखेका छन् अनमी
सल्यान । सल्यानको कुमाख गाउँपालिकाको शिक्षा शाखामा हालसम्म कुनैपनि कर्मचारी छैनन् । २०७५ साल माघ ३० गतेदेखि संघीय सरकारले कार्यरत स्रोतव्यक्तिहरूको काज फिर्ता गरी हटाएपछि यो अवस्था सिर्जना भएको हो । कर्मचारीको अभावले गर्दा विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण, कक्षा अवलोकन-परामर्श, रिपोर्टिङ जस्ता प्राविधिक कार्य ठप्प रहेका छन् भने विद्यालयका तथ्याङ्क संकलन तथा अद्यावधिक कार्य […]
एमाले मोडमा खस्यो यात्रुबाहक बस : ३ को मृत्यु, २५ घाइते
पश्चिम रुकुमको आठबिसकोट बजारबाट नेपालगञ्जका लागि छुटेको बस दुर्घटना भएको छ । नेपालगञ्जका लागी छुटेको भेरी गंगा यातायातकोे ना ४ ख ९३१७ नम्बरको बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेत हर्रेको एमाले मोड नजिकै बिहान करिब ४ बजेतिर उक्त बस दुर्घटनामा परेको हो । गाडीको ब्रेक फेल भएर दुर्घटना भएको ट्राफिक […]
पुडासैनीको आत्महत्याबारे सिधा कुरामा बोल्न रविमाथि बन्देज
शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने अन्ततः रिहा भएका छन् । लामिछानेसहित तीनै जनालाई जिल्ला अदालत चितवनले रिहा गर्न आदेश दिएको हो । शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेले यसबारे कुनै पनि कार्यक्रम चलाउन भने नपाउने भएका छन् । साथै उनले विदेश जाँदा अदालतको स्वीकृती […]
सिनामंगलमा भयानक दुर्घटना, टिपरले ३ बाइकलाई ठक्कर दिँदा १ को मृत्यु ४ घाइते
काठमाडौंं । सिनामंगलमा टिपरले तीन वटा मोटरसाइकललाई एकसाथ ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । ४ गम्भीर घाइते छन् । घाइतेहरुको के एमसी अस्पतालमा उपचार भैरहेको छ । गौसालातर्फ जादै गरेको एक टिपरले ३ वटा मोटरसाइकलाई ठक्कर दिंदा उक्त हताहती भएको हो । आइतबार साँझ ना ३ ख ४३१७ नम्बरको टिपरले बा ८५ […]
रवि नछुटेपछि उनका समर्थक आक्रोसित : प्रदर्शनकारीको आक्रमणमा परि डीएसपी अस्पताल भर्ना
दिनभर शान्त देखिएको चितवन साँझ पर्ना साथ् अशान्त बनेको छ । चर्चित टेलिभजन प्रस्तोता रवि लामिछाने छुट्ने आसमा बसिरहेको उनका समर्थकले उनी नछुटे पछि आक्रोस देखाउदा चितवन अशान्त बनेको हो । लामिछानेका समर्थक र प्रहरीबीच झडप हुँदा एक डिएसपी सहित आधा दर्जन प्रहरी घाइते भएका प्रहरीको भनाइ छ । डिएसपी एक नारायण कोइरालासहित सात प्रहरी […]
भक्तपुरमा आइतवार २ युवक मृत भेटिए
मध्यपुर थिमी नगरपालिका वडा नम्बर–७ मा एकाविहानै एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । धुन्चेपाखास्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीय युवक अन्दाजी २५ वर्षिय अविशेक श्रेष्ठको शव आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेको वडाध्यक्ष कृष्ण कुमार प्रजापतिले पुष्टि गरेका छन् । घरको आफू सुत्ने कोठामा उनी मृत फेला परेका […]
कुकुरलाई जथाभावी शौच गराउँदा लाग्छन यी रोग
के तपाईंले घरमा कुकुर पाल्नु भएको छ ? यदि छ भने कुकुरलाई कहाँ सौच गराउनुहुन्छ ? तपाईलाई थाहाँ नहुन सक्छ कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ भने तपाइले समाजलाई रोगको संक्रमणतर्फ धकेलिरहनु भएको छ । एक अध्ययनअनुसार कुकुरको एक ग्राम दिसामा दुई लाख ३० हजार फिकल कोलिफर्म ब्याक्टेरिया हुन्छन् । एउटा कुकुरले […]
कुकुरलाई सार्वजनिक स्थलमा शौच गराइए कारवाही गरिने
के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस्। अन्यथा काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरुद्ध कारवाही गर्ने गरी तयारी गरेको छ। मानव जीवनमा अत्यन्त हानिकारक मानिएको कुकुरको दिसापिसाब जताततै भेटिन […]
कृष्णको जीवनबाट के सिक्ने
भाद्र कृष्ण अस्टमीलाई कृष्ण जन्माष्टमी भनिन्छ । यसलाई साधारण भाषामा जन्माष्टमी मात्र पनि भन्ने गरिन्छ । भगवान श्री कृष्ण जन्मिएको दिनको रुपमा यो दिनलाई उत्सवका साथ् मनाउने परम्परा रहिआएको छ । विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिन यसै दिन भएको धार्मिक विस्वास रही आएको छ । यो हिन्दूहरूले मनाउने वार्षिक पर्व पनि हो । […]










