आइतवार राती सर्भिस ट्रयाकमै ठक्कर दिई ज्यान लिएर फरार टिपर प्रहरीको फन्दामा परेको छ । भक्तपुर १ सृजनानगर स्थित हनुमन्ते पूलबाट सल्लाघारी आउने तर्फको सर्भिस ट्रयाकमा २७ वर्षीय समीर बि.क.को ज्यान लिएर फरार टिपर समात्न प्रहरी सफल भएको हो । करिब साढे ८ बजेको समयमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा उदयपुरको चौदण्डीगढी नगरपालिका घर […]
Author: Nonstop Khabar
बहुबिबाह गरे जागिर चट्
बहुबिबाह कानुन द्वारा बन्देज छ तरपनि ब्यवाहारमा त्यो लागू हुन भने सकेको देखिदैन । यसैबीच, सरकारले बहुविवाहप्रति कठोर कदम चाल्ने संकेत गरेको छ । सरकारले बहुबिबाह गर्ने आफ्ना सरकारी कर्मचारीलाई बर्खास्त गर्ने कानुन बनाउने भएको हो । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा बहुबिबाह गर्ने आफ्ना सरकारी कर्मचारीलाई […]
बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी विराटनगरबाट पक्राउ
ढोंगी बाबाका अनेक बदमासी बेलाबखत मिडियामा आइरहन्छन । यसैबीच बलाल्कार आरोप लागेका सुनसरीको चतरा बस्ने ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरी विराटनगर बाट पक्राउ परेका छन् । आफ्नै एक अनुयायी भक्तलाई जबर्जस्ती करणीको आरोप लागेका गिरीलाई सोमवार विहानै प्रहरीले गिरफ्तार गरेको हो । सुनसरी प्रहरीले विराटनगरस्थित विराट नर्सिङ होम बाट उनलाई पक्राउ गरेको जनाएको छ । एक […]
आज मंसिर १६ गते सोमबार, हेर्नैपर्नेछ तपाईंको राशिफल
वि.सं. २०७६ मंसिर १६ गते सोमबार । इ.स. २०१९ डिसेम्बर २ । नेपाल संवत ११४० थिंलाथ्व । मार्ग शुक्लपक्ष। षष्ठी, २१:३२ उप्रान्त सप्तमी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतीक्षा गरिएको काम छिटै सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने […]
सागको उद्घाटन सम्पन्न
काठमाडौं, काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद ९साग०को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्। साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै आतशबाजी र पटका पड्काएर थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो। समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको छ। […]
आमाको शव लैजादै गर्दा शव वाहनमा सवार ५ दाजुभाइकै मृत्यु
भक्तपुर, १५ मङ्सिर । सुनसरीमा ट्रक र शव बाहन एक आपसमा ठोक्किँदा ६ जनाको ज्यान गएको छ छ । ट्रक र शव बाहन एकापसमा ठोक्किँदा शव वाहनमा सवार सबैको ज्यान गएको हो । सुनसरीको कोशी गाउँपालिका–७ मा पर्ने हरिपुरमा दुर्घटना भएको हो । बाक्लो कुहिरोका कारण सन्तुलन गुमाउदा तिब्र गतिमा रहेका दुवै सवारी साधन एक […]
विद्याले बचाइन् रवीन्द्रको बिरासत
प्रतिनिधि सभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा कास्की २ मा नेकपाकी विद्या भट्टराई अधिकारीले बाजी मारेकी छन् । आफ्नो प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै उनले जीत हासिल गरेकी हुन् । विद्याले २४ हजार ३ सय ९४ मत ल्याउँदा खेमराजले १५ हजार ९ सय ९१ मतमै चित्त बुझाउन बाध्य बने । बिद्या ८ हजार बढी मतको […]
२ हजार बढी मतले भक्तपुरमा काँग्रेस बिजयी
आम निर्वाचनमा बाम गठबन्धनले जीत हासिल गरेको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतको प्रदेश क्षेत्र नम्बर १ मा प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनमा कम्युनिष्ट पार्टीले उक्त जीत कायम गर्न सकेन । चुनावी परिणाम अनुसार सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हारको स्वाद चखाएको छ । आइतवार सम्पन्न मतगणना […]
आज मंसिर १५ गते आइतबार, हेर्नुहोस तपाईंको राशिफल
वि.सं. २०७६ मंसिर १५ गते आइतबार। इ.स. २०१९ डिसेम्बर १। नेपाल संवत ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। पञ्चमी, २०:१३ उप्रान्त षष्ठी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ लामो समयदेखि प्रतीक्षा गरिएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। व्यापारमा […]
चीनमा नेपाली विद्यार्थीलाई अझ धेरै छात्रवृत्ति उपलब्ध गराईने
काठमाडौं, १४ मंसिर । उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेलले नेपाल र चीनबीचको सम्बन्ध अझ फराकिलो र घनिष्ट भएको बताउनुु भएको छ । शनिवार काठमाडौंस्थित होटल याक एण्ड यतिमा आयोजित चीनमा अध्ययन गरि फर्किएका विद्यार्थीहरुको छैठौ भेलालाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले सो विचार व्यक्त गर्नुभएको हो । “हामी दुई मुलुकबीचमा गहिरो समझदारी, घनिष्ट मैत्री सम्बन्ध […]









