पोर्न स्टार भएपछि बलिउडमा आएकी भारतीय चर्चित अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन्। सन्नीले एक भिडियो संदेशमार्फत नेपाल आउन लागेको बताएकी हुन्। उनको नेपाल आउनुको कारण भने ‘पासवर्ड’ रहेको छ । नेपाली फिल्म ‘पासवर्ड’को एक गीतमा आइटम डान्स गरेकी सन्नी प्रिमियरका लागि नेपाल आउने भएकी हुन् । उनले भिडियोमार्फत ११ सेप्टेम्बरमा नेपाल आउने जानकारी […]
Author: Desk Nonstop
प्रचण्ड बल्ल बने पावरफुल अध्यक्ष
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको करिब १८ महिनापछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल अध्यक्षतामा सचिवालय बैठक बस्ने बाटो खुलेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई उक्त भूमीका दिइएको हो । यस अघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा प्रचण्डले पार्टी बैठक चलाउन सक्ने भूमीका पाएका थिएनन […]
यस्ता छन् भर्खरै पारित राष्ट्रिय शिक्षा नीतिले तय गरेको शिक्षाका १० राष्ट्रिय उदेश्यहरु
प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले देशको राष्ट्रिय शिक्षा नीति तयार पारेको छ । बुधवार मन्त्रीपरिषदले पारित गरेसंगै देशले नयाँ राष्ट्रिय शिक्षा नीति प्राप्त गरेको छ । मन्त्रिपरिषद्कै समितिमा लामो समयको छलफल र परिमार्जन पछि मन्त्री परिषद बैठकमा पुगेको नीतिको मस्यौदालाई बुधवार बसेको मन्त्री मन्त्रिपरिषद बैठकले पारित गरिदिएको श्रोतले जानकारी दिएको हो । यसको औपचारिक […]
ट्राफिक नियममा कडाई र दुर्घटना न्युनिकरण पहिलो प्राथमिकता : सर्लाही ट्राफिक प्रहरी प्रमुख
सर्लाही, ४ भदौ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक सूर्य नारायण यादवले आफ्नो कार्यकालमा ट्राफिक नियमलाई कडाईका साथ लागू गरिने र सडक दुर्घटना न्युनिकरण गरिने प्रतिवद्धता प्रकट गरेका छन् । ट्राफिक नियमको पालना र सडक दुर्घटना न्युनिकरणमा आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । भर्खरै कार्यभार सम्हालेका ट्राफिक प्रहरी प्रमुख यादवले […]
२५० जना सेकेन्ड लेफ्टिनेन्ट आवश्यक रहेको भन्दै नेपाली सेनाले खुलायो विज्ञापन
नेपाली सेनाले खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने सर्वोच्च पद अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को लागि दरखास्त आव्हान गरेको छ । २५० जना सेकेन्ड लेफ्टिनेन्ट आवश्यक रहेको भन्दै प्रतिस्पर्धामा सहभागी हुन सेनाले विज्ञापन खुलाएको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग बिहीवार एक सूचना जारी गर्दै उक्त पदको लागि दरखास्त आह्वान गरेको छ । २५० जनाको […]
सर्लाहीमा २० वर्षिया युवतीको घाटि रेटी हत्या
सर्लाही ३ भदौ । सर्लाहीमा धारिलो हतियारको प्रयोग गरि एक युवतीको हत्या भएको छ । गए राती एक युवतीको धारिलो हतियारको प्रयोग गरि हत्या भएको हो । ईश्वरपुर नगरपालिकामा धारिलो हतियारको प्रयोग गरि हत्या गरिएको अवस्थामा नाम ठेगाना नखुलेको युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । ईश्वरपुर-१३ श्रीनगर स्थित जंगलको रेलवे बाट सागरनाथ आउने […]
पद हस्तान्तरण नगर्ने प्रधानमन्त्रीको संकेत, संसदलाई सम्बोधन गर्दै भने-निवार्चनसम्म धैर्य गर्नुस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सबै बिचार राख्नेप्रती उदारता देखाएको बताउदै त्यसलाई कमजोरीको रुपमा नबुझ्न चेतावनी दिएका छन् । आइतवार संघीय संसदलाई सम्बोधन गर्दै उनले एक पटक फ्याकिसकेको राजतन्त्र फेरि ब्युँत्याउने प्रयास नगर्न चेतावनी दिएका हुन्। लोकतन्त्र, गणतन्त्र र संघीयता विरोधीहरुले चलखेल गरिरहेको बताउदै प्रधानमन्त्री ओलीले सरकार लोकतन्त्र, गणतन्त्र र संघीयताका लागि मैदानमा उत्रन तयार […]
गृहमन्त्रीले भेटे रवि लामिछाने
आत्महत्या दुरुत्साहन आरोपमा अनुसन्धानका लागि समातिएका चर्चित टेलिभिजन कार्यक्रम प्रोस्तोता रवि लामिछानेलाई गृह मन्त्रीले भेटेका छन् तर उनी नेपाल सरकारका नभई छायाँ सरकारका गृह मन्त्री हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले रविसंग भेट गरेका छन् । रविलाई भेट्न उनी चितवन पुगेका हुन्। शनिवार चितवन पुगेका छायाँ सरकारका […]
७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा
प्रहरी प्रधान कार्यालयले एकैपटक ७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको निर्णय अनुसार उनीहरुको बिहीवार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जमा उमेश लम्साल, कमलपोखरीमा भरतबहादुर विक,कालीमाटीमा रुगम कुवँर आएका छन् । इलाका प्रहरी कार्यालय इटहरीको इन्चार्जमा धर्मराज भण्डारी, टाँडी चितवनमा भावेश रिमाल, जिल्ला प्रहरी […]
यस्ता छन् क्वाँटि खानुका फाइदा
परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ । “क्वाँटि” शब्द नेपालभाषाको “क्वाति” शब्दबाट बनेको हो, जस अनुसार “क्वा” को अर्थ तातो र “ति” को अर्थ झोल वा सुप भन्ने भएकोले “क्वाति” वा “क्वाँटि” को अर्थ तातो झोल भन्ने बुझिन्छ । विभिन्न थरीका नौ गेडगुडीको टुसा उमारी पुर्णिमाका दिन क्वाँटी खाने गरिन्छ । चना, मस्याङ, […]










