बनेपा, १६ भदौ । काभ्रेपलाञ्चोकको बनेपा, धुलिखेल र पनौती नगरपालिकाका बासिन्दाका लागि शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले छ वर्ष अघि शुरु गरिएको ‘काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विसं २०६९ मङ्सिरमा आयोजना निर्माणबारे सम्झौता भएको थियो । निर्माण कार्य २०७० जेठदेखि शुरु भएको हो । अहिलेसम्म आयोजना निर्माणको म्याद […]
Author: Desk Nonstop
विद्रोहीको कारागारमा भएको आक्रमणमा सयको मृत्यु
साना, १६ भदौ । साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आइतबार जनाएको छ । हुथी विद्रोहीहरुले ड्रोन र मिसाईलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन सेनाले उक्त स्थानमा आक्रमण गरेको थियो । हुथी विद्रोहीका अनुसार विद्रोहीहरुले कारागारको रुपमा उपयोग गर्दै आइरहेको भवनमा आक्रमण भएको […]
म्यान्मारमा भूकम्पबाट मन्दिर र विद्यालयमा क्षति
याङ्गुन, १७ भदौ । म्यानमारमा आइतबार राति आएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण मन्दिर तथा विद्यालय भवनहरु भत्किएका छन् । देशको सागाङ क्षेत्रमा आएको भूकम्प धेरै ठूलो नभएकाले मानवीय क्षति भएको खबर नआएको सूचना तथा सार्वजनिक मन्त्रालयले सोमबार जनाएको छ । श्वेबो क्षेत्रमा केन्द्रविन्दु मानिएको उक्त भूकम्प ६ म्याग्नीच्युडको रहेको थियो । खिन यु सहरमा रहेका […]
चीनको औद्योगिक उत्पादन घट्यो
बेइजिङ, १६ भदौ । चिनियाँ औद्योगिक उत्पादनसम्बन्धी दुई वटा सर्भेक्षणले चिनियाँ सामानको मागमा कमी आएको देखाएका छन् । अमेरिकासँग व्यापार र प्रविधि विषयमा जारी व्यापार युद्धले चिनियाँ औद्योगिक उत्पादनमा कमी आएको हो । चिनियाँ व्यावसायिक अखबार काइसिनद्वारा विश्लेषणात्मक खरिद सूचकले गत जुलाईको ४९।९ विन्दुबाट ५०।४ विन्दुमा पुगेको देखाएको छ । कूल १०० अंक रहेको यस […]
विज्ञानलाई विद्यालय तहदेखि जोडिने
काठमाडौँ, १६ भदौ । विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी भएको छ । दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम आयोजना गरी साताव्यापीरुपमा अझ व्यवस्थित र प्रभावकारी ढङ्गले मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको हो । दिवसका लागि […]
आँखा देख्नेको दृष्टिकोण परिवर्तन गर्न अभियान…
काठमाडौँ, १६ भदौ . सेतो छडी बोक्नेलाई ‘बिचरा’ मात्र देख्नेहरुको दृष्टिकोण परिवर्तन गर्न तथा न्यून दृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्न सामाजिक जागरणको आवश्यकता औँल्याइएको छ । तपार्इंले देख्नुभएको विश्वलाई अनुभव गर्दा’ विषयक कार्यक्रमबाट विश्वका न्यून दृष्टियुक्त व्यक्ति र सुस्त श्रवण भएका व्यक्तिको योगदान र सफलताका कथाबारे जानकारी दिन मात्र होइन, दृष्टिकोण परिवर्तन गर्न र आँखा नदेखे […]
आलेख ः रोल्पालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार क्रियाशील
रोल्पा, १६ भदौ । रोल्पाका स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई जोड दिन थालेका छन् । विकास प्राथमिकतामा पर्यटनलाई महत्व दिएर उनीहरुले काम गरेसँगै यसका उपलब्धिहरु पनि देखिन थालेका छन् । दश स्थानीय तह रहेको रोल्पाका अधिकाँश स्थानीय तहले पर्यटनलाई आर्थिक विकासको मुख्य आधार मान्दै प्रवद्र्धनात्मक कार्यको थालनी गरेका हुन् । जिल्लाको एक मात्र नगरपालिकाले ५ करोड […]
यस्तो छ तीज महिमा
नेपाली मौलिक परम्परा भएको हरितालिका तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । द्वीतियामा दर खाने र तृतीयामा तीजको ब्रत बस्ने परम्परा रहिआएको छ । विभिन्न मिठा-मिठा परिकारका साथै ब्रतको बेला भोकप्यास नलागोस भन्ने अभिप्रायले खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूललाई […]
पार्टी नीति र नेताहरुविरुद्ध बोले कारवाही गर्ने भन्दै नबोल्न नेकपाको निर्देशन जारी
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिकरुपले नबोल्न निर्देशन जारी गरेको छ । नेकपाले ‘अन्तरपार्टी निर्देशन -२’ जारी गर्दै नेता र कार्यकर्तालाई उक्त निर्देशन जारी गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अन्तरपार्टी निर्देशन -२’ जारी गर्दै पार्टीको नीति र नेतृत्वका विषयमा चित्त नबुझेका कुरा पार्टी च्यानलमा राख्नुपर्नेमा जोड दिंदै सार्वजनिक आलोचना […]
आज बुबाको मुख हेर्ने दिन
हिन्दू धर्ममा हरेक शुभकार्यमा चाहिने कुशलाई घर भित्र्याउने दिनका रूपमा मनाइने कुशे औँसी आज देशभर मनाइँदै छ । यस दिन बैदिक मन्त्रोच्चारणसहित कुशलाई पुरोहितहरुले यजमानका घरघरमा पुर्याउने परम्परा रही आएको छ । प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन लाई कुशे औशी भन्ने गरिन्छ । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रूपमा पूजा पनि पूजिन्छ […]











